भिडियो

नेपालगन्जलाई प्लाष्टिकमुक्त बनाउने अभियानमा सहकार्य

नेपालगन्जलाई प्लाष्टिकमुक्त बनाउने अभियानमा सहकार्य

   
नेपालगन्ज :  नेपालगन्जलाई प्लाष्टिकमुक्त बनाउने अभियानमा यहाँको नीजिक्षेत्रले पनि सहकार्य गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले नीतिगत निर्णय नै गरेर प्लाष्टिकमुक्त अभियान चलाइरहेको छ । त्यसमा नेपालगन्ज उद्योग वाणिज्य संघको साथ रहेको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । प्लाष्टिकमुक्त शहर, हामी सबैको रहर भन्ने अभियान अन्र्तगत बिभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् ।
२४ घन्टा विदेशी च्यानल बन्द

२४ घन्टा विदेशी च्यानल बन्द

   
नेपालगन्ज : नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल आजदेखि बन्द भएका छन्। नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी टिभी च्यानल रहेको उल्लेख गर्दै सरकारको नयाँ नीतिका कारण मारमा परेको भन्दै दिउँसो ३ बजेदेखि बन्द गरिएको हो। इन्टरनेट तथा टिभी प्रसारक समन्वय समितिले विरोध स्वरुप मंगलवार अपरान्ह ३ बजेदेखि २४ घन्टाका लागि टिभी च्यानल बन्द गराएका हुन्। ‘विज्ञापन नियमन गर्ने
एक अर्बको बजार जोगाउन प्रानको नयाँ रणनीति

एक अर्बको बजार जोगाउन प्रानको नयाँ रणनीति

   
वीरगंज। नेपाली बजारमा पेय पदार्थको निर्यात ठप्प भएपछि बंगलादेशी बहुर्राष्ट्रिय कम्पनी प्रान फुड्स बजार जोगाउन आवश्यक तयारी र रणनीति बनाउनमा केन्द्रित भएको छ। सरकारले इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा पूर्ण प्रतिबन्ध लगाएपछि प्रानले नेपालमै उद्योग लगाउनेसम्मको रणनीतिमा छ।जुस निर्यात ठप्प भएलगत्तै प्रान फुड्सका अध्यक्ष एहसान खान चौधरीले नेपाल भ्रमण गर्नुले पनि नेपालको बजार कति महत्वपूर्ण छ
‘बाँकेमा वर्षाले सतर्कता तह पार ग¥यो, स–साना खोलादेखि पनि सचेत रहौं’

‘बाँकेमा वर्षाले सतर्कता तह पार ग¥यो, स–साना खोलादेखि पनि सचेत रहौं’

   
बाँके ८ असार : लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले आज दिँउसो एक बजे सूचना जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । उसले नेपालगन्ज बर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको र वर्षा हुने क्रम जारी भएको उल्लेख गरेको छ । चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा,मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिईएको छ
बैजनाथ गापको सभा :  नौवस्ता औद्योगिकक्षेत्रको काम अघि बढाउन जोड

बैजनाथ गापको सभा : नौवस्ता औद्योगिकक्षेत्रको काम अघि बढाउन जोड

   
बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिकाले नौवस्ता औद्योगिक क्षेत्र शिघ्र संचालनका लागी प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने निर्णय गरेको छ । आ.वका लागि निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले औद्योगिक क्षेत्र भित्रको घरघुरीको सकेसम्म त्यहि स्थानमा उचित व्यवस्थापन गर्नको लागि पहल गरिने कुरालाई जोड दिएको छ । नौवस्ता, पुर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा दिदै आर्थिक आर्थिक वर्ष २०७६/७७ को नीति
सुदूरपश्चिममा प्रधानमन्त्री रोजगार कार्यक्रमः ३७ करोडको झार सफाई

सुदूरपश्चिममा प्रधानमन्त्री रोजगार कार्यक्रमः ३७ करोडको झार सफाई

   
नवराज पनेरु धनगढी(कैलाली) : देशमा विद्यमान बेरोजगारी घटाउने भन्दै यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम सुदूरपश्चिम प्रदेशमा पनि कार्यन्वयन भएको छ। प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अधिकासंले असार लागेपछि रोजगार कार्यक्रम सुरु गरेका छन्। ८८ वटा स्थानीय तह मध्ये सबैभन्दा बढि कैलालीको धनगढी उप–महानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक–एक करोड बजेट पाएका छन् भने
टिआरको लफडा : अटोमोवाइल ब्यापारमा संकट आउन सक्ने

टिआरको लफडा : अटोमोवाइल ब्यापारमा संकट आउन सक्ने

   
काठमाडौं। मन्त्रीपरिषद्ले पारित गरेको 'व्यापार घाटा न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना' कार्यान्वयन भए सवारी साधन बिक्रेताहरु अप्ठेरोमा पर्ने भएका छन्। गत १३ गते मन्त्रीपरिषद्ले आयात नियन्त्रण गर्न कार्ययोजना पारित गर्दै कार्यान्वयनमा लैजाने घोषणा गरेको छ। कार्ययोजनामा विद्युतबाहेकका इन्धनबाट चल्ने गाडी आयातमा बैंकिङ ऋण नदिने भनिएको छ। सरकारले ल्याएको कार्ययोजना अनुसार राष्ट्र बैंकले आगामी
बिश्वकै टप सय भित्र पर्ने डिजे नेपालगन्जमा आउँदै

बिश्वकै टप सय भित्र पर्ने डिजे नेपालगन्जमा आउँदै

   
नेपालगन्ज : बिश्वकै टप सय भित्र पर्ने ख्यातिप्राप्त डिजे आफ्नो प्रस्तुति दिन नेपालगन्ज आउन लागेका छन । नेपालगन्जको एक्स जेनेरेसनले उनी लगाएत स्वदेशी डिजेहरुलाई नेपालगन्जमा ल्याउन लागेको हो । शनिबार पत्रकारहरुलाई जानकारी दिदै आयोजक एक्स जेनेरेसनले पुल पार्टी सहितको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । आउँदो असार ९ गते नेपालगन्जमा आयोजना गर्न लागेको सो कार्यक्रममा बिश्वकै टप सय भित्र गणना
पाँच करोड भन्दा कमका दुई दर्जन उद्योगका फाइल अलपत्र,कारण यस्तो छ

पाँच करोड भन्दा कमका दुई दर्जन उद्योगका फाइल अलपत्र,कारण यस्तो छ

   
-अमर बडुवाल/बिजमाण्डू  काठमाडौं। सरकारले विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरेर न्यूनतम ५ करोड रुपैयाँ तोकेपछि पाँच करोड भन्दा कमका दुई दर्जन उद्योगका फाइल अलपत्र परेका छन्।न्यूनतम सीमा तोक्नु भन्दा अघि उद्योग विभागमा दर्ता भएका फाइल अलपत्र परेका हुन्। चैतमा लगानी सम्मेलनका समयमा विदेशी लगानी सम्वन्धी कानुन आयो। तर दुई महिनासम्म विदेशी लगानीको न्यूनतम सीमा तोक्ने काम भएन्।दु