ब्रेकिङ न्यूज

बाँकेमा चिसोबाट जोगिने उपाय सिकाउँदै सशस्त्र प्रहरी

बाँकेमा चिसोबाट जोगिने उपाय सिकाउँदै सशस्त्र प्रहरी

   
बाँके : सशस्त्र प्रहरीले बाँकेमा शितलहरका कारण उत्पन्न हुने समस्याबाट जोगिन अपनाउने उपायका बारेमा बिद्यार्थी र आमनागरिक लाई प्रशिक्षण दिन सुरु गरेको छ । समुदाय, शैक्षिक संस्था, क्लब मार्फत जनसमुदायलार्य शितलहर जस्ता चिसो मौसममा उत्पन्न हुने स्वास्थ्य समस्याबाट कसरी जोगिने भन्ने बिषयमा प्रशिक्षण दिने काम भइरहेको छ । मौसम परिवर्तन सँगै नेपालमा आउने बिभिन्न बिपद्हरु मध्ये शितलरका कारण बिशेष ग
सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिकबीच हुने तिक्तता अन्त्य गर्छ : श्रेष्ठ

सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिकबीच हुने तिक्तता अन्त्य गर्छ : श्रेष्ठ

   
बाँके : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले मंगलबारदेखि सुरु भएको सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिकबीच उत्पन्न हुने तिक्तता अन्त्य गरि देशमा लगानीमैत्री वातावरणको सिर्जना हुने बताएका छन् । सामाजिक सुरक्षा योजनाले नै धेरै कुराको सुनिश्चितता गरिदिएकाले अब रोजगारदाता र श्रमिकबीच तिक्तता नहुने बिश्वास रहेको केन्द्रीय सदस्य श्रेष्ठले प्रतिक्रिया दिए । ‘
सामाजिक सुरक्षा योजना : ‘अब प्रभावकारी कार्यान्वयनको अपेक्षा’

सामाजिक सुरक्षा योजना : ‘अब प्रभावकारी कार्यान्वयनको अपेक्षा’

   
श्रमिकहरुका लागि आज ऐतिहासिक दिन हो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा हुनु स्वागत योग्य छ । यसले सम्पूर्ण श्रमिक वर्गमा उत्साहको सञ्चार गरेको छ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पूर्ण रुपमा पालना गर्न \ गराउन सरोकारवाला सब
बाँकेमा सामाजिक सुरक्षा योजनाको स्वागत

बाँकेमा सामाजिक सुरक्षा योजनाको स्वागत

   
अनौपचारिकक्षेत्रमा काम गर्ने मजदुरहरुका लागि आजको दिन ऐतिहासिक हो । – टिएन रावत, इन्चार्ज, जिफन्ट बाँके सामाजिक सुरक्षा कोष कार्यान्वयन राम्रै  हो । अब नीजक्षेत्रलाई प्रोत्साहन हुनेगरी नीति निर्माण पनि गर्नुपर्छ । । देश उद्योग , कलकारखानाका लागि राम्रो वातावरण सिर्जना हुनुपर्छ । –नन्दलाल बैश्य, अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ   बाँके : नेपाल सरकार तथा श्रम रोजगार

आफ्नै सूचना

   
सानो पुँजी र कृषक स्वयंले उत्पादन गर्नुभएको कुनै पनि उत्पादन सामाग्रीहरुको बजार प्रर्बधनका लागि अनलाईन संचारमाध्यम उपयुक्त छ भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । हामी तपाईको उत्पादन सामाग्री बिज्ञापनकारुपमा निःशुल्क प्रकाशन गरिदिन्छौं । जस्तो :  तपाईसंग एउटै मात्र भएपनि खसी छ र त्यसको उपयुक्त मुल्य खोजिरहनुभएको छ भने त्यसको तस्बिर , तपाईको सम्पर्क, ठेगानाको बिबरण हामीलाई उपलब्ध गराउनुहोस् ।
श्रमिकका लागि सामाजिक सुरक्षा दिवश मनाइदै

श्रमिकका लागि सामाजिक सुरक्षा दिवश मनाइदै

   
बाँके : मंसिर ११ गते मंगलबार नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राँलयले सामाजिक सुरक्षा योजनाको सुरुवात गर्ने भएको छ ।  नेपाली श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले नेपाली श्रमिकका सम्बन्धमा नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उल्लिखित उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था अनुरुप नेपालमा पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारक
२०७५ : प्रदेश ५ का लागि योजना र कानुन निर्माणको वर्ष

२०७५ : प्रदेश ५ का लागि योजना र कानुन निर्माणको वर्ष

   
योजनाबाट प्रतिफल पाउने समुदायसंग जोडिएर योजना बनाउँदा प्रभावकारी हुने भएकाले आवधिक योजना निर्माणका लागि स्थानीयस्तरमा छलफल कार्यक्रम चलाइएको हो । अहिले आवधिक योजनाको अभावमा योजनामा आधारित बजेट आउन सकेको  छैन । आवधिक योजना बनेपछि आगामी वर्षको बजेट योजनामा आधारित बजेट आउँछ ।                                                                                                    – शंकर पोखरेल, मुख्यमन्
११ विकास बैंकको मुनाफा : तीन महिनामा अर्ब नजिक

११ विकास बैंकको मुनाफा : तीन महिनामा अर्ब नजिक

   
बाँके : संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक बर्ष २०७५।७६ को पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा विकास बैंकले तीन महिनाको अवधिमा कुल दुई खर्ब ४४ अर्ब २१ करोड ८२ लाख छ हजार निक्षेप संकलन गरेका छन् भने एक खर्ब ८३ अर्ब ३८ करोड ३३ लाख ८२ हजार कर्जा परिचालन गरेका छन् । उक्त अवधिमा बैंकहरुले कुल ९० करोड २८ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेका छन् । गत आर्
सिजनमै जडिबुटीको मूल्य दोब्बरले घट्यो

सिजनमै जडिबुटीको मूल्य दोब्बरले घट्यो

   
बाँके : जडिबुटी संकलन र निकासीको ‘सिजन’मै दोब्बरले मुल्य घटेपछि जडिबुटी किसान र व्यवसायीहरु निरास छन् । मुल्य घटेपछि कृषकले आफुले उत्पादन गरेका जडिबुटी व्यवसायीलाई बिक्री गर्न मानिरहेका छैनन् भने व्यवसायीले आफ्नो गोदाममा पहिल्यै स्टक रहेको जडिबुटी पनि बिक्री गर्न सकेका छैनन् । जडिबुटी निर्यातको अवस्था यतिबेला निकै कम भएको नेपाल जडिबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुष्कर खरेलले जानकारी दिए ।