बैंक

२०७५ सालमा बीमा क्षेत्रमा भएका सुधारका कदमहरु

२०७५ सालमा बीमा क्षेत्रमा भएका सुधारका कदमहरु

   
बीमा समितिले २०७५ सालमा बीमा सम्बन्धी विभिन्न निर्देशिकाहरु परिमार्जन तथा नयाँ निर्देशिका तयार पारेको छ । २०७५ साउन २४ गते ‘लघुबीमा सम्बन्धी निर्देशिका, २०७१’ परिमार्जन गरेको थियो । त्यस्तै ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५’, ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५’, ‘सम्पत्ति बीमा निर्देपिशका, २०७५’, ‘बीमकको लगानी निर्देशिका,
एक नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण, गत वर्ष भन्दा ७ हजार ४३ रुपैयाँले बढ्यो

एक नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण, गत वर्ष भन्दा ७ हजार ४३ रुपैयाँले बढ्यो

   
काठमाडौं। नेपालीको थाप्लोमा ऋण थपिकएको छ। महालेखापरीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ अनुसार नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण छ। त्यसअघिको वर्षको तुलनामा नेपालीको ऋण ७ हजार ४३ रुपैयाँले बढेको हो। आर्थिक वर्ष ०७३/०७४ मा २४ हजार ७ सय ७ रुपैयाँ ऋण थियो। आर्थिक वर्ष २०७४/७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। जसमध्ये आन्तरिक ऋण ३ खर्
फागुन मसान्तसम्म २ करोड ५६ लाख ५८ हजारले खोले बैंकमा बचत खाता

फागुन मसान्तसम्म २ करोड ५६ लाख ५८ हजारले खोले बैंकमा बचत खाता

   
काठमाण्डौं : चालु आर्थिक वर्षको फागुन मसान्त सम्म बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३ सय ८७ वटा बैंक खाता खुलेका छन् । जसमध्ये वाणिज्य बैंकहरुमा २ करोड ९ लाख ७८ हजार २ सय ६१, विकास बैंकहरुमा ४१ लाख २७ हजार ८ सय १८ र वित्त कम्पनीमा ५ लाख ५२ हजार ३ सय ८ रहेको छ । फागुन मसान्त सम्ममा बैंकहरुबाट कर्जा लिनेहरुको खाता संख्या १३ लाख ६० हजार ३ सय १४ पुगेको छ । जसमध्ये वाणिज्य बैंकबाट कर्ज
२०७५ सालका मुख्य बैंकिंग घटनाहरु

२०७५ सालका मुख्य बैंकिंग घटनाहरु

   
वि.सं. २०७५ सालमा बैंकिङ क्षेत्रले निरन्तर रुपमा तरलता समस्याको सामना गर्नु पर्यो । प्रविधिको विकासका हिसाबले भने बैंकिङ क्षेत्र निकै उपलब्धिमूलक बन्यो । साथमा प्रविधिको दुरुपयोगका घटनाहरु पनि आए । बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धि कतिपय नीति नियमहरु परिमार्जित पनि भए । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा धेरै नीतिगत परिवर्तनहरु गर्यो । समग्रमा, २०७५ सालका चर्चित केही बैंकिङ खबरहरु
‘सबै नेपालीको बैंक खाता’ अभियान बैशाख १ गतेबाट, बैंकले सय रुपैया जम्मा गरिदिने

‘सबै नेपालीको बैंक खाता’ अभियान बैशाख १ गतेबाट, बैंकले सय रुपैया जम्मा गरिदिने

   
काठमाण्डौं : सबै नेपालीको बैंक खाता अभियान बैशाख १ गतेबाट सुरु हुने भएको छ। चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीले सबै नेपालीको बैंक खाता योजनाको सुरुवात गर्ने भएका छन्। यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्ने भएका छन्। योजनालाई सफल बनाउनका लागि के गर्न सकिन्छ भनेर बुधबार बैंकर्स संघले सदस्यहरुसँग छलफल प
बैंकबाट कर्जा लिँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

बैंकबाट कर्जा लिँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

   
निश्चित अवधिपछि व्याजसहित (वा साँवा मात्र) फिर्ता गर्ने शर्तमा अन्य व्यक्ति वा निकायसँग लिइएको रकम नै कर्जा वा ऋण हो । आफ्नो रकम प्रयोग गर्दा विस्तारै वचत गर्दै गए अनुसार जम्मा भइसकेपछि मात्र लगानी गर्न सकिन्छ भने ऋणबाट लगानी गर्दा एकैपटक तरुन्तै रकम प्राप्त गर्न र लगानी गर्न सकिन्छ । आफ्नो रकम कुनै दायित्व विना नै प्रयोग गर्न सकिन्छ भने ऋणले दायित्व सिर्जना गर्ने र त्यसको लागत व्यहोर्नु पर्ने हु
वाणिज्य बैंकहरुको शाखा ८ हजार नाघ्यो

वाणिज्य बैंकहरुको शाखा ८ हजार नाघ्यो

   
नेपालगन्ज : यसै आर्थिक वर्षको फागुन मासान्त सम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ८ हजार ५५ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार ३ सय ५ पुगेको छ । ‘ख’ वर्गका विकास बैंकहरुको शाखा संख्या १ हजार १ सय ९६ पुगेको छ । ‘ग’ वर्गका वित्त कम्पनीको शाखा संख्या भने २ सय मात्र छ । ‘घ’ वर्गका लघुवित्तहरुको शाखा संख्या ३ हजार ३ सय ५४ पुगेको
सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैंकलाई भ्याईनभ्याई

सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैंकलाई भ्याईनभ्याई

   
नेपालगन्ज,२६ चैत : सामाजिक सुरक्षा भत्ता बुझ्न बिहानैदेखि नेपालगन्जका बैंकहरु भिड लागेको छ । बृद्धबृद्धादेखि लक्षित समुदायका नागरिकहरु बिहान दश बजेदेखि नै बैंकमा पुगेका छन् ।बैंक भित्र खचाखच भिड छ भने बाहिर समेत लामो लाइन छ ।  एकै पटक सामाजिक सुरक्षा भत्ता बितरण गर्नुपर्दा अत्याधिक भिड हुने गरेको छ । बैंकका कर्मचारीहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्न भ्याईनभ्याई छ ।
सैनिकका छोराछोरीले  २५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा पाउने

सैनिकका छोराछोरीले २५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा पाउने

   
नेपालगन्ज,२५ चैत : सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता भएको छ। सम्झौता अनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न बैंकले आवश्यक प्रक्रिया पूरा
भार्गवको अघिल्लो वर्षको बोनस सूचीकरण प्रकृयामा

भार्गवको अघिल्लो वर्षको बोनस सूचीकरण प्रकृयामा

   
नेपालगञ्ज : भार्गव विकास बैंकले गत असोज २७ गते पारित गरेको ५.५६ प्रतिशत बोनस शेयर सूचीकरणको प्रकृया अघि बढाएको छ । कम्पनीले उक्त बोनस चैत २४ गते बोर्डमा दर्ता गरेको हो । कम्पनीले २ लाख ६४ हजार कित्ता बोनस शेयर सूचीकरणका लागि बोर्डमा दर्ता गरेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले अब केही दिनभित्र दोस्रो बजारमा सूचीकृत हुने जानकारी गराए । उनले प्रबन्धपत्र र नियमा