बैंक

एनएमबि बैंकको कार्डमार्फत सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट पाइने

एनएमबि बैंकको कार्डमार्फत सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट पाइने

   
काठमाडौं। एनएमबि बैंकका ग्राहकले सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट हुने भएको छ। बैंकको भिसा डेबिट र क्रेडिट कार्डबाट सामान किन्दा यो छुट पाउनेछन्। बैंक र सिजीबीच भएको सहमति अनुसार यो छुट पाइने भएको हो। बैंकले दसै किनमेलमा सहज बनाउन यो सम्झौंता गरेको जनाएको छ। बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ।
घर र गाडिमा कुन बैंकको ऋण सस्तो ?

घर र गाडिमा कुन बैंकको ऋण सस्तो ?

   
नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केन्द्रीय बैंकले कर्जा अवधिभरि परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्न दिएको निर्देशनसँगै अब स्थिर ब्याजदर कार्यान्वयनमा आउनेछ । केन्द्रीय बैंकले स्थिर ब्याजदर तोक्न निर्देशन दिदा केही असन्तुष्ट देखिएका बैंकहरु अन्ततः स्थिर ब्याजदर तोक्न बाध्य भएका हुन् । राष्ट्र ब
सात महिनापछि आजबाट बर्दिया निकुञ्ज पर्यटकका लागि खुल्ला, जङ्गल वाक /सफारी हुने

सात महिनापछि आजबाट बर्दिया निकुञ्ज पर्यटकका लागि खुल्ला, जङ्गल वाक /सफारी हुने

   
बाँके १ कात्र्तिक : सात महिनापछि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुल्ला गरिएको छ । यो निकुञ्जले पर्यटनका क्षेत्रमा बिश्वभर नाम कमाएको छ । कोभिडका कारण गत चैत्र महिनादेखि निकुञ्ज पर्यटकका लागि बन्द गरिएको थियो । तर कात्र्तिक १ गतेबाट लागु हुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकका लागि निकुञ्ज खुल्ला गरिएको सहायक संरक्षण अधिकृत महेश्वर प्रसाद निरौलाले जानकारी दिएका छन् । नि
कोरोनाले बढायो बैंकहरूको खराब कर्जा

कोरोनाले बढायो बैंकहरूको खराब कर्जा

   
बिजयराज खनाल(नयाँपत्रिकाबाट) कोरोनाका कारण बैंकहरूको खराब कर्जा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूले भदौ अन्त्यसम्ममा सम्भावित नोक्सान व्यवस्थाका लागि छुट्याएको रकम अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत बढी छ । यो भदौसम्म कुल कर्जा ३२ खर्ब ८७ अर्ब लगानी गरेका बैंकहरूले ७९ अर्ब १४ करोड रुपैयाँ कर्जा नोक्सान व्यवस्थामा राखेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यो गत वर्षको भदौको तुलनामा करिब
सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा

   
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २ जना संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । उक्त संस्थापक शेयर खरिद फर्न चाहने बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कति कित्ता शेयर खरिद गर्ने हो सो खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा नि
खातामा पैसा नै नभई चेक काट्ने प्रवृत्ति बढ्दै,चेक बाउन्ससम्बन्धी कडा नियम ल्याउन माग

खातामा पैसा नै नभई चेक काट्ने प्रवृत्ति बढ्दै,चेक बाउन्ससम्बन्धी कडा नियम ल्याउन माग

   
काठमाडौं । चेक बाउन्सलाई सर्वोच्च अदालतले विनिमय अधिकारपत्र ऐन २०३४ अनुसार देवानीअन्तर्गत हेर्न भने पछि खातामा पैसा नै नभई चेक काट्ने प्रवृत्ति बढ्दै गएको छ । सर्वोच्चको त्यस्तो फैसला आउनुअघि बैंङकिङ कसुरअन्तर्गत मुद्दा लगाइन्थ्यो र डरले भए पनि जथाभावि रूपमा चेक काट्ने वा खातामा पैसा नभई चेक दिने काम हुँदैन्थ्यो । तर, अहिले ठूलो कारबाही नहुने भएपछि खातामा पैसा नभए पनि धमाधम चेक काटेर दिने कार्य
मेगा बैंकको सेयर लिलामी बिहीबार खुल्ने, कट अफ प्राइस कति होला ?

मेगा बैंकको सेयर लिलामी बिहीबार खुल्ने, कट अफ प्राइस कति होला ?

   
काठमाडौं । मेगा बैंकको सेयर लिलामी बिहीबार खुल्ने भएको छ । बैंकले सर्वसाधारण र संस्थापकको गरी १८ लाख ४० हजार ७३९ कित्ता सेयर प्रतिस्पर्धाबाट लिलामी गर्न लागेको हो । सेयर लिलामी बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ । सेयर बाँडफाँट अनलाइन लाइभ गरिनेछ । सेयरको कट अफ प्राइस कति कायम होला भन्ने लगानीकर्ताको चासो छ ।
कोभिडका कारण लघुवित्त सञ्चालनमै चुनौती

कोभिडका कारण लघुवित्त सञ्चालनमै चुनौती

   
विपन्न वर्गलाई समूहमा आवद्ध गराइ वित्तीय सेवा प्रदान गर्ने लघुवित्त सञ्चालन मोडलमा कोभिड–१९ का कारण चुनौती थपिएको छ । कोभिडको संक्रमणबाट बच्नका लागि स्वास्थ्य विज्ञहरूले सामूहिक भेटघाट तथा भेला नगर्न सुझाव दिएपछि लघुवित्त संस्थाहरूलाई व्यवसाय सञ्चालनमा अप्ठ्यारो परेको हो । नेपालमा अधिकांश लघुवित्त संस्थाहरूले विपन्न वर्गका महिलाहरूको समूह निर्माण गरी उनीहरूको मासिक बैठक गर्ने, बचत संकलन तथा
कहिले र कसरी सुरु भए नेपाली सिक्का ?

कहिले र कसरी सुरु भए नेपाली सिक्का ?

   
इशापूर्व देखि नै भारतमा प्रचलनमा रहेका मुद्राहरू कोर्षापण, पुराण, पण आदि मुद्राहरू लिच्छविकालमा प्रचलनमा आएका थिए । तावा निर्मित सबैभन्दा कम मुल्यको मुद्रा पण सबैभन्दा बढी प्रचलनमा थियो भने १६ तामाको पण बराबर हुने १ पुराण हुने सबैभन्दा बढी मुल्यको मुद्रा चांदीबाट निर्मित हुन्थ्यो । कोर्षापण पुराणकै अर्को नाम हो जुन चांदीबाट निर्मित हुन्थ्यो र १६ ताम्रपण वरावर १ कोर्षापण हुन्थ्यो । अंशुवर्मा
बैंकमा घरकर्जाको अवधि कसरी चयन गर्ने ?

बैंकमा घरकर्जाको अवधि कसरी चयन गर्ने ?

   
के तपाईं बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घरजग्गा खरिद गर्दै हुनुहुन्छ ? वा, भइरहेको जग्गामा घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बैंकमा ऋण लिन जानुभन्दा अगाडि केही कुराहरु जान्नैपर्ने हुन्छ । बैंकबाट घरकर्जा कसरी पाइन्छ ? कुन कुन शिर्षकमा पाइन्छ रु घरकर्जा लिने प्रकृयाहरु के के हुन् ? कुन कुन कागजपत्र चाहिन्छन् ? कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ ?  ऋणको ईएमआई कसरी तिर्नुपर्छ रु लगा