पर्यटन

बाँके निकुञ्जमा मुख्यमन्त्री दम्पत्तीको हात्तीसफारी

बाँके निकुञ्जमा मुख्यमन्त्री दम्पत्तीको हात्तीसफारी

   
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल दम्पत्तीले बाँके राष्ट्रिय निकुञ्जमा बुधवार बिहान हात्तीसफारी गरेका छन् । भ्रमण वर्षको अवसरमा खड्कबार हात्तीसारमा मुख्यमन्त्री पोख्रेल र मुख्यमन्त्री पत्नि सांसद सुजिता शाक्यले हात्ती सफारी गरे  । शाक्य नेकपाकी नेतृ र प्रतिनिधिसभा सांसद हुन । https://arthapage.com/2020/01/15129/?fbclid=IwAR0G0Q6Q6r7IIDwK4i2zR-RMyzI753DKyQ7_hBeKmUIFYzs9ZQ4LHnfUYGI मुख
कर्णाली प्रदेश : गन्तव्य पहिचानदेखि पर्यटकलाई सम्मानसम्म

कर्णाली प्रदेश : गन्तव्य पहिचानदेखि पर्यटकलाई सम्मानसम्म

   
मुना हमाल/सुर्खेत प्रदेश सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय महत्वका पर्यटकीय गन्तव्य पहिचान गरेर तिनको प्रर्वद्धन र प्रचारप्रसार गरिरहेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ४० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको पहिचान गरेको छ । प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय स्थलमा सुर्खेतको काँक्रेबिहार र बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डेदह
भ्रमण वर्ष बिशेष : पश्चिम आउने पर्यटकको पैसा हवाई टिकटमै ठिक्क

भ्रमण वर्ष बिशेष : पश्चिम आउने पर्यटकको पैसा हवाई टिकटमै ठिक्क

   
नेपालगञ्ज ६ पुस – भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्री योगेश भट्टराईले स्वदेशी तथा बिदेशीका लागि समान वा हाल कायम भन्दा कम हवाई भाडादर लागू गर्ने बताइरहेका छन् । त्यसका लागि सरोकारवाला जहाज कम्पनीसंग उनले निरन्तर प्रयास गरेका छन् । तर अझै ठोस निष्कर्ष निस्किएको छैन् । यदि बिदेशी पर्यटकका लागि हवाई भाडादर कम भए त्यसले पश्चिम नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।
भ्रमण वर्ष बिशेष : बाँके पर्यटनको ‘ब्राण्ड’ निकुञ्ज

भ्रमण वर्ष बिशेष : बाँके पर्यटनको ‘ब्राण्ड’ निकुञ्ज

   
बाँके १५ पुस  — नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ न
भ्रमण वर्ष बिशेष : संसारले चिनेको बर्दिया

भ्रमण वर्ष बिशेष : संसारले चिनेको बर्दिया

   
नेपालगञ्ज १५ पुस - न्युयोर्ककी क्याथरिन पार्कर-मग्यरले संसारभर भ्रमण गर्नका लागि १० वटा गन्तब्यलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो अनुभव लेखेकी छन् । गत शनिवार उनको यो अनुभवसहितको लेख ‘फोर्ब्स्’ मा प्रकाशित छ । मग्यरले उल्लेख्य पर्यटकीय गन्तव्यअन्तर्गत इक्वेडर, न्युजिल्याण्ड, पेरू, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालगायत १० वटा गन्तब्यमध्ये नेपाललाई एक नम्बरमा सूचीकृत गरेकी छन् ।
भ्रमण वर्ष बिशेष : पर्यटन प्रर्वद्धनमा सक्रिय जनप्रतिनिधि

भ्रमण वर्ष बिशेष : पर्यटन प्रर्वद्धनमा सक्रिय जनप्रतिनिधि

   
बाँकेको पर्यटन प्रर्वद्धनमा यहाँका जनप्रतिनिधि सक्रिय छन् । प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक,प्रदेश सांसकद कृष्णा केसी नमुना जिल्लामा हुने पर्यटनसंग जोडिएका बहस र छलफलमा निरन्तर सहभागि हुन्छन् । पूर्वाधार निर्माणको काममा सरोकारावाला निकायको ध्यानार्कषण गराउँछन् । जनप्रतिनिधिको सक्रियताले जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् । भ्रमण वर्षको अवसरमा देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके रा
भ्रमण वर्ष बिशेष : नेपालगञ्ज कसरी बन्यो मानसरोवरको ‘ट्रान्जिट’ ?

भ्रमण वर्ष बिशेष : नेपालगञ्ज कसरी बन्यो मानसरोवरको ‘ट्रान्जिट’ ?

   
नेपालगञ्ज अर्थात पश्चिमको ठुलो र ऐतिहासिक शहर । आर्थिक क्षेत्रको ‘हब’ । सहिष्णु शहर । यो शहरलाई चिनाउन यस्तै–यस्तै उपमा दिने गरिन्छ । त्यसमा पछिल्लो समय थपिएको छ, कैलाश मानसरोवर जाने बाटो ! अर्थात भगवान महादेवको बासस्थान दर्शन गर्न जाने तिर्थयात्रीको ‘ट्रान्जिट’ । पछिल्लो केही वर्षयता नेपालगञ्जले पाएको यो उपमा अचानक भएको भने होइन । त्यसको लामो पृष्ठभूमी छ । धार्मिक तथा अन्य पर्यटन पूर्वमै क
भ्रमण वर्ष बिशेष : पर्यटनमा जुर्मुराएको बाँके

भ्रमण वर्ष बिशेष : पर्यटनमा जुर्मुराएको बाँके

   
नेपालगञ्ज १५ पुस – बाँके पर्यटनको ‘ट्रान्जिट’ हो भन्ने मान्यता तोडिएको छ । यो आफैमा पर्यटकिय गन्तव्य पनि हो । ‘नजिकको तिर्थ हेला’ भनेझै यहाँका पर्यापर्यटन र धार्मिक पर्यटनलाई देखाएर स्वदेशी र बिदेशी पर्यटन तान्न सकिने प्रशस्त सम्भावना छ । त्यस्तो सम्भावनाको खोजि हुन थालेको छ । भ्रमण वर्षसंगै बाँकेमा पर्यटनका बारेमा बिस्तृत छलफल शुरु भएको छ । यो छलफल भ्रमण वर्षको शुभारम्भसंगै घनीभूत हुन सके
‘भ्रमण वर्ष २०२० को स्वागत नेपालगञ्जबाट गरियो’– मुख्यमन्त्री शंकर पोख्रेल

‘भ्रमण वर्ष २०२० को स्वागत नेपालगञ्जबाट गरियो’– मुख्यमन्त्री शंकर पोख्रेल

   
नेपालगञ्ज १६ पुस - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगञ्जबाट भ्रमण वर्ष २०२० लाई स्वागत गरेका छन् । जिल्ला स्तरीय पर्यटन प्रर्वद्धन समितिले होटल सिद्धार्थमा आयोजना गरेको बिशेष कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले भ्रमण वर्षको स्वागत गरे । मध्यरातमा आतिशवाजी सहित भ्रमण वर्षको स्वागत गरिएको थियो । उक्त कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन्,–‘नेपाल भ्रमण
२५ करोड लगानीमा बर्दियामा खुलेको रिर्सोट यस्तो छ

२५ करोड लगानीमा बर्दियामा खुलेको रिर्सोट यस्तो छ

   
नेपालगञ्ज १५ पुस - नेपाल भ्रमण वर्षको मुखमा बर्दियामा अत्याधुनिक रिसोर्ट संचालनमा आएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र यस आसपासमा आउने पर्यटकको सुविधालाई लक्षित गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्धारमा बबई रिसोर्ट सञ्चालनमा आएको हो । जंगल सफारी, वर्ड वाचिङ, बबई नदी र कर्णा लीमा र्‍याफ्टिङ, डल्फिन वाचिङजस्ता प्याकेज उपलब्ध हुने रिसोर्टका प्रवन्धक धर्मराज गिरीले जानकारी दिए । उनका