ब्रेकिङ न्यूज

निर्माण व्यवसायी महासंघ प्रदेश अध्यक्षमा राना, बाँकेबाट को –को ?

निर्माण व्यवसायी महासंघ प्रदेश अध्यक्षमा राना, बाँकेबाट को –को ?

   
दाङ्ग : प्रदेश नम्बर ५ को निर्माण व्यवसायी महासंघको अध्यक्षमा दाङमा बलिभद्र राना निर्बिरोध निर्बाचित भएका छन । बिहिवार देखी घोराहीमा जारी प्रथम साधारणसभा तथा अधिबेशनबाट राना शुक्रबार निर्विरोध अध्यक्षमा निर्बाचित भएका हुन । उनका प्रतिद्धन्द्धी बाँकेका सुरेश चन्दले उमेद्धारी फिर्ता लिएपछि राना अध्यक्षमा निर्बाचित भएका हुन । चन्दलाई बरिष्ठ उपाध्यक्ष बनाईने सहमती भएको छ । अधिबेसनले मन्जु भुसाल, नबिन
शनिबार धम्बोझीमा हुने बृहद रक्तदानको तयारी पुरा

शनिबार धम्बोझीमा हुने बृहद रक्तदानको तयारी पुरा

   
बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा शुक्रबार नेपालगन्जमा आयोजना गर्न लागेको बृहद रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । आयोजकले उक्त बृहद रक्तदान कार्यक्रमका लागि सरोकारवाला निकायका सबैलाई आमन्त्रण गरेको छ । बिरामीलाई आवश्यक पर्ने रगत अभाव हटाउका लागि शनिबार बिहान १० बजे देखि नेपालगन्जको, धम्बोझीमा बृहद रक्तदान कार्यक्रम गर
नेपालगन्ज भन्सारको इतिहास

नेपालगन्ज भन्सारको इतिहास

   
नेपालगञ्ज भन्सार कार्यालय भेरी अंञ्चलको बांके जिल्ला, साबिकको जयसपुर गा.वि.स. वडा नं.७, जयसपुरमा बि.स.२०२३ सालमा स्थापना हो । हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१६, जयसपुरमा पर्दछ । मूल भन्सार कार्यालय नेपाल भारत सिमा देखि करिव ८०० मिटर उत्तर र बांके जिल्लाको सदरमुकाम नेपालगञ्ज बजार देखि करिव ४ कि.मि.दक्षिणमा पर्दछ । त्यस्तै यस कार्यालयको यात्रु शाखा पहिले नेपालगंज उ.म.न.पा.२० (साबिक
बाँकेमा ८ वटा छोटी भञ्सार स्थापना हुने, निर्णय राजपत्रमा सार्वजनिक

बाँकेमा ८ वटा छोटी भञ्सार स्थापना हुने, निर्णय राजपत्रमा सार्वजनिक

   
बाँके लगायत देशभर छोटी भन्सार सन्चालन गर्ने विषयमा केन्द्र तहमा छलफल भएको थियो । छलफलकै बीचबाट के निर्णय भयो बुझ्न पाएको छैन । राजपत्रमा सार्वजनिक भएको बिषयमा बुझ्दै छु । नेपालगन्ज भन्सारमा भर्खरै आएकाले बिस्तृत कुरा बुझेर मात्र भनौंला । बाँके : अर्थमन्त्रालयले बाँके र बर्दियामा छोटी भन्सार स्थापना गर्ने निर्णय गरेको छ । बिगतमा छोटी भन्सारहरु सन्चालन भएको भएपनि द्धन्द्धकाल पछि बन्द थिए
‘शनिबार धम्बोझी जाऔं : रक्तदान गरौं’

‘शनिबार धम्बोझी जाऔं : रक्तदान गरौं’

   
बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा बृहद रक्तदान कार्यक्रम गरिने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत अभाव हटाउका लागि आउने शनिबार बिहान १० बजे देखि नेपालगन्जको, धम्बोझीमा बृहद रक्तदान कार्यक्रम गर्न लागिएको नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन बाँकेका अध्यक्ष चिरञ्जीवी ओलीले बताएका छन् । सामाजिक उत्तरदायित्व सम्झेर
रिक्सामा आगजनीले त्रासमा नेपालगन्ज

रिक्सामा आगजनीले त्रासमा नेपालगन्ज

   
बाँके : नेपालगन्ज १३ मंसिर नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ स्थित खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा ई रिक्सामा अज्ञात व्यक्तिले बुधबार राती आगजनि गरेका छन् । पर्किग गरिएका ५ वटा इ रिक्सा पुर्ण रुपमा क्षति भएका छन् भने रिक्सा नजिकै रहेको दुई वटा किराना पसलमा पनि आगजनी प्रयास गरिएको छ । अज्ञात समूहले रातीको समयमा आगजनी गरि फरार रहेको प्रहरीले जानकारी गराएको छ । धम्बोझी चोकदेखि करिव सय मिटर अगाडी

नेकपा प्रदेश समिति : बाँकेबाट परेका नेताहरुको नामावली

   
बाँके : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । सार्वजनिक सुचि अनुसार प्रदेश समितिमा बाँकेबाट साविकको एमालेबाट ८ र माओ
होटल व्यवसायी संघ बाँकेको नेतृत्व कस्लाई ?

होटल व्यवसायी संघ बाँकेको नेतृत्व कस्लाई ?

   
पुस ७ गते हुने अधिवेशनको तयारीमा छौं । अधिवेशन नजिकिदा साथीहरु माझ कार्यसमिति निर्माणका बिषयमा आन्तरिक छलफल हुनु स्वभाविक हो । साथीहरुबीच एक आपसमा छलफल भइरहन्छ ।                                                                                    - निमबहादुर थापा, अध्यक्ष, होटल व्यवसायी संघ बाँके सहमतिको लागि अधिकत्म प्रयास हुन्छ । मिलेरै जानुपर्छ । केही गरी मिल्न सकिएन भने लोकतान्त्रिक बिधि अपन
काम नगर्ने ठेकेदारलाई कालो सूचीमा  राख्न मुख्यमन्त्री पोखरेलको कडा निर्देशन

काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न मुख्यमन्त्री पोखरेलको कडा निर्देशन

   
दाङ्ग : मुख्यमन्त्री शंकर पोखरेलले निर्माणाधिन पुल तथा सडक निश्चित समयसीमामा पूरा गर्ने प्रतिबद्धतासहित काम नगर्ने ठेकेदार कम्पनीलाई ठेक्का तोडेर कालोसूचीका लागि सिफारिश गर्न निर्देशन दिएका छन् । लामो समयदेखि सुस्त काम भइरहेका घोराही—तुलसीपुर खण्डका आधादर्जन पुलको स्थलगत निरीक्षणपछि डिभिजन सडक कार्यालय दाङका अधिकारीहरुलाई सुस्त निर्माणको कामलाई गति दिन सक्रिय हुन निर्देशन दिए । मुख्यमन्त्री
साथीकी बिणाको उकाली ओराली

साथीकी बिणाको उकाली ओराली

   
बाँके : मेहेनत र परिश्रम गरेर सानो लगानीबाट ठुलो व्यवसाय सन्चालन गरेको सफल व्यवसायीको उदाहरण दिदा बिणा शर्माको नाम कसैले छुटाउन्थ्यो । जोकोहीले उनको नाम लिन्थे । चारवाहिनीचोक सुर्खेतरोडमा सन्चालन गरेको साथी कृष्णा कटेज त झन् सबैको मुखमा झुण्डिएको थियो । बिणालाई नामले भन्दा साथी कृष्णा कटेजका नामले धेरैले चिन्न थालेका छन्, पनि । सुरुवाती दिनमा उनको ठुलो लगानीको कटेज राम्रैगरी चल्यो । साथीभा