बैंक

टेक्नोलोजी पच्छ्याउँदै माइक्रोफाइनान्सहरु

   
अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अहिले मानिसहरुले जतिसक्दो छिटो र कम खर्चिलो सेवा खोजिरहेका हुन्छन् । मानिसहरुको यस्ता चाहाना पूरा गर्नका लागि प्रविधि नै उपयुक्त माध्यम बन्न सक्छन् । त्यसैले त नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि र प्रभावकारी सफ्टवेयरहरु भित्रिने क्रम जारी छ । जसका कारण ग्राहकहरुले विगतको तुलनामा निकै राहत महशुस गरेका छन् । लघुवित्तमा प्रव
नयाँ अभिकर्ता प्रशिक्षण सम्पन्न

नयाँ अभिकर्ता प्रशिक्षण सम्पन्न

   
नेपालगन्ज,२९ बैशाख : महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडले बढैयाताल गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा नयाँ अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर शाखाको आयोजनामा सम्पन्न एकदिने उक्त कार्यक्रममा महालक्ष्मी लाईफको बारेमा शाखा प्रमुख बामदेव पोख्रेलले विस्तृत रूपमा प्रशिक्षण गरेका थिए । पोख्रेलले प्रशिक्षणको क्रममा नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान
पढाइसँगै गर्न सकिने पार्ट टाइम जागीर

पढाइसँगै गर्न सकिने पार्ट टाइम जागीर

   
कलेज पढ्न शुरू गरेपछि पढाइसँगै विभिन्न शीर्षकमा खर्च बढ्न थाल्छ । यस्तो अवस्थामा हरेक कामका लागि अभिभावकसँग खर्च मागिरहन पनि अप्ठ्यारो लाग्छ । यदि तपाईंको स्थिति पनि यस्तै छ भने खर्च जुटाउन पढाइसँगै पार्ट टाइम जब गर्न सक्नुहुन्छ । यस्तो किसिमको पार्ट टाइम जब छनोट गर्नुहोस्, जसले आफ्नो करीअर अगाडि बढाउन पनि सहयोग पु¥यायोस् । कन्टेन्ट एडिटर यो यस्तो जागीर हो, जुन सजिलै पाउन सकिन्छ । अहिले धे
तपाईको गाउँमा बैंक छैन ? लघुवित्तबाट कर्जा लिनुस्, उद्यमी बन्नुस्

तपाईको गाउँमा बैंक छैन ? लघुवित्तबाट कर्जा लिनुस्, उद्यमी बन्नुस्

   
लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्याउन सहयोग गर्दछ । कसका लागि ?
कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ह्वात्तै बढ्यो

कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ह्वात्तै बढ्यो

   
नेपालगन्ज,२८ बैशाख : नेपालगन्जमा प्रधान कार्यालय रहेकोे कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ४५७.२३५ ले धेरै हो । गत वर्ष बैंकले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ३.४१५ ले बढेर ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कर्णालीले ४ करोड ४१ लाख ५९ ह
सुर्खेतको गाउँ-गाउँमा खोलौ खाता अभियान चलाउँदै सांग्रिला डेभलपमेन्ट बैंक

सुर्खेतको गाउँ-गाउँमा खोलौ खाता अभियान चलाउँदै सांग्रिला डेभलपमेन्ट बैंक

   
सुर्खेत ( गुर्भाकोट)२७ बैशाख : यहाँस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गाउँ गाउँमा पुगेर खोलौ खाता अभियानलाई तिव्रता दिएको छ । नेपाल सरकारको खोलौं बैंक खाता अभियान २०७६ मा प्रतिबद्धता जनाउँदै, “सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैंकिङ्ग पहुँच” भन्ने नारालाई आत्मसात गर्दै नव वर्ष २०७६ को प्रवेश संगै ग्राहकवर्गहरुलाई खाता खोल्नमा अभिप्रेरित गरिरहेको छ । सोही योजना कार्यान्वयन गर्ने तथा
विदेशबाट फर्केका युवालाई १० लाखसम्म कर्जा

विदेशबाट फर्केका युवालाई १० लाखसम्म कर्जा

   
काठमाण्डौं  / वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिएर स्वरोजगार बनाउने उद्देश्यले तीन संस्थाबीच सम्झौता भएको छ। राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच यस्तो सम्झौता भएको हो। वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि, पर्यटन, वन, जडीबुटी, खनिज तथा जलस्रोत र विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्न सहुलियत कर्जा दिन सम्झौता गरिएको अधिकारीहरुले बताए। राजधानीमा मं
उपकार लद्युवित्तकी अध्यक्ष शान्ति ढकालद्धारा सपथग्रहण

उपकार लद्युवित्तकी अध्यक्ष शान्ति ढकालद्धारा सपथग्रहण

   
नेपालगन्ज : ‘घ’ वर्गको बित्तिय संस्था उपकार लद्युवित्त संस्था लिमिटेडको अध्यक्ष शान्ति ढकालले नेपाल राष्ट्रबाट सपथग्रहण गर्नुभएको छ । राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाले मंगलबार सपथग्रहण गराउनुभएको हो । ०६३ सालतिर बाँकेको कोहलपुरमा आफ्ना सदस्यबाट दश रुपैया बचत उठाएर सुरु भएको स्थापना भएको महिला उपकार मन्च लद्यु बित्त बन्न सफल भएको छ । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर म
बीमा गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु

बीमा गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु

   
बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । समाजमा विपत्ति तथा जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक
अन्तर बैंक फुटसलको उपाधि कैलाश बैंकलाई, गर्भनर नेपालद्धारा पुरस्कार बितरण

अन्तर बैंक फुटसलको उपाधि कैलाश बैंकलाई, गर्भनर नेपालद्धारा पुरस्कार बितरण

   
नेपालगन्ज, २१ बैशाख : नेपालगन्जमा सम्पन्न प्रथम अन्तर बैंक फुटसल टुर्नामेन्टको उपाधि कैलाश बिकास बैंकले जितेको छ । शनिबार सम्पन्न फाईनलमा एसबिआई बैंकलाई पराजित गर्दै कैलाश उपाधि जित्न सफल भएको हो । कैलाशले एसबिआईलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । कैलाशका लागी निशान थापाले २ तथा रमेश बोहराले १ गोल गरेका थिए । उपाधीसंगै कैलाश बैंकले नगद २५ हजार रुपैया प्राप्त ग¥यो भने उपबिजेता एसबिआईले १५