पर्यटन

नेपालगन्जमा ट्राभल मार्ट गर्न प्रस्ताव, मेयर राणाको संयोजकत्वमा बन्यो समिति

नेपालगन्जमा ट्राभल मार्ट गर्न प्रस्ताव, मेयर राणाको संयोजकत्वमा बन्यो समिति

   
नेपालगन्ज २१ माघ - नेपाल पर्यटन बोर्डले आयोजना गर्ने ट्राभल मार्ट नेपालगन्जमा गर्न प्रस्ताव गरिएको छ । त्यसका लागि मंगलवार नेपालगन्जका मेयर धवल शम्सेर राणाको संयोजकत्वमा नौं सदस्य ट्राभल मार्ट आयोजक समिति गठन गरिएको छ । प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी नेपालगन्जमा ट्राभल मार्ट आयोजना गर्न प्रस्ताव गरिएको मेयर राणाले बताए । ‘मार्ट आयोजना गर्न हामी पूर्णरुपमा तयार छौं
पर्यटन कार्यालय ‘गायब’ हुँदा बाँकेका ट्राभल एजेन्सीलाई तनाव

पर्यटन कार्यालय ‘गायब’ हुँदा बाँकेका ट्राभल एजेन्सीलाई तनाव

   
नेपालगन्ज १९ माघ - बाँकेका ट्राभल एजेन्सीले पर्यटन कार्यालय खोज्न थालेको वर्षदिन भन्दा धेरै भयो । अहिलेसम्म उक्त कार्यालय भेटाउन सकेका छैनन् । पर्यटन कार्यालय कहाँ हो भन्ने पत्ता नलाग्दा यहाँका ट्राभल एजेन्सीको नविकरण जस्ता महत्वपूर्ण काम हुन सकेको छैन् । पर्यटन कार्यालय नेपालगन्जमा थियो । यहाँबाट सारेर कोहलपुर लगियो । गत वर्ष भदौ महिनामा प्रदेश र स्थानीय तहमा कार्यालय विभाजन गर्दा संघ अन्र्तगत
गर्मीमा ‘फनपार्क’को मज्जा ! बाँकेमा तयार हुँदै छन् तीनवटा ‘फनपार्क’

गर्मीमा ‘फनपार्क’को मज्जा ! बाँकेमा तयार हुँदै छन् तीनवटा ‘फनपार्क’

   
देशकै सबैभन्दा गर्मी हुने ठाउँँ बाँके ।  गर्मीयाममा यहाँको जनजीवन कष्टकर हुन्छ । गर्मी छल्न यसपटक भने फनपार्क उपयोगी हुने देखिएको छ ।  बाँकेमा तीनवटा फनपार्क आउने गर्मीको समयमा सन्चालन हुँदै छन् । ‘फन पार्क’का मजदुरलाई काम छिटो सिध्याउन यतिबेला भ्याईनभ्याई छ । मजदुरहरु दिनररात काममा जुटेका छन् । कँही स्वीमिङ्गपुल बनाइरहेका छन् भने कतै धमाधम ‘वाटर फन’का चाहिने पूर्वाधार जडानको गरिरहेका छन् ।
पर्यटक तान्दै ताल

पर्यटक तान्दै ताल

   
कमल डाँगी बिदाको दिन नेपालगञ्जमा कहाँ घुम्न जाने ? जवाफ हो,–‘रानी तलाउ ।’ रानी तलाउमा मान्छेको भीड लाग्छ  । बोटिङ गर्न, माछालाई चारो हाल्न र बालबालिका लिएर रमणीय दृश्य हेर्न स्थानीयले मन पराउन थालेका छन् । यो पुरानो शहरको बिदा मनाउने र मन भुलाउने प्रमुख आधार रानी तलाउ नै बनेको छ । स्थानीय कुश कुमार गुप्ता भन्छन्,–‘शनिवारका दिन हजार भन्दा बढिको भिड देख्न पाइन्छ । चलहहल निक्कै बढेको छ ।’ स
सडकमा सुतेको बाघको ‘टिकटक’ !

सडकमा सुतेको बाघको ‘टिकटक’ !

   
नेपालगन्ज ९ माघ - आँखै अगाडी बाघ ! यस्तो अवसर बर्दिया राष्ट्रिय निकुञ्जमा पाइन थालेको छ । उक्त निकुञ्जमा पर्ने महेन्द्र राजमार्गमा आवत–जावत गर्ने जोकोहीले बाघ प्रत्यक्ष देख्ने अवसर पाउँछन् । सडकमा घाम तापेर सुतिरहेका बाघ देख्नु अहिले सामान्य भइसकेको होटल गुन्द्रुक बर्दियाका सन्चालक गोविन्द गुप्ता बताउँछन् । सुतिरहेको बाघको ‘टिकटक भिडियो’ बनाउन समेत भ्याएका छन् । यद्यपी उक्त भिडियो कार भित्रबाट
भ्रमण वर्षलाई स्वागत गर्दै सन् २०२० : हस्पिटालिटी क्षेत्र फस्टाउने अवसर

भ्रमण वर्षलाई स्वागत गर्दै सन् २०२० : हस्पिटालिटी क्षेत्र फस्टाउने अवसर

   
हिमा बिक पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष लोकप्रिय बन्दै गएको छ । केही वर्ष अघिसम्म पनि नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गरी मनाइने यो उत्सवमा अहिले आम नेपाली समेत जोडिने गरेका छन् । अंग्रेजी नयाँ वर्षमा हुने विभिन्न कार्यक्रम र तिनमा नेपालीको बढ्दो सहभागिताले यसको पुष्टि गर्दछ । अंग्रेजी नयाँ वर्ष विदेशीमाझ त महत्त्वको विषय हुने नै भयो, सांस्कृतिक विविधीकरणले नेपालमा समे
मुनाफामा सोल्टी होटल नेपालगञ्ज

मुनाफामा सोल्टी होटल नेपालगञ्ज

   
नेपालगञ्ज २५ पुस - नेपालगञ्जमा रहेको सोल्टी होटल चालु आर्थिक वर्षदेखि मुनाफामा जान थालेको छ । सञ्चालनको तीन वर्षपछि उक्त होटल मुनाफामा गए पछि शेयर धनी उत्साहित छन् । काठमाण्डौमा हालै सम्पन्न भएको साधारणसभामा शेयरधनीले अर्को वर्षदेखि उक्त होटलको मुनाफा पनि प्राप्त गर्ने जानकारी गराइएको छ । सोल्टीले तीनवर्ष अघि नेपालगञ्जमा पहिलो वातावरणमैत्री पाँचतारे होटल निर्माण गरेको थियो । अहिले क्यासिनो समे
प्रदेश ५ का सबै पर्यटकीयस्थल अटाउने गरी ‘थ्रीडी टुर गाइड एप’ बन्दै

प्रदेश ५ का सबै पर्यटकीयस्थल अटाउने गरी ‘थ्रीडी टुर गाइड एप’ बन्दै

   
नेपालगञ्ज २२ पुस - प्रदेश ५ सरकारले थ्री डि टुर गाइड एप बनाउने भएको छ । प्रदेशभरका पर्यटकियस्थलका बारेमा जानकारी दिने त्यस्तो एप निर्माणका लागि उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालयले तयारी शुरु गरेको छ । उक्त एपमा प्रदेश ५ का प्रमुख पर्यटकीय गन्तव्य, यातायात, होटलहरु, धार्मिक तथा ऐतिहासिक समेटिने मन्त्रालयले जानकारी दिएको छ । प्रदेश ५ सरकारले उद्योग र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिदै
‘फेसबुक कभर फोटो’ फेर्दै पूर्वमन्त्रीले लेखे–‘वेलकम टु ड्रिम सिटी नेपालगञ्ज’

‘फेसबुक कभर फोटो’ फेर्दै पूर्वमन्त्रीले लेखे–‘वेलकम टु ड्रिम सिटी नेपालगञ्ज’

   
नेपालगञ्ज २१ पुस - पूर्व मन्त्री एवं प्रतिनिधिसभा सांसद मोहमद ईस्तियाक राईको ‘फेसबुक एकाउण्ट’ को ‘कभर फोटो’ फेरिएको छ । नेपालगञ्जलाई पर्यटकिय गन्तव्यका रुपमा चिनाउने गरी राईले कभर फोटो परिवर्तन गरेका छन् । राई नेपालगञ्जका प्रतिनिधिसभा सांसद समेत हुन । ‘भ्रमण वर्ष चलिरहंदा नेपालगञ्जलाई पर्यटकिय गन्तव्यका रुपमा चिनाउन सहयोग पुग्छ भन्ने लागेर यसो गरेको हुँ ।’– राईले भने,–‘नेपालगञ्जलाई चिनाउन प्र
रम्भापुर होमस्टेमा मुख्यमन्त्री ! (फोटो फिचर)

रम्भापुर होमस्टेमा मुख्यमन्त्री ! (फोटो फिचर)

   
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले बिहिवार बर्दियाको बारबर्दिया नगरपालिका–७ मा रम्मापुर सामूदायिक होमस्टेको उद्घाटन गरेका छन् । होमस्टे उद्घाटन समारोहमा प्रदेश सभाका उपसभामुख कृष्णी थारु, भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी, प्रतिनिधिसभा सांसद सुजिता शाक्य लगायतका जनप्रतिनिधि सहभागि थिए । मुख्यमन्त्री पोख्रेल दम्पत्ती (सुजिता शाक्य) सहित अन्य अतिथीले थारु समूदायका पाइने स्थानीय परिकारको स्व