निर्माण व्यवसायीलाई जेसिबी र ईसुजुको साथ


बाँके :  निर्माणका काममा उपयोगी जेसिबीले निर्माण व्यवसायी महासंघ बाँकेको शनिबार भएको साधारणसभामा साथ दिएका छन् । । एमए डब्लु अर्थमुभर्सका तर्फबाट जेसिबीको मार्केटिङ्ग गर्नुका साथै निर्माण व्यवसायी महासंघको साधारणसभाको सफलताको शुभकामना समेत दिईएको थियो । जेसिबी र ईसुजु कम्पनीले व्यवसायीहरुलाई आफ्नो उत्पादनका बारे जानकारी दिनुका साथै साधारणसभा सफल पार्न साथ दिएका दिए ।

प्रकाशित मितिः     २८ पुष २०७५, शनिबार १९:२१  |