सूचना/प्रविधि

समयमै पूर्वाधारको काम नहुँदा घरवारीटोलको व्यवसायिक कारोवार ठप्प

समयमै पूर्वाधारको काम नहुँदा घरवारीटोलको व्यवसायिक कारोवार ठप्प

   
नेपालगन्ज १९ असोज : धम्बोझी हुँदै बागेश्वरी मन्दिर जाने बाटोमा गेट नबन्दा घरवारीटोलको व्यवसायिक कारोवार ठप्प भएको छ । सडक बिस्तार गर्दा महिनौंसम्म बन्द रहेको उक्त बजार फेरी गेटका कारण बन्द गर्नुपर्ने अवस्था आएको नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टंक बहादुर धामीले बताउँनुभयो । ‘पूर्वाधार निर्माणमा हाम्रो आपत्ती होइन । पूर्वाधार जति बन्यो उति फाईदा नै हुन्छ । तर समयमा नबन्दा यहाँको
बाँकेका होटल व्यवसायी भन्छन्,–‘गुणस्तरमा प्रतिस्पर्धा गरौं’

बाँकेका होटल व्यवसायी भन्छन्,–‘गुणस्तरमा प्रतिस्पर्धा गरौं’

   
नेपालगन्ज १८ असार : बाँकेका होटल व्यवसायीले अस्वथ्य प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरमा ध्यान पु¥याउनुपर्नेमा महसुस गरेका छन् । बुधवार नेपालगन्जको बिपीचोकमा टोल समिति गठन गर्ने कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले गुणस्तरमा ध्यान नदिएर व्यवसाय टिक्न नसक्ने बताए । ‘होटल–होटलवीच हुने अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य गरौं । अब कुन होटलमा कस्तो परिकार, बस्ने व्यवस्था, सेवा
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति,  १८ शिर्षकमा सम्मान, १ करोड ३० लाख दिइँदै

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति, १८ शिर्षकमा सम्मान, १ करोड ३० लाख दिइँदै

   
काठमाडौं। एनसेल प्रालिले ईन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजन गरेको हो। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान विद्यार्थीका अभिभावक,  प्राध्यापक र अन्य पाहुनाहरुको माझ प्रदान गरिएको हो। एनसे
भारतबाट आयात गरिएको तरकारीमा विषादी भेटिएन, अझै सचेत हुन जरुरी

भारतबाट आयात गरिएको तरकारीमा विषादी भेटिएन, अझै सचेत हुन जरुरी

   
नेपालगन्ज १८ असार : भारतबाट आउने तरकारीमा विषादी हुन सक्ने आशंका सहित सरकारले विषादी परीक्षण गरेरमात्र भित्रिन दिने नीति अपनायो । तर नेपालगन्ज नाका हुँदे प्रवेश आयात गरिने तरकारीमा विषादी नभेटिएको परिक्षण गर्ने निकायले दावी गरेको छ ।  विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई नेपालगन्जका प्रमुख शकिल अहमदका अनुसार अहिलेसम्म परिक्षण गरिएका तरकारी तथा फलफुलमा विषादी नभेटिएको बताए । अहिले दैनिक ५
कागजको झोला उत्पादन गर्न माझी प्रोडक्सनलाई भ्याई–नभ्याई, माग बढ्यो

कागजको झोला उत्पादन गर्न माझी प्रोडक्सनलाई भ्याई–नभ्याई, माग बढ्यो

   
नेपालगन्ज १६ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित माझी प्रोडक्सनलाई यतिबेला कागजका झोला उत्पादन गर्न भ्याई–नभ्याई छ । यो यसक्षेत्रकै पहिलो कागजको झोला उत्पादन गर्ने उद्योग हो । नेपालगन्जमा प्लाष्टिकमुक्त अभियान चलाएसंगै माझी प्रोडक्सनमा कागजको झोलाको माग अत्याधिक बढेको छ । उद्योग स्थापनाको छोटो समयमै कागजको झोला खरिद गर्न आउनेहरुको संख्या बढेको माझी प्रोडक्सनका प्रबन्धक मदनराज भटट
सुर्खेत उद्योग वाणिज्य संघले भिसिटिएस प्रणालीका बारेमा अन्तरक्रिया गर्दै

सुर्खेत उद्योग वाणिज्य संघले भिसिटिएस प्रणालीका बारेमा अन्तरक्रिया गर्दै

   
सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई Vehicle Consignment Tracking System (VCTS) का बारेमा जानकारी दिने भएको छ । नेपाल सरकार, राजस्व अनुसन्धान विभागले मालवाहक सवारी तथा ढुवानीका साधनहरूको तथ्यांक र अवस्थाबारे निरन्तर निगरानी राख्नका लागि Vehicle Consignment Tracking System (VCTS) शुरू गरेको थियो । यसका बारेमा सुर्खेतका उद्योगी व्यापारी व्यवसायीहरूलाई जानकारी दिने उद्देश्यले असा
टेलिकमले सुरु गर्यो ‘एनटी सूचनाको संसार’ सेवा, फोन गरेर स्वास्थ, मौसमलगायत जानकारी पाइने

टेलिकमले सुरु गर्यो ‘एनटी सूचनाको संसार’ सेवा, फोन गरेर स्वास्थ, मौसमलगायत जानकारी पाइने

   
काठमाडौं। नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आजबाट उपलब्ध गराएको छ। यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ। टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ। यसरी कल गर्
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

   
चितवन।नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ।संघले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ र मध्यम अण्डाको प्रति क्रेट १७० कायम गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट दुई सय रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १ सय १५ रुपैयाँ पाउँदै आएका थिए। अध्यक्ष कँडेलले बजारमा
कोहलपुरमा सिद्धार्थ समूहको क्याफे उद्घाटन, एकैपटक सय जनालाई सेवा दिन सक्ने

कोहलपुरमा सिद्धार्थ समूहको क्याफे उद्घाटन, एकैपटक सय जनालाई सेवा दिन सक्ने

   
नेपालगन्ज असार १४ । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले बाकेको कोहलपुरमा अत्याधुनिक सुबिधा सहित एस. क्याफे सुरु गरेको छ ।  कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले क्याफेको उद्घाटन गर्दै कोहलपुरमा खुलेको अत्याधुनिक सुबिधा सहित गुणस्तरिय क्याफेले कोहलपुर क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान गर्ने बताउनु भयो । सिद्धार्थ गु्रपले कोहलपुरमा सुरु गरेको एस. क्याफेको क्षमता एक पटकमा कर
क्रसफायरको नयाँ डट बाइक एनसी २५० नेपाली बजारमा, मुल्य ६ लाख पर्ने

क्रसफायरको नयाँ डट बाइक एनसी २५० नेपाली बजारमा, मुल्य ६ लाख पर्ने

   
क्रसफायरको नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ । उक्त ब्राण्डको अल न्यू एनसी २५० डट बाइक नेपाल आएको हो । यो मोटरसाइकल क्रसफायरको एसजेड २५० आरआरको परिमार्जित मोडल भएको कम्पनीले जनाएको छ । उक्त बाइकको मुल्य ५ लाख ९९ हजार पर्ने नेपालस्थित आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्टले जनाएको छ । नेपालका अधिकांश बाटो अफरोडयुक्त भएको हुँदा पछिल्लो समय डट बाइकको माग उच्च रहँदै आएको छ । विश