ब्रेकिङ न्यूज

बाँकेमा अण्डाको मुल्य बढ्यो

बाँकेमा अण्डाको मुल्य बढ्यो

   
नेपालगन्ज । मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । एक हप्त अघि अण्डाको मूल्य प्रतिक्रेट रु ३ सय ७० देखि ३ सय ९० भए पनि आईतवार मूल्य आँकाशिएको छ । आईतवादेखि अण्डाको मूल्य प्रति क्यारेट चार सय २० देखि चार सय ४० सम्म पुुगेको छ । बाँकेमा उत्पादन कमै हुने भएकाले यहाँका व्यवस
सरकारी अड्डामा गैरनागरिकको २५ वर्षदेखि रजाई

सरकारी अड्डामा गैरनागरिकको २५ वर्षदेखि रजाई

   
नेपालगन्ज । भंसार नजिकै रहेको पशु क्वारेन्टाईन कार्यालय बाँकेको होल्डिङ यार्डको भवन २५ बर्षदेखि एउटा परिवारको नियन्त्रणमा । उक्त परिवारबाट सरकारी भवन नियन्त्रणमुक्त बनाउन सरोकारवाला निकायलाई हम्मेहम्मे परेको छ । कयौंपटक प्रयास गर्दा समेत भवन खाली गर्न नसकिएको पशु क्वारेन्टाइनका अधिकारीहरु बताउँछन् । अतहर हुसेन शेष नाम गरेका व्यक्ति होल्डिङ यार्ड रेखदेखको काम गर्थे । उनी कस्ता कामदार थिए भन्
(प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६

(प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६

   
काठमाडौं। अर्थ मन्त्रालयले हालसम्म मुलुकमा स्थायी लेखा नम्बर (प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६ पुगेको विवरण सार्वजनिक गरेको छ। सबै किसिमका करदाता गरेर २०७९ कात्तिकसम्म ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा १ वर्षमा २ लाख ४३ हजार ३२० करदाता थपिएपछि यस्तो संख्या करिब ५८ लाख पुगेको हो। मन्त्रालयका अनुसार एक वर्षे अवधिमा करिब २ लाख व्यक्तिगत करदाता थपिएका छन्। २०७९ कात्तिक
लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष

लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष

   
नेपालगन्ज । लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष पाएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गरी परिस्थितिजन्य कारणले समस्यामा परी कर्जा नियमित गर्न नसकेका ऋणीलाई कर्जा भुक्तानीको लागि १ वर्ष थप हुने गरी कर्जा पुनर्तालिकीकरण र/वा पुनर्संरचना सुविधा दिइएको छ। २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी प
निर्यात व्यापार निरन्तर घट्दाे

निर्यात व्यापार निरन्तर घट्दाे

   
काठमाडौं। नेपालमा निर्यात व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महिना (साउन–मंसिर) को तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ । आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ । तथ्यांक अनुसार मंसिरसम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये निर्यात मात्र ६३ अर्ब २० करोड रुपैयाँको मात्र भएको छ । ज
मौद्रिक नीति समिक्षा कार्यान्वयनका लागि राष्ट्र बैंकले पठायाे २० बुँदे सर्कुलर

मौद्रिक नीति समिक्षा कार्यान्वयनका लागि राष्ट्र बैंकले पठायाे २० बुँदे सर्कुलर

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आइतबार सर्कुलर जारी गरेको छ। केन्द्रीय बैंकले पहिलो त्रैमासिक समिक्षामा लिएका नीतिहरुको कार्यान्वयनको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि २० बुँदे सर्कुलर जारी गरेको हो । केन्द्रीय बैंकले समीक्षामार्फत परिवर्तन गरेका नीतिहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन गरेक
इन्जिनियरको न्यूनतम् पारिश्रमिक ३७ हजार १३५ रुपैयाँ तोक्न माग

इन्जिनियरको न्यूनतम् पारिश्रमिक ३७ हजार १३५ रुपैयाँ तोक्न माग

   
ललितपुर। नेपाल इन्जिनियरिङ एसोसिएसनले इन्जिनियरको न्यूनतम् पारिश्रमिक निर्धारण गर्न माग गरेको छ। एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गरी न्यूनतम् पारिश्रमिक ३७ हजार १३५ रुपैयाँ निर्धारण गर्न माग गरेको हो । सरोकारवाला निकायसँगको चरणवद्ध छलफल र अनलाइन सर्भेबाट प्राप्त सुझावका आधारमा यो माग गरिएको एसोसिएसनले जनाएको छ। एसोसियसनका अध्यक्ष हरिबहादुर दर्लामीले दक्ष जनशक्तिको विदेश पलायन न्यूनीकरण गर
कृष्णा केसी मन्त्री नियुक्त,आज सपथ

कृष्णा केसी मन्त्री नियुक्त,आज सपथ

   
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादीबाट बाँकेकी सांसद कृष्णा केसी र मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) लाई मन्त्रीमा नियुक्त गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए । केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र राणालाई पर्यटन तथा यातायात व
धान खरिदको लक्ष्य ५१ हजार कुईण्टल, खरिद जम्मा ८ हजार कुईण्टल

धान खरिदको लक्ष्य ५१ हजार कुईण्टल, खरिद जम्मा ८ हजार कुईण्टल

   
नेपालगन्ज ६ पुष । राम्रो मूल्यमा खरिद गर्दा पनि बाँकेका धेरै कृषकले नेपालगन्जस्थित खाद्यन व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बेचेको पाइएन् । धान नपाएपछि कम्पनीको लक्ष्य नभेटाउने भएको छ । कम्पनीका प्रमुख रामशरण लामिछानेका अनुसार, बाँकेमा ५१ हजार कुईण्टल धान खरिद गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म आठ हजार कुईण्टल मात्रै धान खरिद गरिएको छ । लिमिटेडले गत मंसिर ६ गतेबाट धान खरिद शुरु
कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

   
नेपालगन्ज । कोहलपुर नगरपालिका वडा नं.९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । वडा नं.९ को रोड पश्चिमको चटार क्षेत्रबाट जग्गाको नापजाँच सुरु भएको हो । जग्गाको नापजाँच र निस्सा वितरण सँगसँगै गरिने वडाले जनाएको छ । निस्साको प्रमाणपत्र प्राप्त गरेकाहरुको नगरपालिकाबाट खटिएको प्राविधिक टोलिले जग्गा नापजाँच गर्नेछ । त्यसका लागि वडाले निस्सा