ब्रेकिङ न्यूज

मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

   
बाँके : मदिरा बिक्री–वितरणमा कडाइ गर्दै आएको सरकार यसमा थप बन्देज लगाउने तयारीमा जुटेपछि बाँके लगायत देशभरका व्यवसायीहरु असन्तुष्ट छन् । हाल सञ्चालनमा रहेका बाहेक नयाँ मदिरा उद्योग खोल्न नै रोक लगाउनेबारे गृहकार्य भइरहेको छ । साथै मदिरा बिक्री–वितरण समय पनि तोकिने तयारी छ । यसका लागि सरकारले मदिरा उत्पादन र बिक्री– वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएक
लगानीकर्ताको नजरमा छ, नेपालगन्ज

लगानीकर्ताको नजरमा छ, नेपालगन्ज

   
  धेरै प्रकारका आरोह, अवरोह व्यवहोरे पनि नेपालगन्जले आर्थिक क्षेत्रमा सन्तोषजनक प्रगति गरिरहेको छ । यो देशकै प्रमुख आर्थिक शहर मध्ये एक हो भने पश्चिम नेपालको त प्रमुख शहर नै हो । राज्यको अस्पष्ट नीति र बिभिन्न खालखण्डमा भएका राजनीति संघर्षको मारमा परेपनि पछिल्लो समयमा यसले आफ्नो लय समातेको छ । लय अनुसार अघि बढ्दै जाने हो भने नेपालगन्जको भविष्य अति नै उज्वल देखिन्छ । हामी आर्थिक शहर उन्
बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य

बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य

   
बाँके : हेफर नेपाल, बाँके सहकारी संघ र बाँके बाख्रा व्यवसायी केन्द्रले आगामी दुई वर्षभित्र बाँके र बर्दियाका बाख्रापालक साना किसान परिवारको वार्षिक आय ५ लाख ५७ हजार पु¥याउने लक्ष्य लिएको  छ । हेफरले साना किसानलाई बाख्रापालनका लागि प्राविधिक र बजारीकरणको सहयोग गर्दै आएको छ । सोही संस्थाको प्राविधिक सहयोगमा बाँकेको राप्तीसोनारी गाउँपालिका ढकेरीमा बाख्रा व्यवसाय केन्द्र समेत स्थापना गरिएको छ । स
राष्ट्र बैंकमा जागीरका लागि एप्लाई कसरी गर्ने ?

राष्ट्र बैंकमा जागीरका लागि एप्लाई कसरी गर्ने ?

   
बाँके : बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ११४जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतीयमा २१ जना, सहायक निर्देशक अधिकृत तृतीय९चाटर्ड एकाउन्टेन्स० १०,सहायक निर्देशक अधिकृत तृतिय कानून २ पदमा आवेदन मागेको छ । यस्तै सहायक द्धितिय प्रशासन ६८ तथा सहायक द्धितिय प्राविधक पदमा १३ जनाको आवेदन माग गरेको छ । कसरी दिने आवेदन ? इच्छुक तथा योग्यता पुगे
एनआईसी एशिया बैंकको नयाँ योजना : भिसा कार्ड प्रयोग गर्दा पैसा फिर्ता

एनआईसी एशिया बैंकको नयाँ योजना : भिसा कार्ड प्रयोग गर्दा पैसा फिर्ता

   
हुनेछ । यस अवधिमा एनआई सीएशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँच वटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाउनेछन् : प्रथम कारोबारमा : कारोबार रकमको २५ वा बढिमा रु. १००र- क्यास ब्याक दोस्रो कारोबारमा : कारोबार रकमको ४५ वा बढिमा रु. २००र- क्यास ब्याक तेस्रो कारोबारमा : कारोबार रकमको ६५ वा बढिमा रु
मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

   
धेरै रेष्टुरेण्टको माझमा बिभिन्न शैली अपनाएर हामी ग्राहकहरु माझ आएका छौं । हरेक ग्राहकको खानेकुराको स्वाद मेटाउने गरी बिभिन्न प्रकारहरुको व्यवस्था गरिएको रेष्टुरेण्ट हो द किचन टप्स् । बिशेष गरी थकाली खानाको व्यवस्था गरेका छौं । मनोरम र सुविधा सम्पन्न हलको व्यवस्था भएको हाम्रो रेष्टुरेण्टमा तीन सय जना अट्ने एसी सहितको हल, प्राइभेट क्याबिनको व्यवस्था छ । जुम्लाको मार्सी चामल सहितको थकाली खा
एकैदिनमा १ सय २२ जनाले रक्तदान गरे, अध्यक्ष ओलीले धन्यबाद दिए

एकैदिनमा १ सय २२ जनाले रक्तदान गरे, अध्यक्ष ओलीले धन्यबाद दिए

   
बाँके :  रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा शनिबार भएको बृहद रक्तदान मा १ सय २२ जनाले सहभागिता जनाएका छन् । लामो समयपछि यतिको संख्यामा एकैदिन रक्तदान भएको पहिलो पटक हो । रक्तदान कार्यक्रम उत्साहजनक भएको आयोजकले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रक्तदानको उद्घाटन गरे । कार्यक्रममा बोल्दै
मार्केटिङ्गमा कहिल्यै नथाक्ने मुरलीधर

मार्केटिङ्गमा कहिल्यै नथाक्ने मुरलीधर

   
बाँके  : एउटा झोला सधै उनको साथमा हुन्छ । झोलाबाट व्यवसाय फस्टाएर सफल व्यवसायी बनेको कारणले उनले झोला कहिल्यै छोड्दैनन् । यि हुन, नेपालगन्जका व्यवसायी मुरलीधर शर्मा ( मिश्र) । झोला बोकेका व्यवसायी भन्ने बित्तिकै उनकै नाम आउ“छ । सबैले चिन्छन् ।  २०३६ सालको जनमत संग्रहको समयमा झापाको दमकमा लुटिएका व्यवसायी हुन मुरलीधर शर्मा (मिश्र) । त्यसबेला हाटबजारमा रहेको शर्मा सहित सयौ व्यापारीको पसल झोडाबासीले
पारिश्रमिक आयमा कर कट्ीका बारे जानौं

पारिश्रमिक आयमा कर कट्ीका बारे जानौं

   
१. रोजगारी आय मात्र हुनेले कसरी कर तिर्नुपर्दछ ? रोजगारी आय मात्र हुने व्यक्तिको वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला  गर्नुपर्दछ । २. रोजगारीको आयमा कर छुट छ, छैन भएमा कति छुट हुन्छ ? रोजगारीको आयमा कर छुट छैन । प्राकृतिक व्यक्तिको रोजगारीको आयमा देहाय बमोजिम कर लाग्दछ । ३. रोजगा