बैंक

सरकारसँग ५ प्रतिशत ब्याजमा राहत ऋण, के के चाहिन्छ कागजपत्र

सरकारसँग ५ प्रतिशत ब्याजमा राहत ऋण, के के चाहिन्छ कागजपत्र

   
काठमाडौं। अर्थ मन्त्रालयले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ। ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोल्ने तयारी सरकारले गरेको हो। यसको कार्यान्वयन भने राष्ट्र बैंकमार्फत हुनेछ। कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका रकम उपलब्ध गराइने छ।
थोरै पैसाको सदुपयोगबाट कसरी समृद्ध बन्ने ?

थोरै पैसाको सदुपयोगबाट कसरी समृद्ध बन्ने ?

   
खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको वित्तीय सबलतामा प्रभाव पार्न सक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो
होमलोन लिँदा बैंकमा पेश गर्नुपर्छ यी कागजात

होमलोन लिँदा बैंकमा पेश गर्नुपर्छ यी कागजात

   
बैंक र वित्तीय संस्थाहरूले निश्चित मापदण्डभित्र रहेर घरजग्गा खरिद र निर्माणका लागि कर्जा प्रदान गर्छन् । ऋण लिन तपाईंले बैंकले तोकेका निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । बैंकबाट ऋण लिनका लागि आफ्नो अचल सम्पत्ति धितो राख्नुपर्ने हुन्छ । त्यसबाहेक ऋणी र व्यक्तिगत जमानत बस्नेको नियमित आम्दानीको स्रोत हुनुपर्छ । एक वर्ष अवधिको बैंक स्टेटमेन्ट पनि पेश गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको पछिल्
खातामा रकम नभई ७० लाख रुपैयाँको चेक काट्ने पक्राउ

खातामा रकम नभई ७० लाख रुपैयाँको चेक काट्ने पक्राउ

   
काठमाडौं। खातामा रकम नभई चेक काट्ने सत्यनारायण रौनियार पक्राउ परेका छन्। दुई पटक उच्च अदालत पाटनबाट सजाय सुनाइएका रौनियारलाई प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। रौनियार विरुद्ध मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीले उच्च अदालत पाटनमा किटानी जाहेरी दिएका थिए। दुबै जनाले रौनियारलाई सापटी भन्दै रकम दिएका थिए। उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६ फागुन २७ गते रौनियार विरुद्ध
कर्मचारी संचय कोषबाट लिएको ऋणको साँवा र ब्याज माछापुच्छ्रे बैंकबाट तिर्न सक्ने

कर्मचारी संचय कोषबाट लिएको ऋणको साँवा र ब्याज माछापुच्छ्रे बैंकबाट तिर्न सक्ने

   
काठमाडौं। कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको साँवा तथा व्याज माछापुच्छ्रे बैंकबाट भुक्तानी गर्न सकिने भएको छ। कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीलाई साँवा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्ने माछापुच्छ्रे पहिलो बैंक बनेको छ। यसअघि माछापुच्छ्रे र कोषबीच कनेक्ट आइपिएसमार्फत ऋण भुक्तानी गर्ने सहमति भएको थियो। यो सहमति अनुसार कोषका ऋणीले बैंक नगइ विद्युतीय माध्यमबाट किस्ता तिर्न सक्ने भए
१३ हजार संक्रमितको वीमा दावी, १४ सयलाई मात्र भुक्तानी

१३ हजार संक्रमितको वीमा दावी, १४ सयलाई मात्र भुक्तानी

   
संक्रमित जनताको निःशुल्क उपचारका चौतर्फी ढोका बन्द गरेको सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् । जनतासँग अब न सरकारी सहुलियत छ न बिमाको साथ । बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन् । तर, अहिलेसम्म जम्मा एक हजार चार सय ४१ जनाको मात्र दाबी भुक्तानी भएको छ । १७ लाख ७० हजार जनताको बिमा गर्दा कम्पनीह
एनएमबि बैंकको एनएमबि सापटी : प्रविधिमा बैंकको नयाँ प्रयोग, २४अ‍ै घण्टा, ७अ‍ै दिनु ऋण

एनएमबि बैंकको एनएमबि सापटी : प्रविधिमा बैंकको नयाँ प्रयोग, २४अ‍ै घण्टा, ७अ‍ै दिनु ऋण

   
काठमाडौं। एनएमबि बैंकले चौबीसै घण्टा र सातै दिन कर्जा सुविधा उपलब्ध गराउने प्रणालीको विकास गरेको छ। एनएमबि सापटी नाम दिइएको यो सेवा, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा हो। यसमा कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने गरि बैंकले प्रणाली विकास गरेको छ। यो नेपालमै पहिलो पटक २४अ‍ै घण्टा र ७अ‍ै दिन
बिमा कम्पनीले आर्जन गरे ४० अर्ब प्रिमियम, नेपाल लाइफ र शिखर इन्स्योरेन्सको बढी

बिमा कम्पनीले आर्जन गरे ४० अर्ब प्रिमियम, नेपाल लाइफ र शिखर इन्स्योरेन्सको बढी

   
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले ३९ अर्ब ९० करोड रुपैयाँ बिमाशुल्क (प्रिमियम) संकलन गरेका छन् । जीवन र निर्जीवन गरी ३९ कम्पनीहरुले सो रकम संकलन गरेका हुन् । असोजसम्म सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरुले ३२ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बिमा समितिले जनाएको छ । यस्तै २० वटा निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुले ७ अर्ब ५८ करोड
नेपाल बैंकले ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने

नेपाल बैंकले ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने

   
नेपाल बैंक लिमिटेडले ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने भएको छ । बिक्रम संम्वत् १९९४ कातिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउदै आइरहेको छ ।
सिटिजन्स् बैंकले तिनाउँ मिसन डेभलपमेन्टलाई एक्वायर गर्ने

सिटिजन्स् बैंकले तिनाउँ मिसन डेभलपमेन्टलाई एक्वायर गर्ने

   
काठमाडौं । सिटिजन्स बैंकले तिनाउँ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । एक्वायर गर्ने विषयमा सिटिजन्स र तिनाउँ मिसनबीच शनिबार प्रारम्भीक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । एमओयूमा सिटिजन्सका मर्जर समितिका संयोजक तथा सञ्चालक प्रवलजंग पाण्डे र तिनाउँ मिसनका सञ्चालक तथा संयोजक राजेन्द्रप्रसाद बझाले हस्ताक्षर गरेका छन् । सिटिजन्सले ३ महिनाभित्र एक्वायर गर्न लागेको त