
हुलाक बैंक बाँके : नयाँ खाता खोल्न बन्द
बाँके : जिल्ला हुलाक कार्यालय अन्र्तगत सन्चालन हुँदै आएको हुलाक बचत बैंकले नयाँ खाता खोल्न बन्द गरेको छ । हुलाक बचत बैंक खारेज गर्ने हल्ला चलिरहेका बेला गत साउन महिनादेखि नयाँ खाता सन्चालन बन्द भएको हो । तर बैंक खारेज भने भएको छैन ।
जिल्ला हुलाक कार्यालय बाँकेकी प्रमुख पुष्पा श्रेष्ठले साउनयता नयाँ खाता नखोलेपनि पहिले नै भएका खाताका सेवाग्राहीलाई सेवा दिने काम भइरहेको जानकारी दिईन । उनले हुलाक