समृद्ध बाँकेका आधारहरु

डा.राजेशकेशर खनाल (उप–प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज) कोशराज रेग्मी (उप–प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज) शंकरप्रसाद खनाल, उप–सम्पादक, अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक परिचय-लुम्बिनी प्रदेशमा तराईका जिल्लाहरुमध्ये बाँके प्रमुख व्यापारिक जिल्ला हो । जिल्लामा दुई नगर (नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका) र ६ गाउँपालिका (खजुरा, बैजनाथ, जानकी, डुडुवा, राप्तीसोनारी र नरैनापुर) छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार … Continue reading समृद्ध बाँकेका आधारहरु