ब्रेकिङ न्यूज

बैंक शाखा व्यवस्थापन गर्ने उपाय

बैंक शाखा व्यवस्थापन गर्ने उपाय

   
व्यापारी, साहु र सुनारहरु आधुनिक बैंकका पूर्वज हुन् । यिनीहरुले एउटा कालखण्डमा मुद्रासंग सम्वन्धित थुप्रै कारोवार र अभ्यास गरे । धेरै समयको अभ्यास पछि मात्र चेक, ड्राफ्ट, रसिद जस्ता आधुनिक वित्तीय उपकरणहरुको विकास र विस्तार भयो । यस्ता उपकरणहरुको विकास संगै आधुनिक बैंक स्थापनाको आधार बनेको हो । आधुनिक बैंकिंग व्यवस्था अहिले उत्कर्षमा रहेको छ, यसले विश्वव्यापी मान्यता पाउनुका साथै अन्तर्राष्ट
जिभिएनमा शैक्षिक प्रदर्शनी

जिभिएनमा शैक्षिक प्रदर्शनी

   
जिभिएन कलेज नेपालगन्जमा सोमबार शैक्षिक प्रदर्शनी गरिएको छ । कलेजमा अध्ययनरत बिज्ञान र व्यवस्थापन संकायका बिद्यार्थीले आफुले बनाएका बिभिन्न सामाग्री प्रदर्शनी गरे । प्रदर्शनीमा सहभागिहरुले बिद्यार्थीले बनाएका मिठा परिकार खाएका थिए । तस्बिरहरु हेर्नुहोस्...  
स्मार्ट सिटी के हो ?

स्मार्ट सिटी के हो ?

   
जनतासंग प्रत्यक्ष सरोकार भएका सरकारी काम कारवाहीहरु छिटो, छरितो र पारदर्शी ढंगले सबैले अनुभव गर्न सक्ने गरी सूचना संचार र प्रविधिको माध्यमबाट स्थापित भएको सुव्यवश्थित कार्य प्रणाली भएको व्यवस्थित शहरलाई स्मार्ट सिटी भनिन्छ । डिजिटल क्रान्ति— सूचना प्रविधि यूगको शुरुवात (Digital Revolution – Beginning of Information Era) ईश्वी सम्वत १९४७ मा ट्रान्जिस्टरको आविश्कार भए संगै एनालग ईलेक्ट्रि
जिल्ला सहकारी संघ बाँकेले आफ्नै हाटबजार देखि भोजनालयसम्म खोल्ने

जिल्ला सहकारी संघ बाँकेले आफ्नै हाटबजार देखि भोजनालयसम्म खोल्ने

   
बाँके :  जिल्ला सहकारी संघ बाँकेले सहकारीमा आधारित हाट बजारदेखि भोजनालयसम्म स्थापना गर्ने दिर्घकालिन योजना बनाएको छ । संघको आईतबार सम्पन्न भएको २७ औं वार्षिक साधरणसभामा अध्यक्ष प्रेम प्रसाद सुवेदीले उक्त कार्ययोजना पेश गरे । उनको कार्ययोजनामा सम्भाव्यताको आधारमा सहकारी तरकारी हाटबजार, सहकारी यातायात, सहकारी राईस मिल, सहकारी भोजनालय व्यवसाय सन्चालन गर्ने उल्लेख छ । यि सबै कुरा तत्कालै नहुने भन्दै

होटल व्यवसायी संघ, बाँकेको अध्यक्ष उम्मेदवारमा खड्का र डाँगी निश्चित जस्तै

   
बाँके :  पुस ११ गते हुने होटल व्यवसायी संघ बाँकेको अधिवेशनबाट चयन हुने नेतृत्वका लागि उम्मेदवारको नाम लगभग टुंगो लागेको छ । तर यसलाई औपचारिकता दिन भने बाँकी छ । पुस ७ गते हुने भनिएको अधिवेशन ११ गतेका लागि सारिएको छ । त्यसका लागि बामपन्थी निकट व्यवसायीहरुको तर्फबाट रंगराज खड्का उम्मेदवार हुने निश्चित जस्तैे भएको छ । पूर्व एमाले र पूर्व माओवादी पार्टीप्रति आस्था राख्ने अग्रज व्यवसायीहरु सहभागि टिम
कर सम्बन्धी कार्यविधि तथा अन्य जानकारी

कर सम्बन्धी कार्यविधि तथा अन्य जानकारी

   
१. कार्यालयमा विभिन्न कामका लागि निवेदन पेश गर्दा कुन कामका लागि कुन शाखामा पेश गर्नु पर्दछ ? -स्थायी लेखा नम्बर,मू.अ.करदर्ता, अन्तःशुल्क ईजाजत,विवरण दर्ता, कर चुक्ता प्रमाणपत्र, सोधपूछः करदाता सेवा शाखामा कर भुक्तानी, अग्रिम कर कट्टी सम्बन्धी बिषय संकलन शाखा, कर परिक्षण सम्बन्धी बिषय कर परिक्षण शाखामा २. आन्तरिक राजस्व कार्यालयबाट आफूलाई आवश्यक निर्णय, आदेश, फैसला, पर्चा वा अन्य कागजातहरु
बाँकेमा सहकारी मार्फत दैनिक साढे ८ हजार लिटर दुध उत्पादन

बाँकेमा सहकारी मार्फत दैनिक साढे ८ हजार लिटर दुध उत्पादन

   
बाँके :  बाँकेमा रहेका सहकारीहरुले दैनिक ८ हजार ५ सय लिटर दुध उत्पादन गर्ने गरेको पाईएको छ । आईतबार नेपालगन्जमा सम्पन्न जिल्ला सहकारी संघ लिमिटेड बाँकेको २७ औं बार्षिक साधारणसभामा अध्यक्ष प्रेम प्रसाद सुवेदीले उक्त जानकारी दिएका छन् । दुधमा जिल्लालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपूर्ण भुमिका खेलेको सुवेदीले बताए । बाँकेमा ४ सय ९ सहकारी संस्था रहेका छन् । यि सहकारीमा १ लाख ६५ हजार सदस्य रहेक
पूर्वमन्त्री जनार्दन शर्माले महिला उद्यमीलाई भेटेर हौसला दिए

पूर्वमन्त्री जनार्दन शर्माले महिला उद्यमीलाई भेटेर हौसला दिए

   
बाँके : पूर्वगृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का नेता जनार्दन शर्माले महिला स्वयं अघि सरेर गरेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । महिला स्वयंले गरेका उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति अहिले अपर्याप्त भएका भए अझ प्रभावकारी बनाउन आफुले भुमिका खेल्ने पनि नेता शर्माले आश्वासन दिए । आईतबार नेपालगन्ज, घरबारीटोलस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगको अवलोकन पछि पूर्व गृहमन
होटलको परिक्षा :  कति पास, कति फेल ?

होटलको परिक्षा : कति पास, कति फेल ?

   
बाँके :  तपाईको होटलको स्तर कुन ? सरसफाईमा होटल पास की फेल ? खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले परिक्षा लिन सुरु गरेको छ । हालसम्म बाँकेको नेपालगन्ज र कोहलपुरमा यस्तो परिक्षा लिइसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख ज्योत्सना श्रेष्ठले नेपालगन्ज बिजनेशलाई जानकारी दिइन । उक्त कार्यालयका अनुसार गत बैशाखमा नेपालगन्जका होटलहरुको अनुगमन गरी उनीहरुको सर
उपमहानगरले ल्याएको पशु र कृषि कार्यक्रमको सदुपयोग गरौं : उपमेयर थापा

उपमहानगरले ल्याएको पशु र कृषि कार्यक्रमको सदुपयोग गरौं : उपमेयर थापा

   
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा काम गर्न चाहाने सर्वसाधारणका लागि ल्याएको कार्यक्रमको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । उपमेयर उमा थापामगरले कृषकहरुको हितमा ध्यान दिदै कृषि र पशुपालनका क्षेत्रमा ल्याईएका कार्यक्रमहरुमा सहभागि हुन र उद्यम क्षेत्रमा लाग्न नगरवासीलाई आग्रह गरेकी छन् । निर्धन उत्थान लद्युबित्त संस्था लिमिटेड, परसपुरको आयोजना आईतबार बिहान नेपाल