भिडियो

गुर्भाकोट नगरपालिकाले ‘हाम्रा मेयर, विकासका गेयर’ कार्यक्रम चलाउने

गुर्भाकोट नगरपालिकाले ‘हाम्रा मेयर, विकासका गेयर’ कार्यक्रम चलाउने

   
गुर्भाकोट :  गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष २०७६–०७७ भित्रै सडकको पहुँच नपुगेको साविकको धारापनी गाविसलाई सडक सञ्जालसँग जोड्ने बताएको छ । चालू आर्थिक वर्षमा ४५.५५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको नगरपालिकाले आगामी आर्थिक वर्षभित्र यसलाई एक सय किलोमिटर पु¥याउने लक्ष्य राखेको छ । नगरपालिकाले पुराना सडकहरुको स्तरोन्नति, नगर गौरवका सडकको कालोपत्रे गर्नुका साथै मेहलकुना–बडाखोली सडकलाई चन्द्रमार्ग
नेपालगन्जमा लागु औषध बिरोधी अभियानताको सम्झना

नेपालगन्जमा लागु औषध बिरोधी अभियानताको सम्झना

   
बाँके ११ असार : आफ्ना जीवनकालमा लागूऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिय भएका नेपालगन्जका अभियानता स्वर्गीय नयन रावल, बिश्वधर प्रसाद श्रेष्ठ, बासु रानाको सम्झनामा दिप प्रज्वलन गरिएको छ । आज बुधवार साँझ बिपीचोकमा तीन जनाको तस्वीरमा माल्यार्पण गर्दै दियो बालिएको थियो । दुव्र्यसनीमा फसेका युवाहरु पुर्नस्थापना मार्फत नयाँ जीवन प्रदान गर्न उनीहरुको भुमिका महत्वपूर्ण मानिन्छ । नेपालगन्जमा दुव्र्यसनी
कुन मोटरसाइकलको कति बढ्यो सडक कर ?

कुन मोटरसाइकलको कति बढ्यो सडक कर ?

   
काठमाडौं – सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/०७४ मा बढाइएको थियो । २५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो । त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको व
सरकारी ठेक्कामा भ्याट: कोलेनिकालाई परिपत्र: ‘५० प्रतिशत भ्याट पहिले राजस्व खातामा पठाऊ’

सरकारी ठेक्कामा भ्याट: कोलेनिकालाई परिपत्र: ‘५० प्रतिशत भ्याट पहिले राजस्व खातामा पठाऊ’

   
-बिजमाण्डूबाट काठमाडौं। महालेखा नियन्त्रकको कार्यालय (मलेनिका)ले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)लाई सरकारी निकायको ठेक्का, परामर्श शुल्क तथा सामान आपूर्तिको रकम भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)को ५० प्रतिशत कटौती गरेर मात्रै पैसा भुक्तानी दिन परिपत्र गरेको छ। मंगलबार साँझ सम्पूर्ण कोलेनिकालाई परिपत्र गर्दै मलेनिकाले आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक र आफूबीच भएको
लागू औषध बिरुद्ध नेपालगन्जमा बृहद प्रभातफेरी

लागू औषध बिरुद्ध नेपालगन्जमा बृहद प्रभातफेरी

   
नेपालगन्ज ११ असार : “समृद्ध राष्ट्र निर्माणका लागि लागुपदार्थ रहित स्वस्थ जीवन “ भन्ने मुल नाराका साथमा ३२ औं अन्तर्र्रा्ष्ट्रिय लागू औषध दुरुपयोग तथा यसको अबैध ओसारपसार विरुद्धको दिवसको अवसरमा नेपालगन्जमा बृहद प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र रिकभरिंग नेपालको समन्वय तथा जिल्ला प्रहरी कार्यालय ,सामुदायिक प्रहरी ,सशस्त्र प्रहरी ,नेपाल आर्मी ,लागुऔषध नियन्त्रण ब्यूरो
खजुराको बजेट ६६ करोड

खजुराको बजेट ६६ करोड

   
नेपालगन्ज १० असार : बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुका साथै ६६ करोड २६ लाख ६५ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख एकमाया विकले बजेट प्रस्तुत गरेकी थिइन । मंगलवार खजुरा गाउँपालिकाको पाँचौ गाउँसभामा संघ, प्रदेश र आन्तरिक गरी उक्त बजेट प्रस्तुत गरिएको हो । प्रमुख कक्
अनुमति नलिइ लगानी व्यवस्थापन गर्ने संस्था छ्याप्छ्याप्ती, बोर्ड भन्छ : यी संस्थाबाट मात्रै सेवा लिनुहास्

अनुमति नलिइ लगानी व्यवस्थापन गर्ने संस्था छ्याप्छ्याप्ती, बोर्ड भन्छ : यी संस्थाबाट मात्रै सेवा लिनुहास्

   
बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले अनुमति प्राप्त नगरी लगानी व्यवस्थापन नगर्न र नगराउन निर्देशन दिएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन
सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता

   
नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि बीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि का तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक र
जमुनाहको दशगजाक्षेत्रमा सरसफाई, नेपाल र भारतका सुरक्षा अधिकारी सहभागि

जमुनाहको दशगजाक्षेत्रमा सरसफाई, नेपाल र भारतका सुरक्षा अधिकारी सहभागि

   
बाँके १० असार : नेपाल–भारत नाका जमुनाहको दशगजा मंगलबार बिहान सरसफाई गरिएको छ । लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रम अन्र्तगत नेपाल र भारतीय प्रशासनिक र सुरक्षा अधिकारीहरुले सरसफाई गरेका हुन । नेपाल प्रवेश गर्ने मुलगेटको दशगजा क्षेत्र अत्यन्त दुर्गन्धित थियो । उक्त नाका हुँदै आवात–जावत गर्नेहरु फोहोर देखेर वाक्क थिए । तर आज बिहानै उक्त क्षेत्र सरसफाई गरेर सफा पारिएको छ । सरसफाई कार्यक्रममा बाँक