ब्रेकिङ न्यूज

बाँकेमा चार तारे होटल संख्या थपियो

बाँकेमा चार तारे होटल संख्या थपियो

   
नेपालगन्ज । नेपालगन्जमा चारतारे होटलको संख्या थपिएको छ । सिद्धार्थ भ्यू र हाल परिवर्तन भएको र तत्कालिन अवस्थाको सिग्नेट चार तारे रहेकोमा अहिले तीनवटा थपिएका छन् । मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा आएका छन् । अर्बौँ लगानीमा पछिल्लो तीन वर्षमा चार पाँच चारे होटेल निर्माण भएका छन्। त्यसै अवधिमा १६ वटा चार तारे होटेलहरू पनि सञ
नेपालगन्ज उपमहानगरमा पाँच थरी भत्ता, तीन थरी इन्धन खर्च

नेपालगन्ज उपमहानगरमा पाँच थरी भत्ता, तीन थरी इन्धन खर्च

   
नेपालगन्ज । उपमहानगरपालिकामा बिभिन्न पाँच शिर्षकमा भत्ता वितरण गर्ने गरेको पाइएको छ भने तीन थरी शिर्षकमा इन्धन खर्च दिने गरिएको छ । पालिकाहरुले भत्ता र इन्धनमा मितिव्यता नअपनाउने गरेको भन्दै आलोचनाका स्वरहरु सुनिने गरेका छन् । मंगलवार उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को मंसिर महिनासम्मको आयव्य विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा उल्लेख भए अनुसार,स्थानीय भत्ता, कर्मचारी बैठक
नेपालगन्जमै हुन्छ सिएको पढाई,कति लाग्छ खर्च ?

नेपालगन्जमै हुन्छ सिएको पढाई,कति लाग्छ खर्च ?

   
नेपालगन्ज । नेपालगन्ज स्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आई.बी.एम) ले यस क्षेत्रमा पहिलो पटक सिए कक्षा सञ्चालन गरेको छ। यस क्षेत्र कै वरिष्ट तथा अनुभवी चार्टर्ड एकाउन्टे्ट्हरुले आईबीएम सञ्चालनमा ल्याएका हुन्। लेखा, कर, लेखापरीक्षण, व्यवसायिक परामर्श जस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने  उद्धेश्यले आईबीएम सञ्चालनमा ल्याइएको  संस्थापक सदस्य   सिए सागर अधिकारीले जानकारी दिए। आईबीए
प्राध्यापक दम्पत्तीले स्थापित गरेको ब्रान्ड

प्राध्यापक दम्पत्तीले स्थापित गरेको ब्रान्ड

   
नेपालगन्ज - नेपालगन्जको प्रध्यापनक्षेत्रमा अशोक बस्नेत र सावित्रा बस्नेतको नाम परिचित छ । प्राध्यापनसंगै उनीहरुले शुरु गरेको उद्यमयात्रा पनि धेरैका लागि उदाहरण बन्ने गरेको छ । बस्नेत दम्पत्तीले शुरु गरेको अंकुर ट्याप्स एण्ड भल्भ उद्योग नेपालको खानेपानी परियोजनाका लागि निकै उपयोगी सावित भएको छ । २०६७ सालमा नेपालगन्जसंग जोडिएको जानकी गाउँपालिका ६ गनापुरमा उक्त उद्योग स्थापना भएको थियो । स्थापना
बाँकेमा सोलारबाट विद्युत उत्पादन सफल

बाँकेमा सोलारबाट विद्युत उत्पादन सफल

   
नेपालगन्ज ३ पुष । बाँकेमा पहिलो पटक सोलारबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । खजुरा गाउँपालिकाको घिया र रनियापुरमा गत वर्षदेखि सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । सोलारबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएसंगै थप सम्भावनाका ढोकाहरु खुलेका छन् । औद्योगिक घराना गोल्यान समूहकोे प्योर इनर्जी लिमिटेडले खजुरामा
गाउँबाट कागती संकलन,शहरमा बेच्छन् दुखराम र सुखराम

गाउँबाट कागती संकलन,शहरमा बेच्छन् दुखराम र सुखराम

   
सागर गैरेबाट पहिलो तस्बिर हो दुखराम थारुको । उनको घर कतर्निया बर्दिया हो । उनले घुस्रा, हर्नहवा लगायतका गाउँबाट कागती संकलन गर्छन । गाउँघरमा कसैकोमा दुई वटा ,कसैको घरमा तीन त, कसै-कसैकोमा चार- पाँचवटा सम्म कागतिका बोट हुन्छन । थारु भन्छन्,-‘ एक दिन गाउँ घुम्दै कागती टिप्ने हो । अर्को दिन तिनै कागती साईकलमा बोकेर बजार- बजार डुलाउँदै बेच्ने हो । एकपटकमा २५ केजि जति कागती लिएर निक्लिन्छु
भेरी शीत भण्डारबाट पश्चिमका कृषकलाई लाभ

भेरी शीत भण्डारबाट पश्चिमका कृषकलाई लाभ

   
बाँके- पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई वरदान सावित भएको छ। विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार पश्चिमका किसानका लागि वरदान सावित भएको हो। विसं २०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया सुरु गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम सुरु गरेको उनले जानकारी दिए। अध्यक्ष भट्टराईका अनुसार सहकारीमा तीन हजा
पश्चिमकाे आर्थिक केन्द्रमा प्रहरी,प्रशासन र निजिक्षेत्रबीच द्वन्द्व

पश्चिमकाे आर्थिक केन्द्रमा प्रहरी,प्रशासन र निजिक्षेत्रबीच द्वन्द्व

   
नेपालगन्ज २ पुस । पश्चिमकाे आर्थिक केन्द्र नेपालगन्जमा प्रहरी,प्रशासन र निजिक्षेत्रबीच द्वन्द बढेकाे छ । राजश्व चुहावट जस्ताे बिषय कानुनी उपचारकाे बिषय बन्नुपर्नेमा दुवै निकाय सार्वजनिकरुप आरोपप्रत्याराेपमा लागेका छन् । नेपालगन्ज भंसारबाट पास भएको एउटा मालबाहक ट्रक सशस्त्र प्रहरीले बरामद गरेपछि उत्पन्न बिवादका बिषयमा नेपालगन्ज  उद्योग वाणिज्य संघ(नेउवा संघ)ले औपचारिकरुपमा मुख खाेलेकाे त्यसक
नेउवा संघले भन्याे,- ‘न्युरोडबाट बलजफ्ती सामान नियन्त्रणमा लिइयाे’

नेउवा संघले भन्याे,- ‘न्युरोडबाट बलजफ्ती सामान नियन्त्रणमा लिइयाे’

   
नेपालगन्ज १ पुस । नेपालगन्ज भंसारबाट पास भएको एउटा मालबाहक ट्रक सशस्त्र प्रहरीले बरामद गरेपछि उत्पन्न बिवादका बिषयमा नेपालगन्ज  उद्योग वाणिज्य संघ(नेउवा संघ)ले औपचारिकरुपमा मुख खाेलेकाे छ । https://arthapage.com/2023/12/38134/ सशस्त्र प्रहरी बलले व्यवसायीमाथि लाठीचार्ज गर्दै सामान नियन्त्रणमा लिएको आरोप लगाउँदै संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका महासचिव भिम बहादुर रानाभाटले
नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल

नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल

   
नेपालगन्ज । आइतबार नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल भएको छ । पर्यटन बाेर्ड गण्डकी र हाेटल संघ पाेखराले शुरु गरेकाे जाउँ है पोखरा अभियानले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उक्त छलफल भएको हाे । हाेटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्याैपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया गरियाे जहाँ नेपालगन्ज र पाेखराबीच नेपालगन्ज -पा