सूचना/प्रविधि

दुर्गेस एण्ड ब्रदर्शले नेपालगन्जमा भित्रा्यो ‘बिन ब्याग’

दुर्गेस एण्ड ब्रदर्शले नेपालगन्जमा भित्रा्यो ‘बिन ब्याग’

   
बाँके १९ जेठ :  दुर्गेस एण्ड ब्रदर्शले नेपालगन्जमा ‘बिन ब्याग’ भित्रएको छ । कुर्सी, टेबुल जस्ता सामाग्रीको बिकल्पका रुपमा रहेको बिन ब्याग पहिले नेपालगन्जको बजारमा बिक्री शुरु गरिएको हो । शनिबार साँझ एक कार्यक्रम मार्फत बिन ब्यागको लन्च गरिएको दुर्गेस एण्ड ब्रदर्शनका सन्चालक बिक्रान्त श्रीवास्तवले जानकारी दिए । थर्मकोलबाट बनेको उक्त बिन ब्याग बस्नका लागि निकै आरामदायी र स्वास्थ्यका लागि फाईदाज
‘बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्छ ’– टंक धामीको प्रतिक्रिया

‘बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्छ ’– टंक धामीको प्रतिक्रिया

   
नेपालगन्ज १७ जेठ : आर्थिक वर्ष २०७६/७७ को बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै नेपालगन्जका गार्मेन्ट उद्योगीहरुले स्वागत गरेका छन् । नेपालगन्ज पश्चिम नेपालकै ठुलो गार्मेन्ट उत्पादन हुने शहरका रुपमा चिनिन्छ । यहाँ साना ठुला झण्डै तीन दर्जन गार्मेन्ट उद्योगहरु सन्चालनमा छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहनुभएका कमल गार्मेन्ट उद्योगका सन्चालक टंक ब
नेपालगन्जमा ‘गो कार्ट’ शुरु

नेपालगन्जमा ‘गो कार्ट’ शुरु

   
नेपालगन्ज, १७ जेठ : शुक्रबारबाट नेपालगन्जमा ‘गो कार्ट’ को टेस्ट ड्राईभ शुरु भएको छ । झण्डै ३० लाखको लगानीमा नेपालगन्जको सुर्खेतरोडमा रहेको बिनि फिटनेशको कम्पाउण्ड भाडामा लिएर ‘गो कार्ट’को ट्रयाक तयार गरी उक्त खेल शुरु गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणा आफैले गो कार्ट चलाए । ‘सपोटिज गोकार्ट प्ले जोन’ ले गो कार्ट सन्चालनमा ल्याएको सन्चालक गिरिधर गौतमले जानकारी दिनुभयो । गौ
कन्स्ट्रक्सन र हेभी इक्विपमेन्टमा प्रयोग गरिने ठूला टायरको भन्सार बढ्यो

कन्स्ट्रक्सन र हेभी इक्विपमेन्टमा प्रयोग गरिने ठूला टायरको भन्सार बढ्यो

   
काठमाडौं – नयाँ बजेटले कन्स्ट्रक्सन र हेभी इक्विपमेन्टमा प्रयोग गरिने ठूला टायरको भन्सारमा ५ प्रतिशतको दरले वृद्धि गरेको छ । सो दर यस अघि १५ प्रतिशत भएकोमा अब ५ प्रतिशत बढाएर २० प्रतिशत पु¥याइएको छ । बजेटमा ठूला सवारीमा लाग्ने टायर तथा रबरको नयाँ न्यूमाटिक (वायुपूरित वा हावा भरिएका) टायरहरु निर्माण कार्य, खानी वा उद्योग संचालन निमित्तका गाडीहरु (भेइकल) र यन्त्रहरुमा प्रयोग गरिने रबरका टायरम
मोवाइलको आयात ५० प्रतिशतले घट्यो, कारण यस्तो छ

मोवाइलको आयात ५० प्रतिशतले घट्यो, कारण यस्तो छ

   
काठमाडौं। अघिल्लो वर्ष जेठ दोस्रो साता बजेटको अन्तिम तयारी चल्दै थियो। राजस्व सचिव शिशिर ढुङ्गानाले दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई अर्थमन्त्रालयमा बोलाएर सोधे, आईएमईआई नम्वर नेपालमा दर्ता भएपछि मात्रै मोवाईल सेट चल्ने व्यवस्था पूर्ण रुपमा लागू गर्न कति समय लाग्छ? झाले जवाफ दिए दुई महिना भित्र सकिन्छ। झाको जवाफबाट उत्साहित अर्थमन्त्रालयले गत वर्षको बजेटबाट मोवाइल सेटको आयातमा दिंद
तारे होटलको संख्या एक सय २९ पुग्यो

तारे होटलको संख्या एक सय २९ पुग्यो

   
काठमाडौं। गत आर्थिक वर्षको तुलनामा यो वर्ष चारवटा तारे स्तरको होटल थपिएको छ। गत आर्थिक वर्षमा तारे होटलको संख्या एक सय २५ रहेकोमा यो आर्थिक वर्षमा तारे होटलको संख्या एक सय २९ पुगेको छ। चालु आर्थिक वर्षको पुस सम्म स्तरिय होटल संख्या ११ हजार एक सय ४६ पुगेको छ। गत आर्थिक वर्षमा पर्यटक स्तरिय होटल, लज र रिसोर्टको संख्या १० हजार छ सय ९७ रहेको थियो। यो वर्षको फागुनसम्म एउटा मात्रै क्यासिनो थपिएको
रेनोका कारमा ५ लाखसम्म छुट, यस्ता छन् थप सुविधा

रेनोका कारमा ५ लाखसम्म छुट, यस्ता छन् थप सुविधा

   
काठमाडौ । रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईलले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरुले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क सडक कर, तुरुन्त ए
आन्तरिक उडानमा वुद्ध एयरको रजगज

आन्तरिक उडानमा वुद्ध एयरको रजगज

   
काठमाडौं। आन्तरिक हवाई उड्डयनमा वुद्ध एयरको आधा भन्दा बढी बजार हिस्सा रहेको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा बुद्ध एयरको बजार हिस्सा ४७.२९ प्रतिशत छ। सन् २०१८को तथ्यांक अनुसार वुद्ध एयरबाट १३ लाख २५ हजार ४ सय ९ जनाले यात्रा गरेका छन्। वुद्धले २८ हजार ८ सय ८१ फ्लाइटमार्फत यी यात्रु बोकेको हो। भरपर्दो र सुरक्षित भएकै कारण यात्रुको रोजाईमा परेको कम्पनीका बजार प्रमु
लिचीको ब्यापार

लिचीको ब्यापार

   
नेपालगन्जको धम्बोझीचोकमा ठेलामा लिचि  बिक्री गर्दै । मीठो फल लिची स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो लिची । यो एउटा बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो । राम्रोसँग पाकेपछि यसको बोक्रा रातो वा गुलाबी रङको हुन्छ र यही रातो वा गुलाबी रङको बोक्राभित्र पाइने सेतो प्रकारको गुदी नै स्वादिष्ट हुन्छ । नेपालगन्जमा अहिले भित्रिएको चि
दुधको ढुवानीमै डिडिसीलाई करोड खर्च,बाँकेमा खपत नहुँदा काठमाण्डौं पठाउनुपर्ने बाध्यता

दुधको ढुवानीमै डिडिसीलाई करोड खर्च,बाँकेमा खपत नहुँदा काठमाण्डौं पठाउनुपर्ने बाध्यता

   
नेपालगन्ज, ७ जेठ : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को कोहलपुर वितरण केन्द्रले दुधको ढुवानीमै चर्को मूल्य खर्चिनु परेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु एक करोड भन्दा बढि खर्चियो । स्थानीय बजारमा बिक्री नै नहुने भएकाले यहाँ संकलन भएको दुध राजधानी काठमाण्डौं पठाउनुपर्ने बाध्यता रहेको बितरण आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । यसरी हरेक दुधको ढुवानीमै प्रति लिटर ७ रुप