बैंक

अर्थतन्त्र उकास्न पूर्वाधारमा अझै लगानी बढाउनुपर्छ-भुवनकुमार दाहाल

अर्थतन्त्र उकास्न पूर्वाधारमा अझै लगानी बढाउनुपर्छ-भुवनकुमार दाहाल

   
बैंक तथा वित्तीय संस्था अर्थतन्त्रको मेरुदण्ड हो । कोभिड महामारीले मुलुक प्रभावित  भइरहँदा बैक तथा वित्तीय संस्थाले सक्दो सेवा उपलब्ध गर्दै आएका छन् । यसबीच सरकारले वार्षिक बजेट सार्वजनिक गर्ने मिति नजिकिँदै छ । यसै सन्दर्भमा बजेटमा जोड दिनुपर्ने पक्ष, समग्र बैंकिङ क्षेत्रको पछिल्लो स्थिति, ग्राहकलाई दिने सुविधा लगायतबारे नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भु
राष्ट्र बैंकले ल्याएका नयाँ व्यबस्था :  कोभिड सहुलीयतदेखि स्वास्थ्य कर्जासम्म

राष्ट्र बैंकले ल्याएका नयाँ व्यबस्था : कोभिड सहुलीयतदेखि स्वास्थ्य कर्जासम्म

   
बैंकिङ खबरबाट नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ। जसमा राष्ट्र बैंकले १९ वटा बुँदालाई महत्वपूर्ण स्थान दिएको छ । राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्
महामारीको बिपद्मा सेवाग्राही ठग्छन् नेपालगन्जका बैंकका ‘एटिएम’

महामारीको बिपद्मा सेवाग्राही ठग्छन् नेपालगन्जका बैंकका ‘एटिएम’

   
नेपालगन्ज ४ जेठ :  जाजरकोटका दिलबहादुर ओलीले मंगलवार बिहान नेपालगन्जका आधा दर्जन बैंकका एटिएम धाउँदा समेत अस्पतालमा भर्ना भएका आफन्तको उपचारका लागि पैसाको जोहो गर्न सकेनन् । नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका आफन्तका लागि मंगलवार औषधी किन्न उनलाई पैसाको आवश्यकता परेको थियो । उनका लागि लकडाउन र महामारीका कारण घरबाट तत्काल पैसा पठाउन सम्भव नभएपछि सबैभन्दा उत्तम बिकल्प भनेको एटिएम नै थियो । तर अह
लिलामी घरजग्गा खरिद गर्दा ध्यान दिनैपर्ने कुराहरु

लिलामी घरजग्गा खरिद गर्दा ध्यान दिनैपर्ने कुराहरु

   
काठमाडौं । बजार भाउभन्दा सस्तो मूल्यमा लिलामीका घरजग्गा पाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थामा धितो राखेको घरजग्गा लिलामी गर्न लागेको अवस्थमा त्यस्ता घरजग्गा चलनचल्तीभन्दा धेरै सस्तोमा बैंक तथा वित्तीय संस्थाले बेच्ने गरेका छन् । धितो राखिएको यस्तो सम्पत्ति बैंक तथा वित्तीय संस्थाहरुले लिलामीमा बिक्री गर्छन् । बैंकहरुले नियम पुर्याएर लिलामीमा बिक्री गर्ने भए पनि ग्राहकले किन्नुअघि यसबारे व
नगद कारोबार कम गर्न बैंकर्स संघको आग्रह, मुद्दती खाता नविकरण इमेलबाटै गर्न सकिने

नगद कारोबार कम गर्न बैंकर्स संघको आग्रह, मुद्दती खाता नविकरण इमेलबाटै गर्न सकिने

   
नेपालगन्ज। नेपाल बैंकर्स संघले कोभिड-१९ को जोखिम कायमै रहेकाले घरबाटै बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ। संघले आइतबार विज्ञप्ती जारी गर्दै मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् एक खाताबाट अर्कोमा रकम ट्रान्सफर, खाताको ब्यालेन्स हेर्ने, बिल भुक्तानीलगायतका कार्यहरु विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ। संघले सामान खरिद गर्दा उपलब्ध भएसम्म एटीएम कार्डको प्रयोग वा क्यूआर कोडबाट भुक्तानी गर्दै नगद क
डेभलपमेन्ट बैंकर्स एसोसिएसनले भन्यो-निक्षेप जम्मा गर्न सकेसम्म बैंकमा नआउनुस्

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले भन्यो-निक्षेप जम्मा गर्न सकेसम्म बैंकमा नआउनुस्

   
काठमाडौं । कोरोना संक्रमण उच्च दरले बढेपछि डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपालले निक्षेप जम्मा गर्न सकेसम्म बैंकमा नआउन भनेको छ । अहिलेको अवस्थामा केही सहज नभएसम्म साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन एसोसियसनले निक्षेपकर्तासँग अनुरोध गरेको छ । एसोसियसनले शुक्रबार ७ बुँदे निर्देशन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बिहीबार नेपाल बैंकर्स संघले सूचना प्रकाशित गरी ५० हजार रुपैयाँ भन्
वागेश्वरी मन्दिरमा क्यूआर कोडबाटै भेटी भुक्तानी हुने, गभर्नरद्धारा क्यूआर कोडको शुभारम्भ

वागेश्वरी मन्दिरमा क्यूआर कोडबाटै भेटी भुक्तानी हुने, गभर्नरद्धारा क्यूआर कोडको शुभारम्भ

   
नेपालगन्ज, ३ बैशाख : नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा चढाईने भेटी मोबाइलबाटै भुक्तानी गर्न सजिलो होस् भन्ने हेतुले माछापुच्छ्रे बैंकले क्यू. आर. कोड स्थापना गरेको छ । बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यू आर कोड हस्तान्तरण कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यू आर कोडको शुभारम्भ गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले नग
होमलोन लिँदा बैंकले कुन–कुन शुल्क लिन्छन् ?

होमलोन लिँदा बैंकले कुन–कुन शुल्क लिन्छन् ?

   
तपाईंलाई थाहा नहुन पनि सक्छ, तपाईंले बैंकबाट ऋण लिँदा ब्याज बाहेक अतिरिक्त शुल्क पनि बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको प्रकृया चलिरहँदै विभिन्न शिर्षकमा शुल्क लिने गर्छन् । हामी तपाईंलाई बैंकमा ऋण लिन जाँदा कुन–कुन शिर्षकमा अतिरिक्त शुल्क तिर्नुपर्छ भनेर जानकारी गराउँदैछौं । सेवा शुल्क तपाईंले बैंकबाट घरकर्जा लिँदा सेवा शुल्क तिर्नुपर्छ । बैंक तथा वित्तीय संस्था हेरिकन सेवा

रिक्सा नै धितो राखेर मेगा बैंकले रिक्सा चालकलाई कर्जा दिने

   
काठमाडौं । मेगा बैंक नेपालले अटो रिक्सा किनेर आफैं चलाउने चालकलाई रिक्सा धितो राखेर कर्जा दिने भएको छ। हन्सराज हुलासचन्द एण्ड कम्पनी र मेगा बैंकबीच तीनपांग्रे अटो रिक्सा चलाउनेलाई यस्तो कर्जा दिनेसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनीका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे। विपन्न तथा न्यून आय भएका रिक्सा चालक
नेपाल बैंक लिमिटेडको  डिजिटल लुम्विनी प्रदेश महा-अभियान संचालन

नेपाल बैंक लिमिटेडको डिजिटल लुम्विनी प्रदेश महा-अभियान संचालन

   
गंगा खड्का ( आजको पोष्टबाट) बुटवल :  नेपाल बैंक लिमिटेडले डिजिटल लुम्विनी प्रदेश महा अभियान संचालन गरेको छ । ग्राहकहरुलाई बैकिङ प्रविधिसँग जोड्ने उद्देश्यले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बुटवलले अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत बैंकले शनिवार रुपन्देही क्षेत्रमा रहेका ग्राहकहरुलाई ‘क्यूआर कोड’ वितरण गरेको छ । डिजिटल भूक्तानीमा पछिल्लो समय धेरैले रुचाएको क्यू आर कोड अर्थ