सूचना/प्रविधि

काठमाण्डौंमा नेपालगन्जको खान्की चिनाउने ‘लजिजो’, जहाँ ‘नेपालगन्ज डे’ मनाइदै छ

काठमाण्डौंमा नेपालगन्जको खान्की चिनाउने ‘लजिजो’, जहाँ ‘नेपालगन्ज डे’ मनाइदै छ

   
धम्बोझी,३२ जेठ : नेपालगन्जको खान्कीका बारेमा परिचित नहुने कमै होलान ! बिरयानीको स्वाद, हलुवा पराठा, सेकुवा,पान, रावडीको नाम सुन्ने बित्तिकै जोकोहीको मुख रसाईहाल्छ । वाहा खान होस् त नेपालगन्जको जस्तो ! तर नेपालगन्जका मिठा परिकारको स्वाद लिन यही आउनु पर्ने त ? धेरैलाई लाग्न सक्छ । तर अह ! पर्दैन अब । राजधानी काठमाण्डौंको नख्खुमा खुलेको ‘लजिजो’ले एकवर्षदेखि नेपालगन्जको स्वाद पस्किरहेको छ । सामाज
डकर्मी तालिम सम्पन्न, सीप सिकाए बिदेश जान नपर्ने

डकर्मी तालिम सम्पन्न, सीप सिकाए बिदेश जान नपर्ने

   
नेपालगन्ज : सेभ द चिल्ड्रेन र भिडिसेफको साझेदारीमा सँचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको समन्वयमा तिलागुफा नगरपालिका, नगहरीनाथ गांउपालिकाको आर्थिक सहयोग तथा इलाइत प्रविधिक सँस्थाको प्रविधिक सहयोगमा भिडिसेफ नेपालको ३ सय ९० घण्टे डकर्मी तालिम शुक्रबार सम्पन्न भएको छ। समापन कार्यक्रमको अध्यक्षता भिडिसेफ नेपालका अध्यक्ष मिन बहादुर बोगटी, प्रमुख अतिथी तिलागुफा नगरपालिकाका नगरप्रमुख रतन बहादुर शाही
सुनको मूल्य ६३ हजार पुग्यो

सुनको मूल्य ६३ हजार पुग्यो

   
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिए सँगै नेपालमा पनि सुनको भाउन पुनः बढ्न थालेको छ। शुक्रवार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर ६३ हजार रुपैयाँमा कारोबार भैरहेको छ। जेठ महिनामा सबैभन्दा कम ८ गते प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। गत ८ गतेयता बजार मूल्य लगातार बढ्ने क्रममा तीन हजार ८ सय रुपैयाँले बढेको हो। नेपालमा सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढावका
भैरहवामा सिद्धार्थ समूहले पाँच तारे होटल खोल्दै

भैरहवामा सिद्धार्थ समूहले पाँच तारे होटल खोल्दै

   
नेपालगन्ज : देशभरका प्रमुख ठाउँहरुमा लक्जरी होटलको सन्जाल बिस्तार गरिरहेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँच तारे होटल पनि संचालनमा ल्याउने भएको छ। यो समूहले भैरहवामा आगामी दुई वर्षभित्र सेवा शुरु गर्ने योजनाको साथ सिद्धार्थ इन्टरनेशनल होटलको निर्माण कार्य शुरु गरेको छ । करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको होटल परिसरभित्र ८ तल्ले होटल भवन निर्माण गरिन लागेको छ। होटलमा ८५ भ
गाडी आयात रोक्न ऋण नदिने ब्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन, डाउनपेमेन्ट बढ्न सक्ने

गाडी आयात रोक्न ऋण नदिने ब्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन, डाउनपेमेन्ट बढ्न सक्ने

   
काठमाडौं। मन्त्रीपरिषद्ले पारित गरेको 'ब्यापार घाटा न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्योजना' कार्यान्वयन भए सवारी साधन बिक्रेताहरु अप्ठेरोमा पर्ने भएका छन्। गत १३ गते मन्त्रीपरिषद्ले आयात नियन्त्रण गर्न कार्ययोजना पारित गर्दै कार्यान्वयनमा लैजाने घोषणा गरेको छ। कार्ययोजनामा विद्युतबाहेकका इन्धनबाट चल्ने गाडी आयातमा बैंकिङ ऋण नदिने भनिएको छ। सरकारले ल्याएको कार्ययोजना अनुसार राष्ट्र बैंकले आगामी
रिकन्डिसन बजारः ३० हजारबाटै पाइन्छ बाइक, यी हुन् धेरै खोजिने ब्रान्ड

रिकन्डिसन बजारः ३० हजारबाटै पाइन्छ बाइक, यी हुन् धेरै खोजिने ब्रान्ड

   
मोटरसाइकल आवश्यक भएका तर नयाँ किन्ने सोच नबनाएका उपभोक्तालाई रिकन्डिसनले राम्रो अवसर दिएको छ । काठमाडौंका रिकन्डिसन हाउसले न्युनतम ३० हजार रुपैयाँदेखि ४/५ लाख रुपैयाँसम्मका सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्दै आएका छन् । मोटरसाइकलको अवस्था, माइलेज, पार्ट, नयाँ वा पुरानो कस्तो मोटरसाइकल हो सोही आधारमा मोटरसाइकलको मूल्य निर्धारण हुने गरेको छ । ग्राहकबाट लिँदा र बेच्दा करिब ५ देखि २०/२५ हजार रुपै
हुवावे नेपाल भन्छ- प्रयोगकर्तालाई कुनै असर पर्दैन

हुवावे नेपाल भन्छ- प्रयोगकर्तालाई कुनै असर पर्दैन

   
नेपालगन्ज : हुवावे नेपालले अमेरिकी सरकारसँग भएको विवादले आफ्ना फोन प्रयोगकर्ताहरुलाई कुनै असर नपर्ने जनाएको छ।  नयाँ फोनमा फेसबुक, ह्वाटस एप र इस्टाग्राम लगायतका एप नहुने समाचार आइरहेका बेला उसले त्यसको खण्डन गरेको छ। 'नयाँ फोनहरुमा फेसबुक, ह्वाटस एप र इस्टाग्राम लगायतका एप इस्टल भएर नआउने हो, 'हुवावे नेपालका एक उच्च तहका कर्मचारीले भने, 'पछि त्यसलाई डाउन लोड गर्न मिल्छ। ' यो कुनै ठूलो स
द्वन्द्वले तहसनहस बनायो नेपाली चामल उद्योग

द्वन्द्वले तहसनहस बनायो नेपाली चामल उद्योग

   
-दुर्गा देवकोटा लम्की। दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योगहरु खण्डहर बनेका छन्। अन्नभण्डारका रूपमा चिनिने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वपछि खुल्न सकेका छैनन्।  टीकापुर र नारायणपुरका उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो। तिकुनियाँबाट भैरहवा नाका हुँदै नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे
बाँकेमा अनुदान मलको माग धेरै, ‘स्टक’ थोरै

बाँकेमा अनुदान मलको माग धेरै, ‘स्टक’ थोरै

   
नेपालगन्ज, २७ जेठ : अनुदानको मल बिक्रीका लागि छुट्याएको कोटा भन्दा बढी माग आउने र बिक्री हुने गरेको पाइएको छ । बाँकेमा बर्षा पर्याप्त नभएका कारण मलको माग भने बढिसकेको छैन । सरकारले नेपालगन्जका लागि ३ हजार मेट्रिक टन यूरिया, डिएपी १ हजार ६ सय मेट्रिक टन र पोटास ७० मेट्रिक टन अनुदानमा बिक्रीका लागि कोटा छुट्याएको छ । तर, माग भने त्यो भन्दा बढी आउने गरेको छ । ‘अनुदानको कोटा भन्दा बढी मल पनि नेपालगन्ज
हिरो स्प्लेन्डर नेपालमा पनि नम्बर वान ?

हिरो स्प्लेन्डर नेपालमा पनि नम्बर वान ?

   
नेपालगन्ज : भारतीय बजारमा हिरो स्प्लेन्डरले लामो समय देखि राज कायम गर्दै आएको छ । सबैभन्दा बढी बिक्री हुने दुई पांग्रे सवारी साधनको रुपमा हिरो स्प्लेन्डरको पहिचान कायम छ । के नेपालमा पनि नम्बर वान भन्न मिल्छ ? नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिका सेल्स म्यानेजर दिनेश बज्राचार्य समेत यो कुरा दावी गर्छन् । भन्छन्, ‘१०० सीसी सेगमेन्टमा नेपालमा पनि स्प्लेन्डर नम्ब