बैंक

घरेलु तथा साना उद्योगमा तोकिए भन्दा कम कर्जा प्रवाह

घरेलु तथा साना उद्योगमा तोकिए भन्दा कम कर्जा प्रवाह

   
काठमाडौं । बाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतको अनुपातमा भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७८ असार मसान्तभित्र त्यस्ता क्षेत्रमा न्यूनतम ११ प्रतिशतको अनुपातमा रू १ करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्न निर्देशन दिएको थियो । तर,
महासंघको एम्बुलेन्स खरिदका लागि सगरमाथा एन्सुरेन्सले दियो रु १ लाख

महासंघको एम्बुलेन्स खरिदका लागि सगरमाथा एन्सुरेन्सले दियो रु १ लाख

   
नेपालगन्ज :  सगरमाथा इन्सुरेन्सले नेपाल पत्रकार महासंघ बाँकेको एम्बुलेन्स खरिदका लागि रु १ लाख सहयोग गरेको छ । मंगलवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई इन्सुरेन्सका क्षेत्रीय प्रबन्धक गोविन्द उपाध्यायले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व बहन गर्दै एम्बुलेन्स खरिदका लागि सहयोग गरेको उपाध्यायले बताए । महासंघ बाँकेले सर्बसुलभरुपमा एम्बुलेन्स सेवा दिन एम्बुलेन
मौद्रिक नीतिबारे थाहा पाउनैपर्ने मुख्य बुँदा

मौद्रिक नीतिबारे थाहा पाउनैपर्ने मुख्य बुँदा

   
कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरुको पुनरुत्थान गर्दै अर्थतन्त्र बिस्तारमा सहयोग पु¥याउन मौद्रिक सहजीकरण गर्नुपर्ने र आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न कसिलो मौद्रिक नीति अवलम्बन गर्नुपर्ने अवस्थाबीच तालमेल मिलाई मौद्रिक नीतिको सन्तुलित कार्यदिशा अवलम्बन गरिनेछ । मूल्य तथा वाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने दवावतर्फ सजग रहँदै मौद्रिक नीतिको अंकुश ( ब्लअजयच) को रुपमा रहेको विद्यमा
दिनभर ‘यातना भोगेर’ ज्येष्ठ नागरिकले पाउँछन् भत्ता, दोषी बैंक की सरकारी निकाय ?

दिनभर ‘यातना भोगेर’ ज्येष्ठ नागरिकले पाउँछन् भत्ता, दोषी बैंक की सरकारी निकाय ?

   
नेपालगन्ज :  सडक र बैंकका बरण्डा छेउमा लहरै बसेका बृद्धबृद्धाहरु झट्ट हेर्दा कुनै धार्मिक कार्यक्रममा उपस्थित भएजस्तै देखिन्छन् । प्रवचन सुन्न बसेका जस्तो देखिने उनीहरुको पीडा भने अर्कै छ ।  सामाजिक सुरक्षा भत्ता लिनका लागि उनीहरु यसरी लाइन लागेका हुन् । नेपालगन्ज उपमहानगरपालिका सहित बाँकेका अधिकांस पालिकाले आफ्नो क्षेत्रमा रहेका बैंक मार्फत् बृद्ध भत्ता वितरण गरिरहेको छ । बैंकमा भत्ता लिन
कुन कुन बैंकले घरकर्जा दिन्छन् ? कसरी लिने ?

कुन कुन बैंकले घरकर्जा दिन्छन् ? कसरी लिने ?

   
नेपालहोम्सबाट बैंकहरुले तपाईंको धितो मुल्यांकनको ५० देखि ६०  प्रतिशतसम्म घरकर्जा उपलब्ध गराउँछन । यो कर्जा अधिकतम एक करोड ५० लाख रुपैयाँसम्म पाइन्छ । हामी तपाईंलाई घरकर्जाका बारेमा विस्तृत जानकारी गराउँछौं । यदि पहिलो पटक घरकर्जा लिँदै हुनुहुन्छ भने तपाइलाई कर्जाको बारेमा सामान्य जानकारी हुनैपर्छ । कुन कुन बैंकले घरकर्जा दिन्छन् ? नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले घरकर्जा शिर्षकमा
बाँकेमा पनि धमाधम पक्राउ पर्न थाले बैंकिङ कसुरका प्रतिवादी, के हो बैंकिङ कसुर ?

बाँकेमा पनि धमाधम पक्राउ पर्न थाले बैंकिङ कसुरका प्रतिवादी, के हो बैंकिङ कसुर ?

   
  नेपालगन्ज :  जिल्ला प्रहरी कार्यालय बाँकेले बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ गरेको छ । कोहलपुर नगरपालिका ११ बस्ने वर्ष ३८ को विष्णु जिवन धिताल लाई बैङ्किङ मुद्दा पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको २०७७ फागुनको फैसलाले ३ दिन कैद र दुई लाख अस्सी हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोल
यस्ता छन् मौद्रिक नीतिमा राख्नैपर्ने निजीक्षेत्रका सुझाव

यस्ता छन् मौद्रिक नीतिमा राख्नैपर्ने निजीक्षेत्रका सुझाव

   
नेपालगन्ज :  नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिका लागि सुझाव दिएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो । महासङ्घले आगामी आवको मौद्रिक नीतिको लागि सुझाव तयार पार्दा महासङ्घले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण ९नेट० २
अतिविपन्न वर्गमैत्री लघुवित्तको आवश्यकता

अतिविपन्न वर्गमैत्री लघुवित्तको आवश्यकता

   
बैंकिङ क्षेत्रमा छाता ऐनका रूपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कार्यान्वयनमा रहेको छ । यसभन्दा अघि कृषि विकास बैंक ऐन, २०२४, वाणिज्य बैंक ऐन, २०३१, वित्त कम्पनी ऐन, २०४२, नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ र विकास बैंक ऐन, २०५२ कार्यान्वयनमा रहेका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१), (२), (३) र (४) मा क्रमशः क, ख, ग र घ वर्गका बैंक वा वित्तीय संस्
नयाँ प्रडक्ट बन्न सक्छ निवृत्तिभरण कर्जा

नयाँ प्रडक्ट बन्न सक्छ निवृत्तिभरण कर्जा

   
मुलुक कोभिड–१९ दोस्रो महामारीबाट आक्रान्त अवस्थामा छ । जिल्लागत रूपमा लगाइएको निषेधाज्ञा देशव्यापी छ । निर्माण र उत्पादनमूलक उद्योगहरू सञ्चालन हुनसक्ने देखिए तापनि अक्सिजनको अभावमा उत्पादनमूलक उद्योगहरू बन्दप्रायः छन् । उद्योग, व्यापार, यातायात पूर्णरूपमा र वित्तीय क्षेत्र आंशिक रूपमा बन्द छन् । आर्थिक गतिविधि कम हुँदा वित्तीय संस्थाहरूमा निक्षेप/कर्जा प्रवाहमा कमी आएको छ । अवकाशप्राप्त कर्मच
आर्थिक सर्वेक्षणका मुख्य बुँदाहरु

आर्थिक सर्वेक्षणका मुख्य बुँदाहरु

   
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र झन गम्भीर मोडमा पुगेको देखाएको छ । गत आर्थिक वर्ष कोरोनाले थिल्थिलो बनेको अर्थतन्त्रल चालु आवमा केही सुधार हुने अपेक्षा विपरीत अर्थतन्त्रका धेरै जसो सूचक सन्तोषजनक नभएको पाइएको हो । गत आर्थिक वर्ष २ प्रतिशत ऋणात्मक बनेको अर्थतन्त्र चालू आवमा ४.१ प्रतिशत हुने संशोधित अनुमान थियो । त्यो लक्ष्य भेट