ब्रेकिङ न्यूज

कहिले बन्छ नाैवस्ता औद्योगिकक्षेत्र ?

कहिले बन्छ नाैवस्ता औद्योगिकक्षेत्र ?

   
नेपालगन्ज ११ माघ । २०३० सालमा स्थापना भएको नेपालगन्ज औद्योगिकक्षेत्रमा थप उद्योग संचालनको अवस्था छैन् । तीन दर्जन उद्योग यहाँ संचालनमा छन् । औद्योगिक क्षेत्रमा ठाउँ नपाएपछि नयाँ ठूला उद्योगहरु अन्यत्र धाइरहेका छन् । व्यवस्थित पूर्वाधार नभए पनि उद्योग खोल्नुपर्ने बाध्यता उद्योगीलाई छ । पचास दशक अघिको औद्योगिकक्षेत्र भरिएको अवस्थामा छ भने नयाँ निर्माण गर्ने योजनामा समेटिएका औद्योगिकक्षेत्र बन्न छ
उपद्रोवीको निसानामा सद्भाव

उपद्रोवीको निसानामा सद्भाव

   
सार्वजनिकरुपमा बाँकेका हिन्दू,मुस्लिम,बौद्,शिख,ईशाई जस्ता मुख्य धर्मका गुरुले सदभावको सन्देश प्रभाव गर्न कुनै कसर बाँकी राख्दैनन् । धर्म गुरुहरु एउटै मोटरसाईकलमा चढ्छन्, हातेमालो गर्दै हिड्छन् । धर्म गुरुको यस्तो एकता देशभरका लागि उदाहरणीय बनेको छ । तर एकताको सन्देश प्रभाव गर्दैगर्दा सद्भाव बिथोल्ने गरी भइरहेका घटनाले आमनागरिकलाई झस्काएको छ । नेपालगन्ज १० माघ । उपद्रोवीहरुका कारण नेपालगन्जक
शहरका भान्सामा ‘थारु आलु’

शहरका भान्सामा ‘थारु आलु’

   
नेपालगन्ज । आदिवासी थारु समुदायले लगाउने स्थानीयस्तरमा ‘घरैया’ समेत भनिने थारु आलु शहरमा अत्यधिक रुचाउन थालिएको छ । खानमा स्वादिलो भएका कारण याे आलु किन्नेको ताँती नै लाग्छ भने यसले राजधानी काठमाडौंसम्म बजार लिएको छ । माग बढेकाे र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा थारु
नेपालगन्ज भंसारलाई लक्ष्य भेटाउनै मुस्किल

नेपालगन्ज भंसारलाई लक्ष्य भेटाउनै मुस्किल

   
आयातको कमीले देशभरका भंसार जस्तै नेपालगन्जमा पनि लक्ष्य भेट्न चुनौती भएको छ । तर गत आर्थिक वर्ष भन्दा राजश्व असुली अलि बढि नै संकलन भएको छ । –पूर्णप्रसाद लम्साल, सूचना अधिकारी नेपालगन्ज ९ माघ । चालु आर्थिक वर्ष २०८०÷०८१ को पुष मसान्तसम्म पनि नेपालगन्ज भंसार कार्यालयले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन् । देशभरका भंसार कार्यालय जस्तै लक्ष्य यो भंसारले पनि राजश्व संकलनको लक्ष्य भेट
नेपालगन्जमा पहिलाे पटक म:म फेस्टिवल हुँदै

नेपालगन्जमा पहिलाे पटक म:म फेस्टिवल हुँदै

   
नेपालगन्ज ८ माघ । सिद्धार्थ कटेज नेपालगन्जले यहि माघ ११, १२, १३ गते मम फेस्टिबल आयोजना गर्न लागेको छ । फेस्टिबलमा ममका पारखीहरुका लागि बिभिन्न फरक फरक स्वादका ३० भन्दा धेरै प्रकारका मम राखिने सिद्धार्थ समुहका प्रबन्धक केशव न्याैपानेले बताए । उत्पादनहरुलाई प्रमोशन गर्ने उद्देश्यले मम फेस्टिबलमा फापर, कोदो, तरुल, हिउदे सिमी, केरा, लगायत बिभिन्न स्थानिय परिकारबाट बनेका बिभिन्न स्वादका ममका
सहकारी समस्याका मुख्य दोषी संचालक

सहकारी समस्याका मुख्य दोषी संचालक

   
नेपालगन्ज ७ माघ । घरैपिच्छे सहकारी पीडित भेटिन थालेका छन् । सहकारीबाट नठगिएका नागरिक भेटिन मुस्किल छ । निम्न बर्गको जनताको आयस्तर उकास्न प्रभावकारी हुने अपेक्षा गरिएको सहकारीका नाममा भइरहेको यस्तो ठगी धन्दाको मुख्य कारक को ? अदालतका आदेश र अध्ययन प्रतिवेदनलाई मान्ने हो भने त्यसको मुख्य दोषी संचालक हुन ऋण नतिर्ने ऋणी र आर्थिक मन्दीको कारण त सहायक मात्रै हो । बाँके जिल्लाको बहुचर्चित सहकारी घ
भारतका कारण नेपालगन्ज नाकाबाट पर्यटक आउन सकेनन्

भारतका कारण नेपालगन्ज नाकाबाट पर्यटक आउन सकेनन्

   
नेपालगन्ज । नेपालगन्जमा पर्यटकीय गतिबिधिलाई प्रोत्साहित गर्न दैनिक जसो अनेक कार्यक्रम भइरहन्छन् । तर भारतका कारण यो नाका हुँदै आउने तेस्रो मुलुकका पर्यटकको आगमन कोभिड१९ पछि ठप्प रहेको तथ्यका बारेमा कोही बोल्दैनन् । उक्त बिषय कसैको चासो भित्र परेको छैन् । भारतले कोभिडको कारण उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै २०७६ फागुणतिर भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिद
चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था

चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था

   
नेपालगन्ज । शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने धुनी व्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बुधवार  विहानैदेखि दाउरा वितरण सुरु गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्
उत्पादन नै नगरी मिसन मसुरो कार्यक्रम अलपत्र

उत्पादन नै नगरी मिसन मसुरो कार्यक्रम अलपत्र

   
बाँके । बार्षिक २० हजार मेट्रिक टन मसुरो उत्पादन गर्ने दिर्घकालीन योजना सहित बाकेमा २०७३ सालमा शुरु गरिएके मिसन मसुरो’ कार्यक्रम बेपत्ता जस्तो अवस्थामा छ । एकपटक खेती नै नगरी बन्द भएको कार्यक्रम शुरु गर्नु त कहाँ हो कहाँ कुनै पनि सरोकारवाला निकाय अपनत्व समेत लिन तयार छैनन् । तत्कालिन अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका बिभिन्न जिल्लामा एक जिल्ला ए
बाँके निकुञ्ज स्थापनाकाे एक दशक,पर्यटकका लागि पुर्बाधार तयार

बाँके निकुञ्ज स्थापनाकाे एक दशक,पर्यटकका लागि पुर्बाधार तयार

   
नेपालगन्ज । स्थापनाको लामो समय बित्दा समेत बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्रयाउन सकेको छैन । हालसम्म आन्तरिक पूर्वाधार निर्माण मात्रै ध्यान दिइरहेको निकुञ्ज प्रशासनले अब भने पर्यटक बढाउने ‘रोडम्याप’ अनुसार अघि बढ्ने भएको छ । निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाह भन्छन्,-‘बाँके निकुञ्जमा पर्यटकलाई जाउँ जाउँ लाग्ने बनाउँदै छौं ।’ देशकै कान्छो निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक ता