बाँकेमा पर्यटन उद्यम सुदृढिकरणका लागी ६ बुँदे घोषणा—पत्र जारी
फागुन १०, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा जेडएसएल र इन्रुडेक कोहलपुरको साझेदारीमा शनिवार कोहलपुरमा स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढिकरणका लागी कार्यशाला गोष्ठीले ६ बुँदे घोषणा—पत्र जारी गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कँडेलले निकुञ्ज मानव बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न र मध्यवर्ती क्षेत्र आसपास बसोवास गर्ने मानिसहरुको जीवनस्तर … Continue reading बाँकेमा पर्यटन उद्यम सुदृढिकरणका लागी ६ बुँदे घोषणा—पत्र जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed