भिडियो

कोहलपुरमा सिद्धार्थ समूहको क्याफे उद्घाटन, एकैपटक सय जनालाई सेवा दिन सक्ने

कोहलपुरमा सिद्धार्थ समूहको क्याफे उद्घाटन, एकैपटक सय जनालाई सेवा दिन सक्ने

   
नेपालगन्ज असार १४ । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले बाकेको कोहलपुरमा अत्याधुनिक सुबिधा सहित एस. क्याफे सुरु गरेको छ ।  कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले क्याफेको उद्घाटन गर्दै कोहलपुरमा खुलेको अत्याधुनिक सुबिधा सहित गुणस्तरिय क्याफेले कोहलपुर क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान गर्ने बताउनु भयो । सिद्धार्थ गु्रपले कोहलपुरमा सुरु गरेको एस. क्याफेको क्षमता एक पटकमा कर
जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार शुरु

जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार शुरु

   
जानकी, १४ असार : बाँकेको जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु भएको छ । गाउँपालिका परिसरमा कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले वडा नं. ४ का ४६ जनाले वृक्षारोपण र सडक मर्मत सम्भारको काम गर्ने गरी रोजगार कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो । उहाँले छनौट भएका योजना अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्य वडामा पनि विस्तार गरिने बताउनुभयो ।
खजुरा गाउँपालिका साक्षर घोषणा

खजुरा गाउँपालिका साक्षर घोषणा

   
बाँके १४ असार : बाँकेको खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । खजुरा गाउँपालिकामा रहेका ८ वटै वडामा १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ९६ दशमलव ९९ प्रतिशत मानिस साक्षर रहेकाले खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । प्रदेश नं. ५ की भूमि व्यस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एक भब्य समारोहका वीच गाउँपालिका साक्षर भएको घोषणा गरिन । सो अवसरमा उनले खजुरा गाउँपालिका साक्षर भएकोमा
मौद्रिक नीति के हो ? किन छ आवश्यकता ?

मौद्रिक नीति के हो ? किन छ आवश्यकता ?

   
बैंकिङ खबर । सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय अर्थात मुद्रा आपूर्ति नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रीय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । बजारमा मु
क्रसफायरको नयाँ डट बाइक एनसी २५० नेपाली बजारमा, मुल्य ६ लाख पर्ने

क्रसफायरको नयाँ डट बाइक एनसी २५० नेपाली बजारमा, मुल्य ६ लाख पर्ने

   
क्रसफायरको नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ । उक्त ब्राण्डको अल न्यू एनसी २५० डट बाइक नेपाल आएको हो । यो मोटरसाइकल क्रसफायरको एसजेड २५० आरआरको परिमार्जित मोडल भएको कम्पनीले जनाएको छ । उक्त बाइकको मुल्य ५ लाख ९९ हजार पर्ने नेपालस्थित आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्टले जनाएको छ । नेपालका अधिकांश बाटो अफरोडयुक्त भएको हुँदा पछिल्लो समय डट बाइकको माग उच्च रहँदै आएको छ । विश
खड्काको आजै दाहसंस्कार गरिने, शोकमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसाय बन्द

खड्काको आजै दाहसंस्कार गरिने, शोकमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसाय बन्द

   
नेपालगन्ज १४ असार : सवारी दुर्घटना परी निधन भएका नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको दाहसंस्कार आज गरिने भएको छ । खड्को पार्थिव शरिर हिजो राती नर्सिङ्ग होम राखिएको थियो । अहिले पोष्र्टमाटमका लागि भेरी अन्चल अस्पताल लगिएको छ । सरकारी प्रक्रिया पुरा गरेपछि आजै अन्तिम संस्कारका लागि अगैयाघाट लैजाने तयारी भएको नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनका अध्यक्ष चिरंजीबी ओलीले जानकारी दिनुभयो ।
व्यवसायी अर्जुन खड्काको निधन

व्यवसायी अर्जुन खड्काको निधन

   
नेपालगन्ज : नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको सवारी दुर्घटनामा निधन भएको छ । इलाका प्रहरी बाँसगढी, बर्दियाका अनुसार, आज शुक्रबार साँझ साढे ७ बजे तिर बारबर्दिया–बनगाई नजिक अर्को मोटरसाइकलसँग ठोक्किएका गम्भीर घाइते खड्काको उपचारका लागि ल्याउँदै गर्दा निधन भएका हो । उनीसँगै मोटरसाइकलमा उनका साथी सामान्य घाइते रहेका छन् । अस्पताल पुर्याउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेका थिए नेप
५ देशमा प्रभु बैंकले प्रतिनिधि कार्यालय खोल्ने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

५ देशमा प्रभु बैंकले प्रतिनिधि कार्यालय खोल्ने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

   
बैंकिङ खबर । प्रभु बैंकले विभिन्न पाँच देशमा आफ्नो प्रतिनिधि अर्थात सम्पर्क कार्यालय खोल्ने भएको छ । बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा आफ्नो सम्पर्क कार्यालय खोल्न लागेको हो । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ । प्रचलित कानुन तथा नेपाल राष
नयाँ प्रविधि नहुँदा घरेलु उद्योगले उत्पादन बढाउन सकेनन्

नयाँ प्रविधि नहुँदा घरेलु उद्योगले उत्पादन बढाउन सकेनन्

   
सुर्खेत – घरेलु उद्योगलाई नयाँ प्रविधिमैत्री बनाउन जोड दिईएको छ । समयसापेक्ष नयाँ प्रविधि र सीपको विकास नहुँदा घरेलु उद्योग फस्टाउन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘नयाँ प्रविधिमा जान नसक
मुख्यमन्त्री पोखरेलसंग जापानका राजदूूतको भेट, प्रदेशको कृषि र औद्योगिक विकासको चर्चा

मुख्यमन्त्री पोखरेलसंग जापानका राजदूूतको भेट, प्रदेशको कृषि र औद्योगिक विकासको चर्चा

   
बुटवल १२ असार :  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि जापानका महामहिम महामहिम राजदूत मासामिची साइगोले आज भेट गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताउनु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकार