बाँकेमा वित्तीय संस्थाको संख्या २ सय ४४ पुग्याे


नेपालगन्ज- बाँकेमा बैंक तथा वित्तीय संस्थाको संख्या २ सय ४४ पुगेकाे छ ।

राष्ट्र बैंकका अनुसार, जिल्लामा बैंक तथा वित्तीय संस्थाको संख्या बढ्ने क्रम बढेकाे छ ।


बाँकेमा वाणिज्य बैंककाे संख्या ८०, विकास बैंक २८,बित्त कम्पनी ५ र लघु बित्त १ सय ३१ पुगेकाे छ ।

 

प्रकाशित मितिः     ८ चैत्र २०७८, मंगलवार १६:१६  |
error: Content is protected !!