ब्रेकिङ न्यूज

भंसारबाट सहजै माल पास तर राजश्व चुहावटमा धमाधम कारबाही

भंसारबाट सहजै माल पास तर राजश्व चुहावटमा धमाधम कारबाही

   
नेपालगन्ज । आयातकर्ता व्यापारी र नेपालगन्ज भंसार कर्मचारीकाे मिलेमतोमा राजश्व चुहावट हुने गरेकाे पाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलका अनुसार,भंसारबाट पास भएका तर राजश्व चुहावटकाे आशंकामा बरामद गरिएको सामानकाे अनुसन्धान गर्दा त्यस्ताे पुष्टि भएको हाे । भंसारबाट प्रज्ञापन पत्रभरी राजश्व समेत तिरेर गन्तव्य तर्फ प्रस्थान भएका सवारी साधनहरु मध्ये २०८० श्रावण देखि हाल सम्
‘नेभर रिटायर्ड सराेज’

‘नेभर रिटायर्ड सराेज’

   
नेपालगन्ज । बैकिङ क्षेत्रकाे दुई दशक भन्दा लामाे करियर बिट मार्दै सराेजकुमार चाैधरी गृहनगर नेपालगन्ज फर्किएर व्यवसायक्षेत्र सक्रिय भएका छन् । २३ बर्ष बैकिङ क्षेत्र बिताएका सराेजले हालै मात्र लक्ष्मीसनराईज बैंकबाट डेपुटी म्यानेजर पदबाट स्वेच्छिक अवकास राेजेका थिए । तर उनकाे मनले अरुले झैं रिटायर्ड जीवन बिताउन मानेन,व्यवसायमा संलग्न भएर नयाँ करियर सुरु गर्ने अठाेट लिए । त्यसै अठोटका कारण
बाँकेमा कति फल्छ धान ?

बाँकेमा कति फल्छ धान ?

   
नेपालगन्ज  । बर्षायाममा दुःख गरेर रोपेको धानको उब्जनि घर—घर भित्र्याइसकेका छन् बाँकेका कृषकले आवश्यक वर्षा भएको र बाढीको प्रकोप समेत झेल्न नपरेका कारण धानको उब्जनि राम्रो भएकाले कृषकको मुहारमा मुस्कान देख्न पाइन्छ । तर बाँके यस्तो ठाउँ हो जहाँ धानको उत्पादन संधै एकनासको हुँदैन र कृषकको मुहारमा सदावहार मुस्कान देख्न पाइदैन । मिसन टुडेले बाँकेमा धान उत्पादनको पछिल्लो पाँच वर्षे ग्राफ केलाएको
गुणस्तरमा कैफियत गर्ने नेपालगन्जका पसल धमाधम बन्द

गुणस्तरमा कैफियत गर्ने नेपालगन्जका पसल धमाधम बन्द

   
नेपालगन्ज  । जनस्वास्थ्यमा गम्भीर खेलवाड हुने गरी बजारमा मिठाई र पानी बिक्री भइरहेको पाइएको छ । मंसिर २१ गते बजार अनुगमन टोलीले नेपालगन्ज —११ मा रहेको रारा पानी उद्योगका पुराना २२ जार नष्ट गर्दै अनुज्ञा पत्र नलिदासम्म पानी उत्पादनमा रोक लगायो । सोही दिन वाईके पानी उद्योग सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नहुँदासम्मका लागि उद्योग शिल गरियो । मंगलवार नेपालगन्जमा अनुगमन गर्दा राम र श्याम ग
शिकारी ट्रेल बन्याे पर्यटक हिड्ने बाटाे

शिकारी ट्रेल बन्याे पर्यटक हिड्ने बाटाे

   
बर्दिया निकुञ्जसित जोडिएको सुर्खेतको बराहाताल गाउँपालिका–३, राजकाँडाका रणबहादुर बुढा २०६७ सालअघि शिकारी थिए । उनी जस्तै गाइनेकाडा “,लेकगाउँ“, तेलपानीमा पनि शिकारीको बिगविगी थियो । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु मारी बेचेर जीविको पार्जन गर्दै आएका उनीहरुले चिसापानी, भुरिगाउँ र सुर्खेत जाने- आउने शिकारी ट्रेल प्रयोग गर्दथे । तर २०६७ पुस १ गते निकुञ्ज प्रभावित सुर्खेतका बस्ती समेटेर मध्
‘जाउँ है पोखरा’ अभियानले आइतबार नेपालगन्ज छलफल गर्दै

‘जाउँ है पोखरा’ अभियानले आइतबार नेपालगन्ज छलफल गर्दै

   
नेपालगन्ज । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटल संघ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु गरेकाे छ। उक्त अभियानले आइतबार नेपालगन्ज बृहद छलफल गर्दै छ । हाेटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्याैपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया हुन लागेकाे हाे । कोभिड-१९ को महामारी, आर्थिक मन्दीलगाय
ब्याजदर निरन्तर घट्दै,कुन बैंकको कति ?

ब्याजदर निरन्तर घट्दै,कुन बैंकको कति ?

   
काठमाडौं। मौद्रिक समीक्षाको असर बैंकको ब्याज दरमा परेको छ। पुस १ गतेदेखि लागू हुने गरी शनिबारसम्म सार्वजनिक गरेका बैंकहरुले ब्याज घटाएका छन्। प्रभु र सानिमा बैंकले निक्षेपको ब्याज दर स्थिर राखेका छन् भने बाँकीले घटाएका छन्। नेपाल राष्ट्र बैंकले अघिल्लो शुक्रबार (मंसिर २२ गते) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको
ट्रक बरामद प्रकरणमा बाँकेका सिडिओको कडा प्रतिक्रिया

ट्रक बरामद प्रकरणमा बाँकेका सिडिओको कडा प्रतिक्रिया

   
नेपालगन्ज । सशस्त्र प्रहरी शुक्रबार नेपालगन्जमा एक जना व्यापारीकाे सामान बरामद गरेपछि उत्पन्न बिवादले उग्ररूप लियो । त्यसपछि बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलले आठघण्टा  अघि शुक्रबार अवेर साँझ प्रतिक्रीया दिएका छन् । https://arthapage.com/2023/12/38067/ उनले राजश्व चुहावट नियन्त्रण सम्बन्धि आफुहरुको कारबाही सफल भएको बताए । ट्क राजस्व अनुसन्धान कार्यलय कोहलपुरलाई ट्रक बुझाइ
भंसारले छाडेकाे  सामानका बिषयमा सडकमै प्रहरी र  व्यापारीबीच तनाव 

भंसारले छाडेकाे  सामानका बिषयमा सडकमै प्रहरी र  व्यापारीबीच तनाव 

   
भंसारकाे भुमिका माथि प्रश्न ! नेपालगञ्ज :  नेपालगन्ज भंसार कार्यालयबाट पास भएको नेपालगन्जका ब्यापारीकाे सामान न्युरोडमा शसस्त्र प्रहरीले कैफियत भेटिएको भन्दै नियन्त्रणमा लिएपछि प्रहरी - ब्यापारीबीच  सडकमै तनाव भएको छ । भंसार पास भएर आएको मालबाहक ट्कमा कैफियत भएको भन्दै नियन्त्रणमा लिएर राजस्व कार्यालय कोहलपुर लैजान न्युरोडबाट सामान नियन्त्रणमा लिइएको थियो । उक्त बिषय थाहा पाउने बित्तिक
मदनचाेकमा जिपको ठक्करबाट ड्युटीका प्रहरीको मृत्यु, अर्का एकजना गम्भीर घाइते

मदनचाेकमा जिपको ठक्करबाट ड्युटीका प्रहरीको मृत्यु, अर्का एकजना गम्भीर घाइते

   
काेहलपुर । कोहलपुरको मदनचोकमा बोलेरो जिपको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति भे १ च ३४०७ नम्बरको बोलेरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । रुकुम पश्चिम घर भई मदनचोक प्रहरी बिटमा कार्यरत ३२ वर्षीय प्रहरी जवान विशाल ओलीको मृत्यु भएको हो । बाँसगढी नगरपालिका वडा नम्बर ५ घर भई अस्