बाँके निकुञ्ज घुमेपछि स्नेह हाेटलका चेयरम्यान दङ्ग

नेपालगन्ज । पश्चिम नेपालकाे पर्यटनकाे विकासमा नेपालगन्जकाे हाेटल स्नेह र त्यसका संचालक असित शमशेर राणाकाे नाम अगाडि आउँछ । नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्जदेखि कैलास मानसरोवरसम्ममा भइरहेकाे पर्यटन गतिविधिलाई अगाडि बढाउन राणाकाे भुमिका छ । कुनै बेला चर्चित बिदेशी निर्देशक एरिक भ्यालीले नेपालगन्ज सेल्टर बनाएर ‘हनी हन्टर’को सुट गर्दा स्नेहा होटललाई मुकाम बनाएका थिए। उनै … Continue reading बाँके निकुञ्ज घुमेपछि स्नेह हाेटलका चेयरम्यान दङ्ग