पर्यटन

पाँच तारे होटल सेन्ट्रल प्लाजाद्धारा होमडेलीभरी शुरु, पूर्णरुपमा सन्चाल आउन केही महिना लाग्ने

पाँच तारे होटल सेन्ट्रल प्लाजाद्धारा होमडेलीभरी शुरु, पूर्णरुपमा सन्चाल आउन केही महिना लाग्ने

   
नेपालगन्ज १ साउन :  कोहलपुरमा रहेको पाँच तारे होटल सेन्ट्रल प्लाजा आंशिकरुपमा खुलेको छ । बिहिवारदेखि उक्त होटलले होमडेलीभरी र गेटअवे सर्भिस शुरु गरेको छ । लकडाउन अवधिभर ठप्प रहेको होटलमा सामान्य चहलपहल शुरु भएको एचरआर बिभागका युवराज ओलीले जानकारी दिए । यद्यपी होटल पूर्णरुपमा सन्चालनमा आउन अझै केही महिना लाग्ने छ । अहिले सेवाग्राहीलाई कोरोनासंग लड्नका लागि आवश्यक पर्ने रोगप्रतिरोधात्मक क्षमता
बाँके निकुञ्ज स्थापनाको एकदशक :  घुमफिरका आर्कषक तस्विरहरु

बाँके निकुञ्ज स्थापनाको एकदशक : घुमफिरका आर्कषक तस्विरहरु

   
बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एकदशक पुरा गरेको छ । बाघ संरक्षणका लागि २०६७ साल असार २८ गते देशकै कान्छो निकुञ्जका रुपमा स्थापना भएको थियो । स्थापनाको एक दशकमा निकुञ्जले आफ्नो परिचय देश, बिदेशमा चिनाउने प्रयत्न गरेको छ । हालसम्म पूर्वाधार निर्माण र निकुञ्ज चिनाउनमै समय खर्चियो । अब भने निकुञ्जले पर्यटक तान्न समेत शुरु गरेको छ । लकडाउन खुलेपछि यो निकुञ्ज प्रमुख पर्यटकीय गन्तव्यका रुपमा उदाउने
बाँके निकुञ्ज स्थापनाको एक दशक पुरा

बाँके निकुञ्ज स्थापनाको एक दशक पुरा

   
  नेपालगन्ज २८ असार : बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एकदशक पुरा गरेको छ । बाघ संरक्षणका लागि २०६७ साल असार २८ गते देशकै कान्छो निकुञ्जका रुपमा स्थापना भएको थियो । स्थापनाको एक दशकमा निकुञ्जले आफ्नो परिचय देश, बिदेशमा चिनाउने प्रयत्न गरेको छ । हालसम्म पूर्वाधार निर्माण र निकुञ्ज चिनाउनमै समय खर्चियो । अब भने निकुञ्जले पर्यटक तान्न समेत शुरु गरेको छ । निकुञ्जको परिचय स्थापनाः
तंग्रिन खोज्दै तारे होटल, यसरी अपनाउँदैछन् सुरक्षा उपाय

तंग्रिन खोज्दै तारे होटल, यसरी अपनाउँदैछन् सुरक्षा उपाय

   
नेपालगन्ज २५ असार :  कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी भएपछि सबै क्षेत्र ठप्प भएको छ । लकडाउनसँगै उविद्यालय, कलेज, होटललगायतका सबै व्यवसायी प्रतिष्ठानहरू सुनसान बनेका छन् । विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण बढेसँगै बाँकेका रहेका तारे होटलहरु सुनसान छन् । कोरोना संक्रमणको सन्त्रास फैलिएपछि आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएपछि व्यवसाय धरापमा परेको छ । मुख्य सिजनमै
कोरोनाले बाँकेका होटलक्षेत्रको रु ३० अर्व बढि लगानी जोखिममा, राहत प्याकेजको माग

कोरोनाले बाँकेका होटलक्षेत्रको रु ३० अर्व बढि लगानी जोखिममा, राहत प्याकेजको माग

   
नेपालगन्ज २१ असार :  कोरोनाका कारण बाँकेका तीस अर्व बढि लगानी रहेको बाँकेको होटल क्षेत्र धरासायी बनेको छ । बाँकेका भिन्न भिन्नै होटल व्यवसायी संघले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत आईतवार प्रधानमन्त्रीलाई ध्यानार्कषण गराउँदै राहत प्याकेज ल्याउन माग गरेका छन् । होटल व्यवसायी महासंघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष एकनारायण चापागाई, बाँके होटल तथा रे
बाँकेका होटल व्यवसायीले बिद्युत महसुलका विषयमा सरकार गुहारे

बाँकेका होटल व्यवसायीले बिद्युत महसुलका विषयमा सरकार गुहारे

   
बाँके १४ साउन : बन्द अवस्थामा पनि नेपाल बिद्युत प्राधिकरणले बिद्युत महसुल बुझाउन ताकेता गरेपछि बाँकेका तारेदेखि साना तथा मझौतासम्म होटल रुष्ट बनेका छन् । होटल एशोसिएसन नेपालगन्ज च्याप्टर र होटल व्यवसायी संघ बाँकेले आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपाल बिद्युत प्राधिकरण लगायतका बिभिन्न निकाय र उनीहरु मार्फत केन्द्रीय कार्यालयमा गम्भीर ध्यानार्कषण गराउँदै बिद्युत महसुल तिराउन गरिएको ता
कोरोनाबाट कसरी सुरक्षित हुने ? बुद्ध एयरद्धारा अभ्यास उडान

कोरोनाबाट कसरी सुरक्षित हुने ? बुद्ध एयरद्धारा अभ्यास उडान

   
नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड -१९ पछिको सुरक्षित व्यावसायिक उडानका लागि प्रोटोकल तयार पारेको छ। यात्रुदेखि एयरलाइन्ससम्मले पालना गर्नपर्ने त्यस्ता नियमहरुसहितव उक्त प्रोटकलअनुसारको उडान गर्नका लागि एयरलाइन्सहरुले तयारी गरिरहेका छन्। प्राधिकरणले प्रोटोकल ल्याएपछि नेपालको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले सोहीअनुसारको अभ्यास गरिरहेको छ। सरकारले प्रोटोकल ल्याउनअघि नै आफै प्रोटोकल बना
होटल व्यवसायी महासंघद्धारा १४ बुँदे माग, सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी

होटल व्यवसायी महासंघद्धारा १४ बुँदे माग, सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी

   
काठमाण्डौं ११ असार :  होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। कोभिड-१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरूलाई बेवास्ता गरेकोभन्दै साना होटल व्यवसायीहरूको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम
नेपालगन्ज एयरपोर्ट लगायतका सार्वजनिकस्थलमा बाँकेका प्रमुख पर्यटकीय गन्तव्यको तस्विर राखिने

नेपालगन्ज एयरपोर्ट लगायतका सार्वजनिकस्थलमा बाँकेका प्रमुख पर्यटकीय गन्तव्यको तस्विर राखिने

   
नेपालगन्ज ९ असार :  नेपालगन्ज विमानस्थल लगायत सार्वजनिकस्थलमा बाँकेका पर्यटकीय गन्तव्य झल्किने तस्वीहरु राखिने भएको छ । जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समिति बाँकेको निर्णय अनुसार, चालु आर्थिक वर्षभित्रै त्यस्ता तस्विरहरु राखिने भएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका पर्यटन प्रर्बद्धन समितिका संयोजक अजय कुमार श्रीबास्तवका अनुसार फिर्ता जाने अवस्थामा पुगेको रु २ लाख बजेटलाई
बाँकेका होटल र क्यासिनोले सिर्जना गरेको रोजगारी प्रभावित

बाँकेका होटल र क्यासिनोले सिर्जना गरेको रोजगारी प्रभावित

   
बाँके ९ असार :  लकडाउन घोषणा हुनु अघिसम्म बाँकेमा तारेस्तरका होटल कोही बन्दै थिए त कोही सन्चालनमा आउने तरखरमा थिए । पश्चिमको आर्थिक केन्द्र भएका कारण यहाँ केही वर्षयता होटल एवं रेष्टुरेन्ट क्षेत्रमा लगानी गर्नेको उत्साह बेग्लै थियो । तर कोरोनाको महामारीले बाँकेको हस्पिटालिटी क्षेत्रलाई अन्य ठाउँ जस्तै नराम्रो गरी प्रभावित बनाइदिएको छ । भ्रमण वर्ष लक्षित योजना भताभुङ्ग पारिदिएको होटल व्यवसायीहरु