ब्रेकिङ न्यूज

भालुवाङमा बस दुर्घटना, १२ को मृत्यु १९ घाइते

भालुवाङमा बस दुर्घटना, १२ को मृत्यु १९ घाइते

   
नेपालगन्ज । नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको यात्रु बस दाङको भालुवाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यु बस शुक्रबार राति दुर्घटना भएको हो। पाँच जनाको घटनास्थलमै र ७ जनाको उपचारार्थ लैजादैगर्दा र अस्पतालमा यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। दाङ र अर्घाखाँची जोड्ने पुलबाट बस राति १० बजेतिर राप्ती नदीमा खसेको जिल्ला प
सामान वैध की अवैध ? महिना पुग्दा पनि सकिएन अनुसन्धान

सामान वैध की अवैध ? महिना पुग्दा पनि सकिएन अनुसन्धान

   
बाँके । गत मंसिर २९ गते सशस्त्र प्रहरीले नेपालगन्जको न्यूरोडमा भंसारबाट पास भएर आएको सामान सहितको ट्रक बरामद राजश्व चुहावटको आशंकामा नियन्त्रणमा लियो । उक्त ट्रक नियन्त्रणमा लिने क्रममा सडकमै उद्योगी,व्यवसायी र प्रहरीबिच घण्टौं लफडा भएको थियो । तिव्र बिवाद र सार्वजनिक चासोको बिषय समेत भएको उक्त प्रकरणको अनुसन्धान महिना दिन पुग्नै लाग्दा समेत सकिएको छैन । उक्त बिवाद पछि नेपालगन्ज भंसारबाट
सहकारी ठग्नेलाई अधिकतम ५ बर्ष कैद र २५ कराेडसम्म बिगाे भराउन आदेश

सहकारी ठग्नेलाई अधिकतम ५ बर्ष कैद र २५ कराेडसम्म बिगाे भराउन आदेश

   
नेपालगन्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा दोषी ठहर गरेका १९ जनालाई बाँके जिल्ला अदालतले बिहीबार सजाय ताेकेकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले अधिकतम पाँच सजाय बर्ष कैद,जरिवाना कायम गर्ने आदेश गरेकाे हाे । आदेश अनुसार सहकारीका पुर्व अध्यक्ष हरदेव बक्स चाैधरी र अम्बर बहादुर खड्कालाई पचास हजार जरिवाना सहित पाँच/पाँच बर्ष कैद भएको
तस्करी बढ्यो, चामल आयात घट्यो

तस्करी बढ्यो, चामल आयात घट्यो

   
बाँके २६ पुष । भारत सरकारको कर र अवैधरुपमा चामल भित्रिन थालेपछि बैधानिकरुपमा नेपालगन्ज नाका हुँदै चामलको आयात धेरै घटेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्मको तथ्यांकलाई मात्रै केलाउने हो भने बिगत भन्दा चामल आयात भएको देखिन्छ । नेपालगन्ज भंसार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका हुँदै रु एक अर्व ८२ करोड ५२ लाख २९ हजार मूल्यको ३२ हजार ३८ मेट्रिक टन चामल आयात भएक

रैथाने सामाग्रीको उत्पादनमा महिला सहभागिता बढ्दो

   
बाँके २५ पुष । रैथाने बस्तु तथा सामाग्रीको उत्पादन र प्रर्बद्धनमा महिलाको सहभागिता बढ्दै छ । तर त्यसलाई प्रोत्साहन कतैबाट सहयोग हुन नसकेको उनीहरुको गुनासो छ । अल्लोको कपडा बनाउन होस् चाहे हस्तकला उत्पादन † ठेट नेपाली सामाग्रीको उत्पादनमा महिलाको अग्रसरता उदाहरणीय छ । मंगलवारदेखि नेपालगन्जमा शुरु भएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करणका महिला उद्यमीले मिसन टुडेसंगको कुराकानीमा
लम्पी स्किनले दूध उत्पादन घट्यो

लम्पी स्किनले दूध उत्पादन घट्यो

   
बाँके २२ पुष । लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्पी स्किन रोगका कारण दूध उत्पादन घटेको छ । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार यस रोगका कारण प्रदेशका १२ जिल्लामा ५ हजार बढि पशु मरेका थिए । निर्देशनालयका अनुसार प्रदेशमा पहिलो पटक २ साउन २०७७ मा पशुमा यो रोगको संक्रमण देखिएको थियो । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो भने दश हजार बढ
लगानी असुल्न ऋणी बिरुद्ध अदालत धाउँदै उपमहानगरपालिका

लगानी असुल्न ऋणी बिरुद्ध अदालत धाउँदै उपमहानगरपालिका

   
बाँके २१ पुष । आर्थिक वर्ष २०७५/०७६ बाट बिपन्न समुदायलाई व्यवसाय गर्न दिदै आएको कर्जा फिर्ता गर्न नेपालगन्ज उपमहागरपालिका अदालत जाने भएको छ । भाखा नाघेका ऋणीका हकमा ३५ दिने सूचना जारी गर्र्दै उपमहानगरपालिकाले त्यस अवधिमा पनि ऋण नतिरे गरिबसंग स्थानीय सरकार संचालन कार्यविधि अनुसार अदालतमा मुद्दा दायर गरी असुल उपर गर्ने जनाएको छ । उक्त सूचना पछि ऋणीहरुको भागाभाग भएको छ । नाम उल्लेख नगर्ने स
चेक बाउन्स मुद्दा  बढे

चेक बाउन्स मुद्दा बढे

   
नेपालगन्ज १८ पुष । बजारमा छाएको आर्थिक मन्दीको असर आर्थिक अपराधमा समेत देखापरेको छ । प्रहरी कार्यालयमा दिनहुँ जस्तो चेक बाउन्स लगायत रकम ठगीका उजुरीहरु परिरहेका छन् । आर्थिक अपराधसंग जोडिएका मुद्दाको संख्या पनि उत्तिकै बढेको पाइएको छ । बाँके जिल्ला अदालतको २०७८ भदौ २३ गतेको फैसलाले कोहलपुर —१० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दामा ७ दिन कैद र रु ८ लाख जरिवाना तोकिएको
नेपाल उद्योग तथा ब्यापार महासंघ बाँकेको अध्यक्षमा भिम रानाभाट

नेपाल उद्योग तथा ब्यापार महासंघ बाँकेको अध्यक्षमा भिम रानाभाट

   
बाँके । नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेको नेतृत्वमा नेपालगंजका ब्यबसायी भिम बहादुर रानाभाट सर्वसम्मत रुपमा चएन भएका छन् । शुक्रबार  नेपालगंजमा सम्पन्न माहासंघको दोस्रो जिल्ला अधिवेसनवाट रानाभाट निर्वाचित भएका हुन । बाँकेको आठैवटा पालीकाका नेकपा एमाले समर्थित उद्योगी व्यबसायीहरुको उल्लेउख्य सहभागीता रहेको कार्यक्रममा नेपाल उद्योग तथा ब्यापार माहासंघका केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतम प
सामाजिक सञ्जालबाट कसुर गर्नेलाई २५ लाख जरिवाना प्रस्ताव

सामाजिक सञ्जालबाट कसुर गर्नेलाई २५ लाख जरिवाना प्रस्ताव

   
काठमाडौं। ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सार्वजनिक भएको छ।सरकारले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सार्वजनिक गरी सुझावसमेत माग गरेको छ। विधेयकमा सरकारले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मबाट हुने साइबर अपराधदेखि अनलाइन प्लेटफर्म दर्ताको विषयलाई समेटेको छ। सरकार विधेयकमार्फत अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगमाथिको कडाइमा कठोर बनेको