पर्यटन

होटल चलाउने दिनमै लकडाउनको खबरले मन खिन्न्

होटल चलाउने दिनमै लकडाउनको खबरले मन खिन्न्

   
नेपालगन्ज १५ साउन : सरकारले लकडाउनपछि बन्द भएका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय गरे पनि धेरै होटल बिहीबार खुल्न सकेनन् । बाँकेका तारे एवं अन्य होटल सन्चालनको सम्पूर्ण तयारी भएको थियो । होटल खोल्ने तयारी भएकै बेला बिहीबार साना हाटेल र रेष्टुरेन्टले सीमित कर्मचारी बोलाएर सरसफाइलगायत काम सुरु गरे पनि अधिकांश ठूला होटलको गेट भने बन्द नै रहृयो । सरकारले १५ साउनबाट होटल खोल्ने
आजबाट खुल्दै छन् बाँकेका तारे होटल, यस्तो छ सोल्टी र सिद्धार्थको ‘सेफ्टी प्रोटोकल’(भिडियो)

आजबाट खुल्दै छन् बाँकेका तारे होटल, यस्तो छ सोल्टी र सिद्धार्थको ‘सेफ्टी प्रोटोकल’(भिडियो)

   
नेपालगन्ज १५ साउन :  सरकारले बन्दाबन्दी अन्त्य गरी साउन १५ गतेदेखि होटेल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएसँगै बिहीवार देखि औपचारिक रूपमा होटेलररेस्टुराँलगायत पर्यटनसँग सम्बद्ध अन्य कार्यालय खुल्दै छन् । नेपालगन्जमा तारेदेखि साना होटलसम्म प्रोटोकल अपनाएर सन्चालनको तयारीमा छन् । नेपालको मुख्य पर्यटकीय सिजनलाई ध्यानमा राख्दै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरू आजबाटै
‘सेफ्टी प्रोटोकल’ अवलम्बन गरेर बिहिवारदेखि तारे होटल सन्चालनको तयारी

‘सेफ्टी प्रोटोकल’ अवलम्बन गरेर बिहिवारदेखि तारे होटल सन्चालनको तयारी

   
नेपालगन्ज १४ साउन :  बिहिवारदेखि बाँकेका तारे होटल तथा रेष्टुरेन्टहरु सञ्चालनको तयारी भइरहेका छन् । प्रोटोकल अपनाएर होटल सन्चालनको तयारी भइरहेको छ । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमति छ । होटल खोल्ने भए पनि सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने छैन । ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने छ । ‘
कोरोनाले प्रभावित क्षेत्रको वर्गीकरण, पर्यटन क्षेत्र अति प्रभावित सूचीमा

कोरोनाले प्रभावित क्षेत्रको वर्गीकरण, पर्यटन क्षेत्र अति प्रभावित सूचीमा

   
काठमाडौं। नेपाल राष्ट्र बैकले कोभिड-१९ ले कस्ता ब्यापार ब्यवसाय कति प्रभावित भए भनेर वर्गीकरण गरेको छ। मौद्रिक नीति कार्यान्वयन गर्न सोमबार जारी निर्देशनमा राष्ट्र बैंकले वर्गीकरण गरेको हो। अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्न सक्ने असर तथा उद्योग ब्यवसायको पुनरुत्थानमा लाग्न सक्ने समय आदिका अध्ययनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरिएको राष्ट्र बैंक
आन्तरिक उडानमा देशकै सबैभन्दा व्यस्त विमानस्थलको पार्किङस्थल विस्तार

आन्तरिक उडानमा देशकै सबैभन्दा व्यस्त विमानस्थलको पार्किङस्थल विस्तार

   
नेपालगञ्ज, साउन १२ गते । संघीय राजधानी काठमाण्डौको विमानस्थलपछि सबै भन्दा बढी उडान हुने नेपालगञ्ज विमानस्थलको स्तरोन्नति कार्य अन्तगरत निर्माण भैरहेको विमान पार्किङस्थलको निर्माण कार्य पुरा भएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बन्दाबन्दीको समयमा पनि निरन्तर निर्माण कार्य जारी राखिएकोले जहाज पार्किंगस्थल निर्माणको काम पुरा भएको बताउनु भयो । उहाँले जहाज पार्क
गाभर ‘टु’ चुरे हाईकिङ्ग, यस्तो छ प्याकेज

गाभर ‘टु’ चुरे हाईकिङ्ग, यस्तो छ प्याकेज

   
नेपालगन्ज ११ साउन : बाँकेको पर्यटकीयस्थल गाभरबाट चुरेक्षेत्रमा रोमान्चक हाईकिङ्ग गर्नेहरु बढेका छन् । शहरको कोलाहलबाट मुक्ती पाउन यस्ता हाईकिङ्ग औषधी सावित हुने गरेका छन् । हाईकिङ्गका क्रममा शुन्दर चुरे क्षेत्र, कलकल बग्ने खोला, झरना हेर्न पाईन्छ भने सबैभन्दा उचो ठाउँबाट तराईको मनोरम दृश्यावलोकन गर्न पाईन्छ । गाभर सामुदायिक होमस्टे मार्फत गाईड समेत हाईकिङ्ग गराइरहेको अध्यक्ष कृष्ण चौधरी बताउँछ
आन्तरिक उडानका लागि कस्तो छ नेपालगन्ज विमानस्थलको तयारी ?

आन्तरिक उडानका लागि कस्तो छ नेपालगन्ज विमानस्थलको तयारी ?

   
नेपालगन्ज ८ साउन :  भदौ १ गतेबाट आन्तरिक हवाई उडान गर्ने सरकारी निर्णय अनुसार नेपालगन्ज विमानस्थलमा तयारी गरिएको छ । आन्तरिक हवाई उडानमा सबैभन्दा व्यस्त विमानस्थलका रुपमा रहेको यो विमानस्थल लडकाउनका बेला समेत व्यस्त बन्यो । पहाडी जिल्लामा खाद्यन, निर्माण सामाग्रीको ढुवानीदेखि, अलपत्र परेका नागरिकको उद्धारमा विमानस्थल निरन्तर खुल्यो । गृहमन्त्रालयको स्वीकृतीका आधारमा भएका उडानबाट झण्डै
कार्य सम्पादन प्रगति पेश गर्न पर्यटन मन्त्रीको निर्देशन

कार्य सम्पादन प्रगति पेश गर्न पर्यटन मन्त्रीको निर्देशन

   
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कर्मचारीसँगको कार्य सम्पादन सम्झौता प्रगति हप्ता दिन भित्र पेश गर्न निर्देशन दिएका छन् । बुधवार मन्त्रालयमा गत आर्थिक बर्षको प्रगति समिक्षा तथा चालु आ।वको कार्यक्रमको बारेका भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौता अनुसारका कार्य सम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिए । मन्
साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने,तर यस्ता छन सर्त

साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने,तर यस्ता छन सर्त

   
काठमाडौं । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ । साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युव
तारे होटलका कर्मचारीलाई बम्पर उपहार स्काम नगरी तलब, रिटायर्ड विशेष सुविधा

तारे होटलका कर्मचारीलाई बम्पर उपहार स्काम नगरी तलब, रिटायर्ड विशेष सुविधा

   
काठमाडौं । कोरोना भाइरस(कोभिड –१९_ले सबैभन्दा बढी प्रभाव परेको होटल क्षेत्रका श्रमिकहरुले काम नगरेपनि तलब पाउने भएका छन् । बाचौं र बचाऔंको नीति अख्तियार गर्दै होटल एशोसिएसन अफ नेपाल (हान)ले आफ्ना सदस्य होटबलमा आबद्ध श्रमिकहरुलाई लकडाउन९बन्दाबन्दी०को बेलामा पनि न्यूनतम तलब दिने सहमति गरेको छ । श्रमिकसँगको सम्झौता अनुसार न्यूनतम ४ हजार ३ सय देखी १० हजार रुपैयाँसम्म मासिक रुपमा तलब पाउने छन्