पर्यटन

सतर्कतापूर्ण र बैकल्पिक उपायबाट प्रदेशमा भ्रमण वर्षलाई निरन्तरता दिने निर्णय

सतर्कतापूर्ण र बैकल्पिक उपायबाट प्रदेशमा भ्रमण वर्षलाई निरन्तरता दिने निर्णय

   
नेपालगन्ज २३ फागुन : नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रि«य अभियान लक्षित गरी तय गरिएका प्रादेशिक पर्यटन प्रर्वद्धन कार्यक्रमलाई सावधानीका बैकल्पिक उपाय अपनाउँदै सतर्कतापूर्ण तरिकाले सन्चालन गरिने भएको छ । कोरोना भाइरसका कारण भ्रमण वर्ष प्रभावित भइरहेका बेला रुपन्देहीमा सम्पन्न प्रादेशिक पर्यटन प्रर्वद्धन समितिको बैठकले यस्तो निर्णय गरेको हो । भ्रमण वर्षको राष्ट्रिय अभियानका संयोनक सुरज बैद्यक
सरकारको ध्यान अब आन्तरिक पर्यटन प्रवर्द्धनमा

सरकारको ध्यान अब आन्तरिक पर्यटन प्रवर्द्धनमा

   
काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ। कोरोना भाइरस ९कोभिड—१९० ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प
पर्यटकलाई स्वागत गर्न बाँके निकुञ्जमा आए ‘सौराहगज’ र ‘चमचमकली’

पर्यटकलाई स्वागत गर्न बाँके निकुञ्जमा आए ‘सौराहगज’ र ‘चमचमकली’

   
नेपालगन्ज १४ फागुन - बाँके राष्ट्रिय निकुञ्जमा दुईवटा हात्ती थपिएको छ । पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवनबाट सौराहगज र चमचमकली नाम गरेका दुईवटा हात्ती ल्याएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले बताए । बाँके निकुञ्जमा हालसम्म चारवटा हात्ती थिए । नयाँ थपिएसंगै अब हात्तीको संख्या छ पुगेको छ । पर्यटक बढेसंगै हात्तीको आवश्यकता महसुस गरिएको थियो । बाँके निकुञ्ज देशकै कान्छो निकुञ्जका रुपमा र
बैजनाथमा प्रदेश सरकारका महत्वपूर्ण योजना कार्यान्वयनको चरणमा

बैजनाथमा प्रदेश सरकारका महत्वपूर्ण योजना कार्यान्वयनको चरणमा

   
बाँके १३ फागुन - प्रदेश ५ सरकारले प्राथमिकता दिएका दुई वटा योजना कार्यान्वयनको चरणमा पुगेपछि बैजनाथ गाउँपालिकाका सर्बसाधारण हर्षित भएका छन् । नेपालगन्जदेखि झण्डै २० किलोमिटर उत्तरमा उक्त गाउँपालिका पर्छ । विकासका दृष्टिले पछि परेको गाउँपालिकामा ठूला योजना आएपछि स्थानीय खुःसी भएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बताए । केन्द्र सहित प्रदेश सरकारले बैजनाथमा रु ६ अर्ब रुपैयाँ लगानीमा औद्योगिक
झापाको विर्तामोडमा सिद्धार्थ होटल ग्राण्ड सिटी

झापाको विर्तामोडमा सिद्धार्थ होटल ग्राण्ड सिटी

   
नेपालगन्ज १२ फागुन - पश्चिमको कैलालीबाट उदय भएको देशकै उत्कृष्ट हस्पिटालिटी क्षेत्रमा चिनिएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले पूर्वी नेपालमा आफ्नो बिस्तार गर्न सफल भएको छ । उसले झापाको बिर्तामोडमा सिद्धार्थ होटल ग्राण्ड सिटी सन्चालनको तयारीमा छ । सुविधा सम्पन्न ५५ रुम सहितको उक्त होटलमा ३ वटा रेष्टुरेन्ट, ब्यांकेट हल ३ वटा, हेल्थ क्लव, स्वीमिङ पुल र सुविधा सम्पन्न पार्किङ एरिया र
बर्दियाको लक्ष्मणपुरमा होमस्टे उद्घाटन

बर्दियाको लक्ष्मणपुरमा होमस्टे उद्घाटन

   
नेपालगन्ज १२ फागुन - प्रदेश ५ का कृषि मन्त्री आरती पौडेलले सोमवार बर्दियाका बाँसगढीस्थित लक्ष्मणपुर होमस्टेको उद्घाटन गर्नुभएको छ । छ घरपरिवार सहितको होमस्टे उद्घाटन गर्दै कृषि मन्त्री पौडेलले देशको आर्थिक प्रगतिमा होमस्टेको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ग्रामिणक्षेत्रमा होमस्टेको बिकासका लागि प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । लक्ष्मणपुरको होमस्टे अत्यन्त आर्कषक रह
आठ महिना पछि कोहलपुर फर्किदै पर्यटन कार्यालय

आठ महिना पछि कोहलपुर फर्किदै पर्यटन कार्यालय

   
नेपालगन्ज ११ फागुन - प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोहलपुरमा पर्यटन कार्यालय सन्चालनमा ल्याउने भएको छ । सम्भवत सोमवार विधिवतरुपमा पर्यटन कार्यालयको उद्घाटन गरिने प्रदेश पर्यटन निर्देशनालयका निर्देशक याम बहादुर कुवंरले बताउनुभयो । कुँवरका अनुसार, बाँके, बर्दियाको पर्यटकीय विकासलाई प्राथमिकता दिदै प्रदेश सरकारले पर्यटन कार्यालय संचालन गर्ने योजना कार्यान्वयन गर्न लागेको हो
बागेश्वरी मन्दिरमा आरती गर्ने योजना किन अगाडी बढ्न सकेन ?

बागेश्वरी मन्दिरमा आरती गर्ने योजना किन अगाडी बढ्न सकेन ?

   
नेपालगञ्ज ११ फागुन – पश्चिम नेपालको प्रसिद्ध धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा गंगा आरतीको झ-झल्को दिने गरी आरती शुरु गर्ने योजना कार्यान्वयन हुन सकेको छैन् । भ्रमण वर्ष २०२० को उद्घाटनको दिनबाट शुरु गर्ने गरी जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसंग छलफल चलाएको थियो । तर योजना बनेको दुई महिना बितिसक्दा समेत त्यसको कार्यान्वयनको बारेमा तै चुप मै चुप
होमस्टेको मापदण्ड : फुलवारीको व्यवस्था हुनुपर्ने, लामखुट्टेबाट सुरक्षित गर्नुपर्ने

होमस्टेको मापदण्ड : फुलवारीको व्यवस्था हुनुपर्ने, लामखुट्टेबाट सुरक्षित गर्नुपर्ने

   
नेपालगन्ज १० फागुन – प्रदेश नं. ५ सरकारले होमस्टे सम्बन्धी नियामावली पारित गरेको छ ।  होमस्टे नियामावली , २०७६ पारित गर्दै होमस्टे सन्चालन सम्बन्धमा मापदण्ड समेत तयार गरेको छ। प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तयार भएको होमस्टे नियामावली मन्त्रीपरिषदको फागुन २ गते बसेको बैठकले पारित गरेको हो । होमस्टे नियामावलीमा मापदण्ड पूरा गरेका होमस्टेलाई निवेदन दिएको तीन दिन भित्
प्रदेश ५ मा स्थानीय तहलाई होमस्टे दर्ताको अधिकार, मापदण्ड पुरा नगर्नेको दर्ता खारेज हुने

प्रदेश ५ मा स्थानीय तहलाई होमस्टे दर्ताको अधिकार, मापदण्ड पुरा नगर्नेको दर्ता खारेज हुने

   
  नेपालगन्ज ६ फागुन - प्रदेश नं. ५ सरकारले होमस्टेको दर्ताको अधिकार स्थानीय तहलाई दिएको छ । होमस्टे नियामावली , २०७६ पारित गर्दै प्रदेश सरकारले यस्तो अधिकारी स्थानीय तहमा प्रदान गरेको हो । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तयार भएको होमस्टे नियामावली मन्त्रीपरिषदको फागुन २ गते बसेको बैठकले पारित गरेको हो । दर्ता र नविकरण कहाँ गर्ने भन्ने लामो अन्यौल पछि प्रदेश