सुगम ठाउँकै निकुञ्जले तान्न सकेन पर्यटक

नेपालगन्ज । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने गतिविधि गर्न सकेकाे छैन । सडक तथा हवाईमार्गसंग प्रत्यक्ष जाेडिएको याे निकुञ्ज २०६७ सालमा स्थापना भएको थियाे । तर निकुञ्ज प्रशासनसंग कुनै स्पष्ट ‘रोड म्याप’ नभएका कारण पर्यटक भित्र्याउन सकिएको छैन । बाँके निकुञ्जलाई जिल्लाकै मुख्य पर्यटकीय … Continue reading सुगम ठाउँकै निकुञ्जले तान्न सकेन पर्यटक