बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ इन्टरनेट बैंकिङ्ग : केके सुविधा थपिए ?

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ इन्टरनेट बैंकिङ्ग : केके सुविधा थपिए ?

   
नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । बैंकले पुरानो इन्टरनेट बैंकिङ्गमा अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु थप गरी नयाँ इन्टरनेट बैंकिङ्गको सुरुवात गरेको हो । बैंकको हाल संचालनमा
संसारकै सबैभन्दा ठूलो बैंक ICBC : कस्तो छ अवस्था ?

संसारकै सबैभन्दा ठूलो बैंक ICBC : कस्तो छ अवस्था ?

   
आईसीबीसी अर्थात इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना संसारकै सबैभन्दा ठूलो बैंक हो । १ जनवरी १९८४ मा स्थापना भएको यो बैंक औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा केन्द्रित रहेको छ । यद्यपि, यसले व्यक्तिगत प्रकारका कर्जाहरु पनि उपलब्ध गराउँछ । २८ अक्टोबर २००५ मा यो बैंकलाई जोइन्ट स्टक लिमिटेड कम्पनीमा परिणत गरियो र २७ अक्टोबर २००६ देखि सांघाई स्टक एक्सचेञ्ज र स्टक एक्सचेञ्ज अफ हङकङमा सूचिकृत
प्रदेश नं ५ मा किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गरिने

प्रदेश नं ५ मा किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गरिने

   
नेपालगन्ज,२३ जेठ : प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जानकारी दिईन् । बाँकेको कोहलपुरमा बिहिबार आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले कृषक तथा कृषी क्षेत्रको विकासकालागि प्
बैंकले मन पराउने कर्मचारी कस्ता ?

बैंकले मन पराउने कर्मचारी कस्ता ?

   
सामान्य अर्थमा रुपैयाँ, पैसा तथा साख सम्बन्धी कारोबार गर्ने कानुनद्धारा मान्यता प्राप्त वित्तीय संस्थालाई बैंक भनिन्छ । बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराउँछ । त्यसैले बैंक जनताको एउटा विश्वासिलो
‘सहकारीका पदाधिकारीले ब्ल्याकमेलिङ्ग गर्दै मासिकरुपमा पैसा लैजान्थे’

‘सहकारीका पदाधिकारीले ब्ल्याकमेलिङ्ग गर्दै मासिकरुपमा पैसा लैजान्थे’

   
बाँके २१ जेठ : नेपालगन्जमा रहेका सहकारी वित्तीय विकास संस्था लिमिटेडको आर्थिक अपचलन प्रकरणका आरोपी अरुण कुमार पाठक जिल्ला प्रहरी कार्यालय बाँकेमा उपस्थित भएका छन् । प्रहरी कार्यालयमा जानु भन्दा पहिले पाठकले पत्रकार सम्मेलन गरी उक्त आर्थिक अपचलन प्रकरणका बारेमा मुख खोलेका थिए । पाठक रु २१ करोड ९४ लाख ३६ हजार अपचलनको आरोपी हुन ।पाठक उक्त सहकारीका बैंकिग प्रबन्धक थिए । जिल्ला प्रशासन कार्यालय बाँक
सांग्रिलाले थप्यो सन्ध्याकालीन तथा होलिडे काउण्टर

सांग्रिलाले थप्यो सन्ध्याकालीन तथा होलिडे काउण्टर

   
नेपालगन्ज । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न शाखा कार्यालयहरुमा सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टर थप गरेको छ । ग्राहकवर्गको माग तथा सुविधालाई मध्यनजर गर्दै देशभरका विभिन्न शाखा कार्यालयहरुमा यहि जेठ १५ गतेदेखि सन्ध्याकालीन काउण्टर र १८ गतेदेखि होलिडे काउन्टरको सुविधाहरु थप गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । आफ्ना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबा
यसरी पहिचान गरौं नेपाली नक्कली र सक्कली नोट

यसरी पहिचान गरौं नेपाली नक्कली र सक्कली नोट

   
नेपालगन्ज : बजारमा नक्कली नोट भेटिन थालेपछि राष्ट्र बैंकले नक्कली नोटका बारेमा जानकारी दिन सूचना जारी गरेको छ । बजारमा नक्कली नोटको प्रयोग बढ्न थालेपछि  नेपाल राष्ट्र बैंकले सक्कली नोट बारे जानकारी दिएको हो । राष्ट्र बैंकले १००, ५०० र १००० रुपैयाँका सक्कली नोट बारे जानकारी दिन राष्ट्र बैंकको वेवसाइटमा सूचना र सक्कली नोटको विस्तृत विवरण राखेको  छ । राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट दृष्टी विहिनह
लक्ष्मीको वर्ल्डकप योजना : खाता खोल्दा मोबाइलमा ५०० ब्यालेन्स

लक्ष्मीको वर्ल्डकप योजना : खाता खोल्दा मोबाइलमा ५०० ब्यालेन्स

   
जेठ २०, काठमाडौं (अस) । कागजरहित बैंक खाता खोल्न अभिप्रेरित गर्ने उद्देश्यले लक्ष्मी बैंकले विशेष योजना शुरु गरेको छ । इङ्ल्याण्डमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालन भइरहँदा नेपालमा भने लक्ष्मी बैंकले ग्राहकहरुका लागि विशेष योजना शुरु गरेको हो । जारी विश्वकप क्रिकेट अवधिभर ‘कन्ट्रोल ओ’ (Ctrl O) नामक डिजिटल माध्यमबाट बैंकमा खाता खोल्दा ग्राहकले रू. ५०० बराबरको मोबाइल ब्
बैंकबाट कर्जा निकाल्नुस् : निर्धक्क उद्यमी बन्नुस्, (कर्जा निकाल्ने सरल उपायसहित)

बैंकबाट कर्जा निकाल्नुस् : निर्धक्क उद्यमी बन्नुस्, (कर्जा निकाल्ने सरल उपायसहित)

   
लघु व्यवसायभन्दा केही ठूला व्यवसायलाई साना तथा मझौला व्यवसाय । एकरदुई लाखको कर्जा लिएर व्यवसाय गर्ने लघुवित्तबाट माथि उठेका र आफैँले व्यवसाय सञ्चालन गर्नसक्ने व्यवसायी यस्तो व्यवसाय गर्ने गर्दछन् । साना तथा मझौला व्यवसाय कुनै एउटा परिवार र २४ जनाको समूहले पनि गर्न सक्ने हुनाले यसका लागी धेरै ठूलो पूँजीको आवश्यकता हुँदैन । यो व्यवसायको आकार सम्बन्धित मुलुकको नीतिनियम अनुसार फरकम फरक हुन्छ । नेपालमा
सुन बैंकमा राख्दा उल्टै पाइन्छ ब्याज: बैंकिङ प्रणालीमा तरलता बृद्धि हुने, निर्देशिका बन्ने

सुन बैंकमा राख्दा उल्टै पाइन्छ ब्याज: बैंकिङ प्रणालीमा तरलता बृद्धि हुने, निर्देशिका बन्ने

   
काठमाडौं। धितो राखेर ऋण झिक्न मात्र पाइँदै आएको सुनचाँदीबाट उल्टै ब्याज पाइने ब्यवस्था अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्। चार बर्षअघि यस्तो स्किम भारत सरकारले सुरु गरेको थियो। भारतीय अध्ययन अनुसार, ब्याज आर्जन गर्ने गरी सुन राख्दाखेरी बैंकहरुको निक्षेप परिचालनमा सुधार भएको छ। ठ्याक्कै त्यही मोडेलमा अर्थमन्त्री खतिवडाले सुनचाँदी बैंकमा जम्मा गरेर ब्याज आर्जन गर्न सकिने ब्यवस्था गरेका हुन्।