पर्यटन

नेपालगन्जमा यसरी तयार हुँदै छ मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्ट

नेपालगन्जमा यसरी तयार हुँदै छ मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्ट

   
नेपालगन्ज ८ असार :  लकडाउन अवधिमा समेत मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्टको काम धमाधम भइरहेको छ । लकडाउन खुल्ने अवस्था बने दशैं अघि सन्चालन गर्ने योजना रहेको छ । नेपालगन्ज क्षेत्रलाई मनोरञ्जन हवको रुपमा विकास र विस्तार गर्नुको साथै रोजगारीको लागि युवाहरुलाई अवसर सृजना गरि पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालन हुन लागेको कुरा प्रालिका प्रवन्ध निर्देशक डा .ओम प्रकाश मिश्र
होमस्टे प्रवद्र्धनका लागि रु २ करोड विनियोजन

होमस्टे प्रवद्र्धनका लागि रु २ करोड विनियोजन

   
नेपालगन्ज ४ असार :  प्रदेश नं. ५ मा होमस्टे प्रवद्र्धनका लागि प्रदेश सरकारले रु २ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले होमस्टे प्रवद्र्धनका लागि बजेट बिनियोजन गरेको हो । स्थानीय समुदायको संलग्नतामा ग्रामीण पर्यटन प्रवर्द्धन गर्न होमस्टेलाई स्थानीय संस्कृति, भेषभूषा, मौलिकता, परम्परागत पेशा र अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवर्द्धन गरिनेछ ।
बाँके /बर्दिया निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम गरिने(पर्यटनमा प्रदेश सरकारका प्राथमिकता)

बाँके /बर्दिया निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम गरिने(पर्यटनमा प्रदेश सरकारका प्राथमिकता)

   
संस्कृति तथा पर्यटन प्रवर्द्धन पर्यटकीय गन्तव्यहरूको पहिचान र पूर्वाधार विकास गरी पर्यटन व्यवसाय, स्थानीय उत्पादन, स्थानीय कला र संस्कृतिबीच अन्तरघूलन गरिनेछ । साहसिक पर्यटन, पर्यापर्यटन, धार्मिक पर्यटन, साँस्कृतिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन, शैक्षिक पर्यटन, ग्रामीण पर्यटनलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिएको छु । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बढ्ने पर्यटक
घरभाडादेखि अन्य सहुलियत घोषणा गर्न बाँकेका होटल व्यवसायीको माग

घरभाडादेखि अन्य सहुलियत घोषणा गर्न बाँकेका होटल व्यवसायीको माग

   
नेपालगन्ज ३१ जेठ : बाँकेका होटल व्यवसायीले होटल सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै होटल व्यवसायीहरुले असार १ गतेदेखि होटल, व्यवसाय सञ्चालनको वातावरण बनाउनका लागि आग्रह गरेका हुन् । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले भ्रमण बर्ष मनाउनका लागि होटल तथा पर्यटन क्षेत्रमा ठूलो लगानी भएको अवस्था र हालको प्रतिकुलताले बैंक ब्याज, घरभाड
लकडाउन खुलेपछि घुम्न छुटाउनै नहुने बाँके निकुञ्ज ! हेर्नुहोस् आर्कषक तस्वीर

लकडाउन खुलेपछि घुम्न छुटाउनै नहुने बाँके निकुञ्ज ! हेर्नुहोस् आर्कषक तस्वीर

   
नेपालगन्ज २८ जेठ : लकडाउन खुलेपछि कहाँ घुम्ने जाने योजना बनाउँदै हुनुहुन्छ ? योजना बनाउँदै हुनुहुन्छ भने त्यसमा बाँके राष्ट्रिय निकुञ्जलाई थप्न नबिर्सिनुहोला । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलु
असार १५ बाट होटल खोल्न सुझाव

असार १५ बाट होटल खोल्न सुझाव

   
काठमाडौं । सरकारले असार १५ बाट होटल व्यवसाय सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै १७ गते आन्तरिक उडान र भदौ १ गतेदेखी अन्तर्राष्ट्रिय उडान खुला गर्ने गरि लकडाउन खुकुलो बनाउने संस्कृती, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई यस्तो सुझाव दिएको हो । मन्त्रिपरिषदको बैंठकले लक डाउन खुकुलो बनाउने मापदण्डहरु बनाएर ल्याउन उच्चस्तरीय समितिलाई
गाभर भ्यालीमा थपियो पूर्वाधार : बन्दै छ आर्कषक पोखरी, बोटिङ्गसम्मको योजना

गाभर भ्यालीमा थपियो पूर्वाधार : बन्दै छ आर्कषक पोखरी, बोटिङ्गसम्मको योजना

   
नेपालगन्ज २५ जेठ : गाभर क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लायन्स गाभर पार्कमा बहुउदेश्यीय पानी पोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ । सिंचाई, माछा पालन र बोटिङको योजना सहित पोखरी निर्माण गरिएको लायन्स पार्क ब्यवस्थापन समितिका अध्यक्ष युवराज शाहले जानकारी दिए । पहिलो चरणमा ७० मिटर लम्बाईको पोखरी खनिएको र आगामी वर्ष पोखरीलाई विस्तार गरी पर्यटन मैत्री कृयाकलाप गरिने अध
लकडाउनमा चिटिक्क पारिदै देशभरका होमस्टे, कोरोना संकट पछिको पहिलो रोजाई बन्ने

लकडाउनमा चिटिक्क पारिदै देशभरका होमस्टे, कोरोना संकट पछिको पहिलो रोजाई बन्ने

   
कृष्ण चौधरी/गाभर भ्याली बाँके २३ जेठ : नेपालको ग्रामिण क्षेत्र होमस्टेका लागि उर्वर भूमि मानिन्छ । नेपालको माटो सुहाउँदो ग्रामिण पर्यटन प्रवद्र्धनको नयाँ आयामको रुपमाहोमस्टे सेवालाई थप ब्यवस्थित गर्न लकडाउनको समयलाई सदुपयोग गरिएको पाइएको छ । अधिकांस होमस्टेहरुले घर, भान्सा, करेसावारी, बगैचा लगाएतका पूर्वाधार मर्मत तथा विकास गर्न समय ब्यतित गरेको पाइन्छ । कोरोना भाइरसका कारण भएको लकड
बुद्ध एयरले काठमाण्डौं-नेपालगन्जमा घटायो ८ सय १५ भाडा,लकडाउन पछि उडानको तयारी

बुद्ध एयरले काठमाण्डौं-नेपालगन्जमा घटायो ८ सय १५ भाडा,लकडाउन पछि उडानको तयारी

   
हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ। बुद्धले गन्तव्यअनुसार २२५ देखि १ हजार १०५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ। केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो। त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो। समग्रमा इन्धनको मूल्य घटेपछि बुद्धले सोहीअनुसार भाडा समायोजन गरिएको
यसरी चल्दै छ वाटरपार्क सौन्र्दयकरणको काम

यसरी चल्दै छ वाटरपार्क सौन्र्दयकरणको काम

   
नेपालगन्ज ३ जेठ : लकडाउनका आधारभुत मापदण्ड पालना गर्दै स्थानीय श्रमिको प्रयोग गरि नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम सुरु भएको छ । केही दिनअघि नेपालगञ्ज उप–महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समिति मार्फत रोजगार दिने निर्णय गरे अनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्