उपमहानगरले भन्यो–‘गर्नै नमिल्ने निर्णय गरेपछि डेढ करोड फ्रिज भयो’

नेपालगन्ज १२ भदौ :  नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बाँकेका क्षेत्र नं. २ का संघीय सांसद मोहमद ईस्तियाक राईले गलत निर्णय गरेका कारण भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगतको डेढ करोड फ्रिज भएको आरोप लगाएका छन् । शुक्रवार पत्रकार सम्मेलनमा मेयर राणाले भने,–‘गर्नुपर्ने कुरा के थियो उहाँले अर्कै गर्नुभयो … Continue reading उपमहानगरले भन्यो–‘गर्नै नमिल्ने निर्णय गरेपछि डेढ करोड फ्रिज भयो’