बाँके निकुञ्जमा पर्यटक भित्र्याउन ‘मन्थन’

नेपालगन्ज । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले पर्यटकका लागि पुर्वाधार तयार भइसकेकाे जनाएको छ । निकुञ्जले पर्यटकलाई चाहिने न्युनतम पुर्वाधार तयार भइसकेकाे तर निजि क्षेत्रले त्यसलाई ‘क्यास’ गर्न नसकेकाे देखिएको छ । ‘जिप सफारी गर्न पुर्वाधार तयार छ तर यहाँ व्यवसायीसंग जिप नै छैन । हामीले सफारीका लागि पुर्वाधार … Continue reading बाँके निकुञ्जमा पर्यटक भित्र्याउन ‘मन्थन’