ब्रेकिङ न्यूज

उद्यमी बन्न कश्मिराबाट सिक्नु

उद्यमी बन्न कश्मिराबाट सिक्नु

   
‘ सामान्य महिलाले कसरी यति ठुलो उद्योग चलाउनु भएको छ भनेर उहाँहरुले अचम्म मान्नु भयो । तर अचम्म मान्नुपर्ने कुरै थिएन । मैले त्यो काम निरन्तर गरिरहेकी थिए ।’कागजपत्र र फिल्डमै गएर हेरेपछि मन्त्रालयका कर्मचारीले स्यावासी दिदै मियाँलाई नमुना महिला उद्यमी भनेर प्रोत्साहन गर्न चाहिरहेका छन् । नेपालगन्ज : सरल जीवनशैली अपनाएकी कालि मियाँले (कश्मिरा) लाखौंको लगानीमा गार्मेन्ट उद्योेग चलाएकी छ
पर्यटन कर्जाका बिषयमा एनआईसि एशिया बैंक र होटल व्यवसायीबीच छलफल

पर्यटन कर्जाका बिषयमा एनआईसि एशिया बैंक र होटल व्यवसायीबीच छलफल

   
बाँके : पश्चिम नेपालको पर्यटकियक्षेत्रका लागि ‘ट्रान्जिट प्वाईण्ट’ बनेको नेपालगन्जलाई लक्षित गरी बित्तियक्षेत्रले ऋण लगानीका आर्कषक कार्यक्रम ल्याउन थालेका छन् । पर्यटनक्षेत्रका लागि महत्वपूर्ण मानिने होटल व्यवसायीलाई सरल र सहज तरिकाले कर्जा दिई पर्यटन प्रर्बधन गर्ने उदेश्य बैंक र बित्तिय क्षेत्रले राखेका छन् । एनआईसि एशिया बैंकले त पर्यटन कर्जालाई बिशेष प्राथमिकता दिदै यसका बारेमा व्यवसायीहरुला
साकोस एकरुपता प्रणाली के र किन ?

साकोस एकरुपता प्रणाली के र किन ?

   
नेपालको बचत तथा ऋण सहकारी अभियानमा बढ्दै गइरहेको जोखिमको व्यवस्थापनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले विभिन्न समाधान औजारहरु (सोलुशन टुल्स)हरु विकास गरेको छ । सहकारी विभागको पछिल्लो तथ्याङ्क (२०७२ असार मसान्त) अनुसार ३२ हजार ६ सय ६३ सहकारीहरु क्रियाशिल रहेकोमा बचत तथा ऋण सहकारीको संख्या मात्र १३ हजार ४ सय ६० र बहुउद्देश्यीय ४ हजार ३१ गरी १७ हजार ५ सय भन्दा बढि सहकारीहरुले मुख्य व्
सडक सञ्जालसंग जोडिदै धारापानी

सडक सञ्जालसंग जोडिदै धारापानी

   
कृषि, जडिबुटीको धनी,  प्राकृतिकरुपले निकै शुन्दर धारापानी भौगोलोकिरुपमा बिकट भए पनि अब पूर्वाधारका हिसावले बिकट रहँदैन । जतिसक्यो छिटो हामी सडक पूर्वाधारले सम्पन्न बनाउँछौं ।—मेयर हस्तबहादुर पुन गुर्भाकोट ( सुर्खेत) :  गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनले नगरपालिका भित्र पर्ने धारापानीक्षेत्रमा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका छन् । धारापानीक्षेत्र गुर्भाकोटको समथरभाग
संधैै बिदेश, स्वदेशमा उद्यम कहिले ?

संधैै बिदेश, स्वदेशमा उद्यम कहिले ?

   
तथ्याङ्कलाई हेर्दा स्थिति एक दम भयवह छ । यूवाहरु जम्मा करिब २५% मात्र नेपालमा छन् । देश विकासको मेरुदण्ड नै हामीसँग छैन । साना तथा घरेलु उद्योग, कुटिर उद्योगको लागि सहज हुने गरि कर नीति तर्जुमा गर्नु पर्दछ ता कि व्यवसाियकहरु भ्याटमा स्वतस्फुर्त रुपमा आफै दर्ता भएर काम गर्ने वातावरण श्रृजना गर्नु पर्दछ । औद्योगिक क्रान्ति आजको आवश्यक्ता हो । इग्लेण्डबाट सन् १७६० मा शुरु भएको औद्योगिक क्रा
गरिमा बैंक : पेशागत कर्जा नेपालगन्जमा पनि

गरिमा बैंक : पेशागत कर्जा नेपालगन्जमा पनि

   
बाँके : गरिमा विकास बैंकले बाँकेमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्बसाधारणलाई बैंकिङ्ग पहुँचमा ल्याउन ‘डोर टु डोर’ अभियान सुरु गरेको छ । सोही अभियान अन्र्तगत यतिबेला बैंकका कर्मचारी सर्बसाधारणको घर–घरमा पुगेका छन् । अभियानको उदेश्य बैंकको पहुँचभन्दा टाडा रहेका सर्बसाधारणलाई बैंकको ढोकासम्म ल्याउनुरहको गरिमा विकास बैंक नेपालगन्जका कनिष्ठ अधिकृत बिष्णु पौडेलले जानकारी दिए । उनले भने, –‘ हामी आफ
फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट शुभारम्भ : सबै प्रकारका इलेक्ट्रोनिक्स सामान पाइने

फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट शुभारम्भ : सबै प्रकारका इलेक्ट्रोनिक्स सामान पाइने

   
बाँके : नेपालगन्जको सेतुबिकचोकमा बिभिन्न इलेक्ट्रोनिक्स सामाग्री एकैथलोमा पाइने ‘फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट’ सन्चालनमा आएको छ । शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसादप्रसाद भण्डारी, नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसनका अध्यक्ष चिरन्जिवी ओली लगायतले ‘फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट’को उद्घाटन गरे । मार्टको उद्घाटन गर्दै अध
नेपालगन्जका ती दिन…..

नेपालगन्जका ती दिन…..

   
  आज भन्दा धेरै पछाडी फर्किनु पर्दैन । तीस, पैतिस वर्ष अगाडीको कुरा गरौं यो शहर रमाइलो र घमाइलो थियो । शहरको स्वरुप यसरी फैलिएको थिएन । रत्नराजमार्ग बन्ने तर्रखरमा ( हात्तीसार, चिसापानी सम्म कच्ची सडक) पूर्व पश्चिम राजमार्ग बुटवलबाट चन्द्रौटासम्म थियो । त्यहांबाट कृष्णनगर हु“दै नेपालगन्ज आउनु पथ्र्यो । यत्तिसम्म मात्र यातायातको सुविधा थियो । छिमेकी भारतमा जता ततै यातायातको सुविधा
फोहोर नालीमा बिसर्जन : भेरी डिस्ट्रलरीबाट क्षतीपुर्ती भराउन निर्देशन

फोहोर नालीमा बिसर्जन : भेरी डिस्ट्रलरीबाट क्षतीपुर्ती भराउन निर्देशन

   
बाँके : बाँकेको डुडुवागाउँपालिका वडा नम्बर ४ मा संचालित भेरी डिस्ट्रलरी प्रालिलाई फोहोर व्यवस्थापन नगरेको भन्दै प्रदेश नम्बर ५ को प्रदेश संसद अन्र्तगतको कृषि, वन तथा वातावरण समितिले सम्बन्धित मन्त्रालयलाई लिखित निर्देशन दिएको छ । कृषि, वन तथा वातावरण समितिले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति एवं सोही क्षेत्रका प्रदेश सभाषद बिजय बहादुर यादवले मन्त
तीस जनाबाट सुरु भएको भेरी सहकारीमा ३८ सय सदस्य, दुई ठाउँमा आफ्नै भवन

तीस जनाबाट सुरु भएको भेरी सहकारीमा ३८ सय सदस्य, दुई ठाउँमा आफ्नै भवन

   
बाँके : २०५२ सालमा ३० जनाले सुरु गरेको भेरी सहकारी बित्तिय संस्था लिमिटेड, नेपालगन्जमा आज ३८ सय शेयर सदस्य छन् । संस्थापक अध्यक्ष अच्युत प्रसाद प्रसाईले २०५२ सालमा ३० जनाले प्रती ब्यक्ती रु.१ हजार जम्मा गरि तीस हजारबाट सहकारी थालनी गरिएको थियो । संस्थाले नेपालगन्ज र कोहलपुरमा आफ्नै भवन खडा गरि आफ्नै भवनबाट ३८०० सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी २ करोड छ भने निक्षेप २४ क