बैंक

२६ लाखको बीमा सुविधासहित सिद्धार्थ बैंकले ल्यायो जीवन सुरक्षा बचत खाता

२६ लाखको बीमा सुविधासहित सिद्धार्थ बैंकले ल्यायो जीवन सुरक्षा बचत खाता

   
नेपालगन्ज : सिद्धार्थ बैंकले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ। अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि ग्राहकहरुलाई फाइदा प्रदान गर्न यो योजना ल्याइएको बैंकले जनाएको छ। घरबाट अनलाइनमार्फत खोल्न सकिने यस खातामार्फत नेपाल तथा भारतमा गरिने उपचार खर्चमा समेत बीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ। पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु
कुन बैंकले कति नाफा कमाए ?

कुन बैंकले कति नाफा कमाए ?

   
काठमाण्डौ : चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्दा सबैभन्दा बढी नाफा नेपाल बैंकले कमाएको छ । नेपाल बैंकले २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै एभरेष्ट बैंकले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा कम सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ७ करोड ५३ लाख कमाएको छ । त्यस्तै नाफाको वृद्धिदरलाई हेर्दा ने
कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई सय रुपैयामै दुर्घटना बिमा गरायो

कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई सय रुपैयामै दुर्घटना बिमा गरायो

   
बाँके, १६ बैशाख : कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई रु एक सयमै एक लाखको दुर्घटना बिमा गराएको छ । संस्थागतरुपमा व्यवसायीहरुको हितका लागि बिमा कार्यक्रम सुरु गरिएको संघका महासचिव तेजप्रशाद अधिकारीले जानकारी दिए । पहिलो चरणमा बैशाखमा ५ सय ५५ जना व्यवसायीको बिमा गरिएको छ । कुल ३८ सय सदस्य मध्ये नविकरण गरेका सदस्यको बिमा गरिएको हो । अर्को चरणको कार्यक्रममा बाँकी सदस्यहरुको बिमा गरिने महास
भार्गव विकासको नाफा ९५%ले बढयो

भार्गव विकासको नाफा ९५%ले बढयो

   
नेपालगन्ज : भार्गव विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा चालू आवको तेस्रो त्रैमासमा ९५ प्रतिशतले बढेको छ । गत आवमा रू. २ करोड ६७ लाख आर्जन गरेको नाफा चालू आवमा रू. ५ करोड २२ लाख कमाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३ करोड ३१ लाख नाफा कमाएको थियो । कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ७२ प्रतिशत र सञ्चालन मुनाफा ७२ प्रतिशतले बढाएपछि नाफा बढेको हो । गत आवमा रू. ७ करोड
मेघाले ज्योती विकास बैंकलाई १५ गोलले हरायो, भार्गव र वेस्टर्न पनि बिजयी

मेघाले ज्योती विकास बैंकलाई १५ गोलले हरायो, भार्गव र वेस्टर्न पनि बिजयी

   
नेपालगन्ज, १४ बैशाख : नेपाल राष्ट्र बैंकको आयोजनामा शनिबारबाट नेपालगन्जमा फुटसल प्रतियोगिता शुरु भएको हो । शनिबार सम्पन्न खेलहरुमा भार्गब बिकास बैंक, वेस्टर्न बिकास बैंक र मेघा बैंक बिजयी भएका छन । बिहान भएको पहिलो खेलमा भार्गबले ग्लोबल आईएमई बैंकलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो । भार्गबका तेज बहादुर रावल र म्यान अफ दी म्याच जगदिश धामीले क्रमश : १र १ गोल गरेका थिए भने ग्लोबलका प्रेम
नेपाल राष्ट्र बैंकबारे जानकारी

नेपाल राष्ट्र बैंकबारे जानकारी

   
नेपाल राष्ट्र बैंक नेपालको केन्द्रिय बैंक हो । नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको मौद्रिक विनिमायक र प्रक्षेपण को रुपमा रहेको छ । तत्कालिन ऐन को ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचाल
बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानीको स्थिति, काठमाडौंमा सबैभन्दा बढी

बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानीको स्थिति, काठमाडौंमा सबैभन्दा बढी

   
नेपालगन्ज : आर्थिक वर्ष २०७४/०७५ को नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । गत वर्ष औद्योगिक क्षेत्रमा भएको कर्जा प्रवाह ८ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ थियो । यो वर्ष पनि यस्तो कर्जामा उच्च वृद्धि भएको बैंकर्सहरु बताउँछन् । आर्थिक वर्ष २०७४/०७५मा बैंकहरुले प्रवाह ग
युएईबाट रेमिट्यान्स पठाउने परिवारले विनाधितो दुई लाखसम्म ऋण पाउने

युएईबाट रेमिट्यान्स पठाउने परिवारले विनाधितो दुई लाखसम्म ऋण पाउने

   
काठमाडौं। युनाइटेड अरव इमिरेट्स 'युएई'बाट रेमिट्यान्स पठाउनेले लक्ष्मी बैंकबाट विनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्। युएईको अल फर्दान एक्सचेन्ज मार्फत नेपालमा रमिट्यान्स पठाउँदा उनीहरुका परिवारले दुई वर्षका लागि कर्जा पाउने छन्। संयुक्त राष्ट्र संघ पूँजी विकास कोष 'युएनसिडिएफ'ले ब्लकचेन टेक्नोलोजी मार्फत यो सुविधा प्रदान गर्ने भएको हो। ब्लकचेक टेक्नोलोजीले रेमिट्यान्स र बैंकब
बीमा गर्दै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा

बीमा गर्दै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा

   
बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । समाजमा विपत्ति तथा जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक
वाणिज्य बैंकहरुको शाखा संख्या ८ हजार ५५ पुग्यो

वाणिज्य बैंकहरुको शाखा संख्या ८ हजार ५५ पुग्यो

   
नेपालगन्ज,९ बैशाख : यसै आर्थिक वर्षको फागुन मासान्त सम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ८ हजार ५५ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार ३ सय ५ पुगेको छ । ‘ख’ वर्गका विकास बैंकहरुको शाखा संख्या १ हजार १ सय ९६ पुगेको छ । ‘ग’ वर्गका वित्त कम्पनीको शाखा संख्या भने २ सय मात्र छ । ‘घ’ वर्गका लघुवित्तहरुको शाखा संख्या ३ हजार ३ सय