बैंक

घरजग्गाको मूल्य २६.४५ बढ्यो

घरजग्गाको मूल्य २६.४५ बढ्यो

   
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गाको मूल्य २६.४५ प्रतिशतले बढेको जनाएको छ । शुक्रबार घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यस्तो जनाएको हो । उक्त सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत
देशकै जेठाे बैंककाे स्थापना दिवश बाँकेका शाखामा पनि मनाइयाे,बालआश्रमलाई सहयाेग

देशकै जेठाे बैंककाे स्थापना दिवश बाँकेका शाखामा पनि मनाइयाे,बालआश्रमलाई सहयाेग

   
कोहलपुर - नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंकल लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाएको छ । वि.स १९९४ सालमा श्री ३ जुद्ध शमशेरको पालामा स्थापना भएको नेपालको सबैभन्दा पुरानो बैंकल देशभर वार्षिकोत्सव मनाएको हो । बैंकको वार्षिकोत्सव बाँकेमा समेत मनाइएको छ । सो अवसरमा नेपालगन्जमा रहेको सिटी अफिस र कोहलपुर शाखाले सामाजिक कार्य गरेका छन् । उक्त अवसरमा नेपालगन्ज स्थित समाज विकास तथा प्रवद्र्धन विकास केन
लुम्बिनी प्रदेशमा १ करोड भन्दा बढी सहुलियत कर्जा लिने २ सय ६१ जना

लुम्बिनी प्रदेशमा १ करोड भन्दा बढी सहुलियत कर्जा लिने २ सय ६१ जना

   
नेपालगन्ज - सरकारले सहुलियत कर्जाको व्यवस्था ल्याएपछि लुम्बिनीमा हालसम्म यस्तो कर्जा लिनेको संख्या लुम्बिनीमा २ सय ६१ पुगेको छ । देशभर कुल संख्या १८ सय नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म १ हजार ८ सय ९० कम्पनी तथा फर्मले १ करोडभन्दा बढी सहुलियत कर्जा लिएका हुन्। आर्थिक वर्ष २०७५/०७६ देखि सहुलियत कर्जाको व्यवस्था गरिएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार ५५ वटा बैंक तथा वित
अन्तर-बैंक भुक्तानी प्रणालीमा बृद्धि : दिउँसो ३ बजेसम्म चेक क्लियरिङ हुने

अन्तर-बैंक भुक्तानी प्रणालीमा बृद्धि : दिउँसो ३ बजेसम्म चेक क्लियरिङ हुने

   
नेपालगन्ज -नेपाल क्लियरिङ्ग हाउस लिमिटेड एनसिएचलबाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणालीको उपयोगिता बृद्घि भइरहेको अवस्थामा यस प्रणालीमार्पmत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजीबजार, अर्ध सरकारी संस्थाहरुलगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा समय तालिका बृद्धि गरिएको छ । सोही व्यवस्थाअनुसार प्रणालीमा बिहानको ९:०० बजेदेखि दिनको ३: ०० बजेसम्म ९आईतबार देखि बिह
धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान

धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान

   
किसानको पूँजीमा पहुँच र उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएको सहुलियतपूर्ण कृषि कर्जा कार्यक्रमको फाइदा अर्बौं रुपैयाँका कारोबारीले उठाइरहेका छन् । जनताले तिरेको करबाट सरकारले ब्याज अनुदानका नाममा कसरी ठूला व्यवसायी पोस्दैछ भन्ने खुलासा । रमेश कुमार, खोज पत्रकारिता केन्द्र कहलिएका व्यवसायी पवनकुमार गोल्यान एनएमबि ब्यांकका अध्यक्ष समेत हुन् । ब्यांक, बीमा, होटल, जलविद्युत्, उत्पादन उद्योग लगा
लुम्बिनी प्रदेशमा बैंकको बाक्लो उपस्थिती, लघुवित्तको मात्र हजार बढि शाखा

लुम्बिनी प्रदेशमा बैंकको बाक्लो उपस्थिती, लघुवित्तको मात्र हजार बढि शाखा

   
नेपालगन्ज - आर्थिक गतिविधि अधिक भएको प्रदेशका रुपमा रहेको लुम्बिनीमा बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिती रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, वित्तीय संस्थाको संख्या बागमती पछि दोस्रो हो । लुम्बिनी प्रदेशमा २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ७२६ वटा, विकास बैंकका २२७ वटा, वित कम्पनीहरुका ३५ वटा र लघुवित वितीय संस्थाहरुका १०८५ वटा शाखाहरु संचालनमा रहेका छन् । सात
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा बिमाङ्क रकमको चेक घरमै हस्तान्तरण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा बिमाङ्क रकमको चेक घरमै हस्तान्तरण

   
नेपालगन्ज : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१७ र जानकी गाउँपालिका-२ का दुई जनालाई घरमै पुगेर बिमाङ्क रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्सकी मुख्य व्यवसाय प्रबन्धक गंगा शर्मा पराजुली, नेपालगन्ज क्षेत्रीय प्रमुख दीपनारायण खनाल, सहायक विकास अधिकृत प्रेम विसी र व्यवसाय प्रबन्धक अनिलकुमार यादवले शनिबार नेपालगन्ज-१७ का स्व. कुवारे धोवी र जानकी-२ की स्व. गुडिया क
घरकर्जाका लागि आवश्यक कागजात र प्रक्रियाबारे जान्नैपर्ने कुरा

घरकर्जाका लागि आवश्यक कागजात र प्रक्रियाबारे जान्नैपर्ने कुरा

   
घर खरिद गर्नु सबैका लागि एउटा ठुलो सपना हो । यदि तपाई घर खरिद गर्ने सोचमा हुनुहुन्छ, साथ साथै होम लोन समेत लिने सोचमा हुनुहुन्छ भने तपाइले केहि कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ । तपाइले ऋण लिनु पूर्व केही कुाहरुमा ध्यान दिनुभयो भने राम्रोसँग होमलोन डिल गर्न सक्नुहुनेछ । क्रेडिट स्कोर जाँच जब तपाई लोनको लागी आवेदन दिनुहुन्छ भने सबै बैंकहरुले तपाइको तिर्नसक्ने क्षमतालाई ध्यानमा राख्दै ल
चेक बाउन्सलाई ठट्टा नसम्झनु ! बाँकेमा बैंकिङ कसुर गर्ने धमाधम पक्राउ

चेक बाउन्सलाई ठट्टा नसम्झनु ! बाँकेमा बैंकिङ कसुर गर्ने धमाधम पक्राउ

   
नेपालगन्ज : जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का ४० बर्षीय वसन्त लाल थारु रहेका छन्। थारुलाई जिल्ला अदालत बाँकेले २०७७/११/०५ गते बैंकिङ कसुर मुद्दामा ७ दिन कैद सजायका साथै ४ लाख ९ हजार ७ सय १० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला आए लगत्तै फरार रहेका थ
मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ %, निक्षेप खातामा महिलाको हिस्सा बढी     

मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ %, निक्षेप खातामा महिलाको हिस्सा बढी     

   
भदौ ४, काठमाडौं । देशभरका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखाको पहुँच पुगेको छ । धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन । ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ । केन्द्रीय बैंकले शुक्रवार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’