बैंक

एभरेष्ट बैंकको नाफा दुई अर्ब २१ करोड रुपैयाँ

एभरेष्ट बैंकको नाफा दुई अर्ब २१ करोड रुपैयाँ

   
काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक बर्षको चैतसम्म १८.३७ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। गत बर्ष बैंकले एक अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी १६.८७ प्रतिशतले मात्रै सुधार भएको छ। बैंकको व्याज आम्दानी ३१.३९ प्रतिशत बढ्दा व्याज खर्च ४५.२० प्रतिशतले बढेको देखिन्छ। बैंक
के तपाई बैंकिङ अन्तरबार्तामा जाँदै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा

के तपाई बैंकिङ अन्तरबार्तामा जाँदै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा

   
के तपाई बैंकिङ अन्तरबार्तामा जाँदै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा बैंकिङ खबर । बैंकमा जागिर खान चाहानुहुन्छ भने तपाईँले आफूलाई सोही अनुसार तयार राख्नुपर्ने हुन्छ । किनकि, तपाईँसँगै सोही जागीरका लागि अन्य थुप्रैले एप्लाई गरेका हुन्छन् । कयौँमध्येबाट छनौट गरेर तपाईँलाई नै किन राख्ने त ? यसका लागि तपाईँसँग अरुमा नभएको र बैंकलाई काम लाग्ने सीप, क्षमता वा योग्यता हुनुपर्छ । यसका अलावा तप
प्रादेशिक कार्यालयका लागि सुर्खेतमा भवन खोज्दै नेपाल राष्ट्र बैंक

प्रादेशिक कार्यालयका लागि सुर्खेतमा भवन खोज्दै नेपाल राष्ट्र बैंक

   
नेपालगन्ज, ७ बैशाख : नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा कार्यालय राख्नका लागि भाडामा घर खोजिरहेको छ। प्रादेशिक संरचनामा जानका लागि राष्ट्र बैंकले सुर्खेतमा कार्यालय खोल्न लागेको हो। हेर्नुहोस् सूचना
सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वयन हुन सकेन, कुन-कुन क्षेत्रमा पाउन सकिन्छ कर्जा

सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वयन हुन सकेन, कुन-कुन क्षेत्रमा पाउन सकिन्छ कर्जा

   
सरकारले उद्यमशिलता विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यले बैंकहरुमार्फत सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिने नीति लिएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कर्याविधि तयार पारेको थियो । तर उक्त कार्यविधिअनुसार प्रभावकारी रुपमा सहुलियतपूर्ण कर्जा कार्यक्रम लागु हुन सकेको छैन् । त्यसैले अहिले नेपाल राष्ट्र बैंकले कर्जामा ब्याज अनुदानसम्बन्धी कर्यविधि
२ बर्षमा जीवन बीमा कम्पनीमा २६ सय नयाँ कर्मचारी नियुक्त

२ बर्षमा जीवन बीमा कम्पनीमा २६ सय नयाँ कर्मचारी नियुक्त

   
काठमाडौं। नयाँलाई लाइसेन्स दिएपछि जीवन बीमा कम्पनीमा २६ सय जना नयाँ कर्मचारी थपिएका छन्। सरकारको निर्देशनमा बीमा समितिले २०७४ मा १० जीवन बीमा कम्पनीलाई व्यावसाय सञ्चालनका लागि अनुमति प्रदान गरेको थियो। १० कम्पनी एकैपटक आएपछि २६ सय जनाले रोजगारी पाएका हुन्। प्राविधिक कर्मचारीका लागि पुराना बीमा कम्पनीहरुबाट लगेपनि अधिकांस बीमा कम्पनीहरुले नयाँ कर्मचारी भर्ना गरेका हुन्। कतिपय बीमा कम्पनीले ठूला
एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता २८ लाख ६४ हजारले बढे

एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता २८ लाख ६४ हजारले बढे

   
काठमाण्डौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६को ६ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता ६३ लाख ९४ हजार ९ सय १६ जना पुगेका छन् । जुन गत वर्षको पुष मासान्तको तुलनामा २८ लाख ६४ हजार ६ सय ८९ ले बढी हो । आर्थिक वर्ष २०७४/०७५को पुस मसान्त सम्म ३५ लाख ३० हजार २ सय २७ जना मोबाइल बैंकिङ सेवामा आवद्ध भएका थिए । इन्टरनेट बैंकिङ प्रयोगकर्ता भने खासै बढेका छैनन् । चालु आ
प्रभु बैंकले ल्यायो एकै पटक सातवटा कर्जा योजना

प्रभु बैंकले ल्यायो एकै पटक सातवटा कर्जा योजना

   
काठमाण्डौं : प्रभु बैंकले एकै पटक ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ । जसमा बैंकले ५ दशमलव २ प्रतिशत व्याजदरमा ऋण दिनेगरी ल्याइएका कर्जा योजनाका साथै सरकारको खोलौ बैंक खाता अभियानलाई पनि बढावा दिने हेतुले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलियतपूर
खोलौ बैंक खाता अभियान अन्तर्गत ६ बैंकले सार्वजनिक गरे बचत खाता

खोलौ बैंक खाता अभियान अन्तर्गत ६ बैंकले सार्वजनिक गरे बचत खाता

   
काठमाडौं।सरकारले सुरु गरेको सबै नेपालीको बचत खाता अभियान अन्तर्गत ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी बैंकले बचत खाता सार्वजनिक गरेका छन्। सबै बैंकले खाता खोल्ने ग्राहकलाई बोनस स्वरुप सय रुपैयाँ जम्मा गरिदिन्छन्।ग्लोबल आइएमई बैंकले समृद्धसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता अभियान अन्तर्गत सबै नेपालीको बचत खाता शीर्षकको नयाँ बचत खाता सञ्चालनम
अब तपाईले खोल्ने खातामा बैंकले सय रुपैया जम्मा गर्दिन्छ

अब तपाईले खोल्ने खातामा बैंकले सय रुपैया जम्मा गर्दिन्छ

   
नेपालगन्ज : सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिनबाट देशैभर ‘खोलौं बैंक खाता’ अभियान गरेको छ । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो । यस अभियानको औपचारिक शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंको राष्ट्रियसभा गृहबाट गरेका छन् । वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता समृद्ध नेपाल सुखी नेपालीको आधार स्तम्भ भएको र यसको पहि
भार्गव विकास बैंकको निक्षेपदेखि खुद मुनाफा बृद्धि, मर्जरका लागि सन्चालक समितिलाई अख्तियारी

भार्गव विकास बैंकको निक्षेपदेखि खुद मुनाफा बृद्धि, मर्जरका लागि सन्चालक समितिलाई अख्तियारी

   
नेपालगन्ज, ३० चैत : भार्गव विकास बैंक साधारणसभाले उपयुक्त बैंक तथा वित्तिय संस्थासंग मर्जर हुनका लागि सन्चालक समितिलाई अख्तियार दिएको छ । आज शनिबार नेपालगन्जको सिद्धार्थ भ्यू होटलमा भएको एघारौं साधारणसभाले मर्जरका लागि सम्पूर्ण अख्तियारी सन्चालक समितिलाई दिने सम्बन्धि प्रस्ताव पारित गरेको हो । साधारणसभाले उपयुक्त बैंक तथा वित्तिय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने (मर्जर हुने ), प्राप्ती/समाहित (