ब्रेकिङ न्यूज

स्कुल पाेशाक सिमापार होइन नेपालगन्जमै किन्ने वातावरण बनाउन पहल

स्कुल पाेशाक सिमापार होइन नेपालगन्जमै किन्ने वातावरण बनाउन पहल

   
नेपालगन्ज २४ माघ । नेपालगन्ज उद्योग वाणिज्य संघकाे पहलमा नेपालगन्जकै गार्मेन्ट उद्योगमा उत्पादन भएका पाेशाक किन्ने वातावरण निर्माणका लागि यहाँका निजि विद्यालसंग छलफल गर्ने भएका छन् । बुधवार संघमा व्यवसायीबिच भएको छलफलले उक्त निष्कर्ष निकालेकाे हाे । उक्त भेटघाटमा व्यवसाय बिस्तारमा कठिनाई र बजारिकरणमा देखिएका समस्याहरु बारे व्यापक छलफल गरिएको थियो । नेपालगन्ज उउद्योग वाणिज्य संघका अध्यक्ष
एक हजार बिगाहा बगरमा तरभुज खेती गरिरहेका शाहिद

एक हजार बिगाहा बगरमा तरभुज खेती गरिरहेका शाहिद

   
नेपालगन्ज । खेतवारी बाँझै राखेर नेपालीहरु पैसा कमाउन बिदेश गइरहेका बेला भारत उत्तर प्रदेशका शाहिद अलि राप्ती नदिकाे सिधनिघाटस्थित एक हजार बिघा भन्दा बढि क्षेत्रफलकाे बगरमा तरभुजा फलाउन दिनरात मिहिनेत गरिरहेका छन् । उनकाे मिहिनेत र बगरमै तरभुजा र तरकारी फलाउने जुक्ति देखेर जाेकाेहि अचम्म मानिरहेका छन् । वरपर हरेक वर्ष राप्ती नदीमा आउने बाढीले संयाै बिघा जग्गा बालुवाले भरिएको बगर बनेकाे छ ।
सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

   
नेपालगन्ज । भैरहवामा यसै बर्ष पाँच तारे होटल 'सिद्धार्थ भिलाषा', विभिन्न स्तरिय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सन्चालन गर्दै आएको छ । २६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग
ब्यस्त कार्यालय तर छैन आफ्नै भवन

ब्यस्त कार्यालय तर छैन आफ्नै भवन

   
नेपालगन्ज । नीति निर्माता र राजनीतिक नेतृत्वको चरम लापरवाहीका कारण सबैभन्दा धेरै राजश्व उठाउने र सबैभन्दा धेरै सेवाग्राहीले सेवा लिने यातायात कार्यालय नेपालगन्जको न आफ्नै भवन छ नत जग्गा नै । जनतासंग प्रत्यक्ष जोडिने यो कार्यालय नेपालगन्जमा संचालन हुँदै आएको बर्षौ भइसक्दा आधा दर्जन ठाउँमा कुखुराले चल्ला सारे झैं सरिसकेको छ । सम्बन्धित मन्त्रालयले जग्गा खोजेन, भवन बनाउनतिर त लागेन् लागेन् । य
मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा विनोद पौडेल

मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा विनोद पौडेल

   
नेपालगन्ज । नेपाल मुद्रण उद्योग बाँकेको छैठौँ अधिवेशन सोमबार गाभर भ्याली पार्कमा सम्पन्न भयो । अधिवेशनले नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा पुन बिनोद पौडेल सर्बसम्मत निर्वाचित गरेको छ । सोमवार भएको संघको छैठौं अधिवेशनले पौडेललाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिधान न्यौपाने, सचिवमा नोखराज रावत, सहसचिवमा हरी प्रसाद ज्ञवाली, कोषाध्यक्षमा मोह
कृषकका प्यारा कृषि प्रमुख

कृषकका प्यारा कृषि प्रमुख

   
नेपालगन्ज । कार्यालयकाे काम सकेपछि पनि कृषकका खेतमा पुगेर यसरी कृषिका बिषयमा गफिनु एकराज ओलीका लागि दैनिकि बनेकाे छ । बर्दियाको मधुवन नगरपालिकाकाे कृषि शाखा प्रमुख ओली गाउँमा कृषक र गाउँका रैथाने उत्पादन युट्युव र फेसबुक मार्फत देश दुनियामा पुर्याउने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । मधुवन- ९ कै स्थानीय ओलीलाई अन्य सरकारी कर्मचारी जस्ताे डिउटि पूरा गरेपछि हाइसन्चाे हुँदैन । दिनभर कार्या
सीप भए स्वदेशमै आम्दानी

सीप भए स्वदेशमै आम्दानी

   
नेपालगन्ज । नेपालगन्ज -१६ जयसपुरका समसुद्दिन अन्सारी उमेरले ३५ पुगे । याे उमेर समुहका उनका साथिहरु खाडिमा दु:ख गरिरहेका छन् । तर उनि नेपालगन्जमै बसेर सिकर्मीकाे काम गरेरै महिनाकै चालीस हजारसम्म आम्दानी गरिरहेका छन् । घरमै खाना खाइसकेपछि बिहान दस बजे नेपालगन्जस्थित नेपाल उड आर्ट इन्जिनियरिङमा पुग्छन् । साँझसम्म काम गरेर घर फर्किन्छन् । परिवारसंगै बसेर स्वदेशमै चालीस हजारसम्म कमाउँदा उनी पनि
सांसद दीपा शर्माको पहलमा भेरीमा प्रसुती गृह बन्ने

सांसद दीपा शर्माको पहलमा भेरीमा प्रसुती गृह बन्ने

   
नेपालगन्ज, ९ माघ । सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगन्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको सेवा दिँदै आएकोे भेरी अस्पतालले एउटा गौरवमय इतिहास बोकेकोछ । लामो कालखण्डपछि अस्पतालको स्तरोन्ति गर्दै विशिष्टकृत सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापित गर्न थालिए
रु ३ लाख ५० हजार डाउनपेमेन्टमै  कार

रु ३ लाख ५० हजार डाउनपेमेन्टमै कार

   
नेपालगन्ज । विद्युतीय कार चढ्न चाहानुहुन्छ तर बजेटले पुग्दैन भने तपाईंको लागि एमजीको इभी कोमेट उपयुुक्त बिकल्प बन्न सक्छ । रु ३ लाख ५० हजार डाउनपेमेन्टमै याे कार किन्न पाइने एमजी कारकाे नेपालगन्जस्थित मार्केटिङ म्यानेजर संयाेगजंग शाह बताउनुहुन्छ । उहाँका अनुसार स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यो मोडेल उपयुक्त हुन्छ । एमजी कोमेट भारतमा बनेको आकर्षक मूल्यको
१५ कराेडकाे ममफली आयात

१५ कराेडकाे ममफली आयात

   
नेपालगन्ज । स्वदेशमा उत्पादन नभएपछि भारतबाट ठुलो मात्रा बदाम ममफलि आयात भइरहेकाे छ । बदाम ममफलि आयातमै कराेडाै रुपैयाँ बिदेशिएको तथ्य सार्वजनिक भएको हाे । पश्चिम नेपालकाे प्रमुख नाका नेपालगन्ज भंसारबाट मात्रै चालू आर्थिक बर्ष २०८०/८१ काे पुस मसान्तसम्म रु १४ कराेड ७७ लाख ८३ हजारकाे १३ लाख २० हजार ९ सय ८३ किलाेग्राम बदाम ममफलि आयात भएको छ । गत आर्थिक बर्सको यहि अवधिमा रु ८ कराेड ४५ लाख मूल्य बरा