पर्यटन

भारतको रणनीतिले नेपालगन्ज -हिल्सा मानसरोवर रुट प्रभावित हुने चिन्ता

भारतको रणनीतिले नेपालगन्ज -हिल्सा मानसरोवर रुट प्रभावित हुने चिन्ता

   
नेपालगन्ज २७ बैशाख : भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी बाएको बाटो हुँदै कैलाश मानसरोवर जाने रुट तय गरेपछि नेपालगन्ज र कर्णालीको पर्यटन उद्योग प्रभावित हुने भएको छ । हुँदै मानसरोवर जाने यात्रु घट्दा हुम्ला -सिमीकोट हवाई रुटमा सेवा दिइरहेका वायुसेवा कम्पनी पनि प्रभावित हुने छ। सिजनमा पर्यटक बोकेर हिल्साम्म पुग्ने नेपाली हेलिकोप्टरहरूले पनि आम्दानी गुमाउनुपर्नेछ । करिब ७ वटा हेलिकोप्टेर कम्प
पर्यटनलाई कोरोनाबाट कसरी जोगाउने ? यस्ता छन् सुझाव

पर्यटनलाई कोरोनाबाट कसरी जोगाउने ? यस्ता छन् सुझाव

   
काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट मारमा परेको नेपालको पर्यटन क्षेत्र जोगाउन निजी क्षेत्रले सुझाव दिएको छ। नेपाल चेम्बर अफ कमर्सले आज पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटेर कोरोनाको चपेटामा परेको पर्यटन क्षेत्र बचाउन सुझाव दिएको हो। कोभिड-१९ ले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अत्यन्तै प्रतिकूल प्रभाव पारेको चेम्बरका अध्यक्ष राज
भ्रमण वर्षमा लगानी थपेका होटलमा कोरोना सन्त्रासले ताला लगायो

भ्रमण वर्षमा लगानी थपेका होटलमा कोरोना सन्त्रासले ताला लगायो

   
नेपालगन्ज २७ चैैत : पश्चिमको आर्थिक केन्द्र नेपालगन्जमा लकडाउनका कारण सेवा क्षेत्र सबैभन्दा प्रभावित भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै होटल, यातायात र पर्यटन जस्ता क्षेत्रमा धेरै लगानी अत्याधिक भएको थियो । सोही क्षेत्र यतिबेला ताला लगाएर बन्द गरिएको छ । रोजगारी प्रभावित भएको छ भने ऋण बोझ टाउकोमा थपिएकै छ । मानसरोवर जस्ता सिजनमा आम्दानी हुने पर्खाइमा बसेका होटल, एवं हवाई क्षेत्रको सपना
अन्ततः सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित,अब भ्रमण दशक

अन्ततः सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित,अब भ्रमण दशक

   
१८ चैत, काठमाडौं । अन्ततः सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विघटन हुने भ
कुपिन्डे दहको दर्शनपछि पशुपति दयाल मिश्र–‘नेपालगन्जदेखि नजिकै मनमोहक ठाउँ भेटे !’

कुपिन्डे दहको दर्शनपछि पशुपति दयाल मिश्र–‘नेपालगन्जदेखि नजिकै मनमोहक ठाउँ भेटे !’

   
नेपालगन्ज ४ चैत : नेपालगन्जको राजनीतिक,व्यवसाय र समाजसेवाका क्षेत्रमा परिचित व्यक्तित्व पशुपति दयाल मिश्र पाहुना सहित कुपिन्डे दह पुगेका छन् । जगदिशप्रसाद शुक्ला, अमेरिकामा पिएचडी गर्दै गरेका शुक्लाका छोरा र अन्य पाहुना सहित मिश्र आईतवार सल्यानमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल कुपिन्डे दहको दर्शन गरेर फर्किएका हुन । ‘बिहान नौं बजे मात्र योजना बन्यो । त्यसपछि ११ बजे नेपालगन्जबाट हिडेको
क्या राम्रो बढैयाताल !

क्या राम्रो बढैयाताल !

   
बर्दियाको बढैयाताल गाउँपालिका पर्यटनमा फड्को मार्दै छ । तालकै नामबाट नामाकरण गरिएको गाउँपालिकाले पर्यटनमार्फत पालिकालगायत स्थानीयको आयस्तर वृद्धि गर्ने रणनीति अघि सारेपछि पर्यटन पूर्वाधार निर्माणमा कम्मर कसेको हो। बढैयाताल पर्यटकीय तथा जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण छ। १ सय १० बिघा क्षेत्रफलमा फैलिएको तालको नामबाट गाउँपालिकाकै नामाकरण गरिएको थियो। बढैयातालको प्राकृतिक शुन्दरतालाई  किरण तिम
होटल व्यवसाय धरासायी हुनबाट जोगाउन यस्ता राहात उपलब्ध गराउन माग

होटल व्यवसाय धरासायी हुनबाट जोगाउन यस्ता राहात उपलब्ध गराउन माग

   
नेपालगन्ज १ चैत : कोरोना संक्रमणका कारण प्रभावित रुपन्देहीस्थित बुद्धिस्ट सर्किट क्षेत्रका होटलले सरकारसंग राहात मागेका छन् । सिद्धार्थ होटल एशोसिएसनले महामारीका कारण होटल व्यवसाय नराम्रो गरी प्रभावित भएको बताउँदै थप क्षती हुन दिन राहात घोषणा गर्न माग गरेको अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए । अहिले देखा परेकोको मारमा सबैभन्दा धेरै पर्यटनक्षेत्र परेको छ । बुद्धिस्ट सर्किट एरियामा रहेका पर
सानीभेरीमा ¥याफ्टिङ्ग को सफल परिक्षण

सानीभेरीमा ¥याफ्टिङ्ग को सफल परिक्षण

   
नेपालगन्ज २६ फागुन : रुकुम पश्चिम सानीभेरी नदिमा सहासिक पर्यटन अन्तर्गत र्याफ्टिङको सफल परिक्षण गरिएको छ । जिल्ला समन्वय समितिको संयोजन तथा संसकृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमको आयोजनामा जलयात्रा सम्भाव्यता अध्ययन सम्पन्न गरिएको हो । सानीभेरी तथा ठुलीभेरी दुबैमा गरिने सम्भाव्यता अध्ययन अन्तर्गत फाल्गुन २५ गते आइतबार सानीभेरी नदिमा गरियो भने २६ गते सोमबार ठुलिभेरी नदीमा गरिने कर्यक्र
नाट्टा बाँके अध्यक्षमा श्रीराम सिग्देल

नाट्टा बाँके अध्यक्षमा श्रीराम सिग्देल

   
नाट्टा बाँके च्याप्टरको कार्यसमिति चयन भएको छ । शनिवार बाँकेको पर्यटकीयक्षेत्र गाभरमा सम्पन्न भएको प्रथम अधिवेशनले अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्ष डिल्लीराम रेग्मी, महासचिव झविलाल शर्मा, सचिव भागिराम वली, कोषाध्यक्ष राम बहादुर श्रेष्ठ, सह-कोषाध्यक्षमा पारश शाहलाई चयन गरेको छ । त्यस्तै सदस्यमा शम्भु बुढाथोकी, अजमल सिद्दिकी(कशिम) कुमार चाल्स श्रेष्ठ, लवराज प्रधान, कूलबहादुर के.सी., रहेका
पर्यटन क्षेत्रका दर्जन संगठनले ऋण भुक्तानीमा मागे सहुलियत

पर्यटन क्षेत्रका दर्जन संगठनले ऋण भुक्तानीमा मागे सहुलियत

   
काठमाडौं। पर्यटनसँग सम्बन्धित करिव दर्जन संगठनहरुले कोरोना भाइरसका कारण ब्यवसाय समस्यामा परेको भन्दै सरकारलाई ६ बुँदे माग पत्र बुझाएको छ। कोरोना भाईरसको कारण पर्यटन क्षेत्रलाई पर्न गएका नकारात्मक प्रभावबाट जोगाउन टान, हान, नाट्टा, एनटिभिए, नाटो, सोट्टो नेपाल, टिब्यान, नारा र रिब्यानका अध्यक्ष तथा प्रतिनिधिहरुले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मीलाई भेटेर आफ्नो माग सु