बैंक

भार्गव बैंकलाई एक्विजिसन गरी बनेको शाइन रेसुङ्गाले काठमाण्डौको पाँच ठाउँमा शाखा खोल्यो

भार्गव बैंकलाई एक्विजिसन गरी बनेको शाइन रेसुङ्गाले काठमाण्डौको पाँच ठाउँमा शाखा खोल्यो

   
काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले राजधानीको पाँच स्थानमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले राजधानीको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो शाखा उद्घाटन गरेको जनाएको छ। बुटवलमा २०६५ सालबाट तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रुपमा शाइन डेभलपमेन्ट बैंकले बैैकिङ कारोबार सुरु गरेको थियो। गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंकलाई २०६९ सालमा मर्ज ग
नेपालगन्जमा क्यूआर कोडको प्रयोगलाई बढाउन सक्रिय वित्तीय संस्थाहरु

नेपालगन्जमा क्यूआर कोडको प्रयोगलाई बढाउन सक्रिय वित्तीय संस्थाहरु

   
नेपालगन्ज। नेपालगन्जमा क्युआर कोर्ड मार्फत रकमको भुक्तानी बढ्दै छ । बैंक तथा वित्तीय संस्थाले यसको प्रयोगलाई बढाएका छन् । माछापुच्छ्रे बैंकले नेपालगञ्जमै पहिलोपटक एकैदिन ४ स्थानमा औपचारिक कार्यक्रम गरेर क्युआर कोडमार्फत भुक्तानी सेवा थालेको छ। बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार, नेपालगञ्जमा रहेको सनराइज यातायात तथा रानी तला
आइक्याशले पायो डिजिटल भुक्तानीको अनुमति

आइक्याशले पायो डिजिटल भुक्तानीको अनुमति

   
नेपालगन्ज। नेपाल राष्ट्र बैंकले आइक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्याश प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । २०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनु
कोरोना बीमाको रकम हस्तान्तरण

कोरोना बीमाको रकम हस्तान्तरण

   
दाङ, २ चैत । एनएलजी ईन्स्योरेन्स कम्पनी लीमिटेड शाखा कार्यालय घोराहीमा कोरोना बीमा गरेका २२ जनालाइ कोरोना बीमा बाफतको रकम भुक्तानी गरिएको छ । कोरोना महामारीका समयमा जोखीम बहन गरिएका मध्ये २२ जना पोजेटिभ भएकाहरुलाई आज सोमवार बीमा बाफतको रकम हस्तान्तरण गरिएको हो । कोरोना बीमा बाफतको भुक्तानी पाउनेमा घोराही उपमहानगरपालिकाका ११ जना, घोराही खानेपानी तथा सरसफाई संस्थाका २ जना रहेका छन् भने ब्यक्तिगत
अधिकांस बैंकहरुको ब्याजदर यथावत्

अधिकांस बैंकहरुको ब्याजदर यथावत्

   
नेपालका बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले चैत महिनाको ब्याजदर पूर्ववत् कायम राखेका छन् । ब्याजदर सार्वजनिक गरेका बैंकहरुले साधारण बच तर्फको ब्याजदरमा कुनै पनि परिवर्तन गरेका छैनन् भने मार्जिनप्रतिको कर्जालाई सहयोग गर्ने गरी ब्याजदर कामय गरेका छन् । केही बैंकहरुले मुद्दति खाताको ब्याजदर भने केही मात्रामा घटाएका छन् । पछि
राना कपुरले यसरी चकनाचुर पारे आफैंले उभ्याएको यस बैंक

राना कपुरले यसरी चकनाचुर पारे आफैंले उभ्याएको यस बैंक

   
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबीआई)ले 'यस बैंक' भित्रको जालसाझी र भ्रष्टाचारबारे जानकारी पाएको पाँच वर्षसम्म पनि कुनै एक्सन लिएन। अन्त्यमा सन् २०२० को मार्चमा यस बैंक धरासायी भयो। यस बैंकलाई जन्माउने राना कपुरबारे लेखिएको किताबमा दाबी गरिए अनुसार आरबीआईले कारवाहीमा गरेको ढिलासुस्तीले एउटा बैंक पतन हुन पुग्यो। 'यस बैंकको केसमा हेर्ने हो भने आरबीआईलाई सन् २०१४ देखि नै बैंक
सांग्रिला डेभलपमेण्ट बैंकले प्रस्ताव गर्‍यो ५.२६ % लाभांश

सांग्रिला डेभलपमेण्ट बैंकले प्रस्ताव गर्‍यो ५.२६ % लाभांश

   
फागुन १६, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश
उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच सम्झौंता, साना उद्यमीलाई कर्जा दिन सहजीकरण गर्ने

उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच सम्झौंता, साना उद्यमीलाई कर्जा दिन सहजीकरण गर्ने

   
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमीहरुका लागि कर्जा सहजीकरणका लागि सम्झौंता भएको छ। सम्झौंतामा महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष भुवन दहालले हस्ताक्षर गरे। सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमको प्रवर्द्धनका लागि कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्नेछ। यस्तै लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसाय
नेपाल बैंकमा मेरो दुई वर्ष-वासुदेव अधिकारी

नेपाल बैंकमा मेरो दुई वर्ष-वासुदेव अधिकारी

   
म खासै योग्य व्यक्ति थिइन । राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मलाई नेपाल बैंकमा गई सञ्चालक बन्न र आवश्यक परे अध्यक्ष भई सघाउन भन्नु भयो । मैले नाइँ भनिन । त्यहाँ गएर म जाबोले के पो गर्न सक्थेँ र ? तैपनि कनिकुथी दुई वर्ष बिताएँ । दुईजना प्रमुख कार्यकारी अधिकृतसित काम गरेँ । अपवाद बाहेक सञ्चालक साथीहरु सहयोगी हुनुहुन्थ्यो । आफैँ खास योग्
नेपालगन्जमै सिएको कक्षा सन्चालनको पहल

नेपालगन्जमै सिएको कक्षा सन्चालनको पहल

   
नेपालगन्ज : लेखापरीक्षण पेशाको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नेपालगन्ज कार्यालयको आयोजनामा यस यस क्षेत्रमा कार्यरत रहेका सदस्यहरुलाई लेखापरीक्षण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सीए मदन शर्मा, उपाध्यक्ष सीए युद्धराज वोली केन्द्रीय पार्षद आरए बहादुर सिंह विष्ट तथा आरए करिम खान लग