भिडियो

उद्योग वाणिज्य संघ चुनाव लक्षित ‘चियागफ’

उद्योग वाणिज्य संघ चुनाव लक्षित ‘चियागफ’

   
बाँके ७ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको पदावधि पाँच महिनाका लागि थप भएको छ । पदावधि थपसंगै आगामी माघ महिनाभित्र संघको निर्वाचन हुने निश्चित भएपछि उद्योगी,व्यवसायीहरु माझ चुनाव लक्षित चर्चापरिचर्चा हुन थालेको छ । शनिबार नेपालगन्जका उद्योगी, व्यवसायीको एउटा समूहबीच सामान्य छलफल भएको छ । शनिबारको दिन त्यसै पनि बिदा । बिदाको उपयोग गर्दै सहकर्मी व्यवसायीहरु चियाको चुस्की लि
लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रममा आज रक्तदान

लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रममा आज रक्तदान

   
नेपालगन्ज, ७ असार : लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रम अन्र्तगत आज बिहान नेपालगन्जमा रक्तदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा सामुदायिक प्रहरी, रिकभरी नेपाल, परिवर्तन समूहले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, आमनागरिक, सामाजिक संघसंस्थाका प्रमुखे रक्तदान गरेको रिकभरी नेपालका प्रदेश नंं ५ संयोजक प्रविण बिसीले जानकारी दिए । कार्यक्रममा सहाय
कोशेली घरको अब आफ्नै भवन

कोशेली घरको अब आफ्नै भवन

   
नेपालगन्ज, ७ असार : महिला उद्यमी संघ बाँकेले ‘कोशेली घर’ का लागि भवन निर्माणको काम गरिरहेको छ । प्रदेश सरकारको सहयोगमा सुर्खेतरोडमा भवन बन्दै छ । हाल भाडामा सन्चालित कोशेली घर अब आफ्नै भवनमा रहने महासचिव सावित्रा बस्नेतले जानकारी दिईन । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा यही बैशाख २४ गतेदेखि कोशेली घर हो । ‘जिल्लाको ग्रामिणक्षेत्रमा उत्पादन भएका आर्ग्निक र हस्तकलाका सामाग्री बिक्री बितरण गर्ने
कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति ? कहाँ कहाँ खर्चन्छन् पैसा ?

कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति ? कहाँ कहाँ खर्चन्छन् पैसा ?

   
विश्वका धनाढ्य व्यक्तिहरु अरबौँ खरबौँको सम्पत्ति कहाँ राख्छन् होला ? यो सबैको कौतुहलताको विषय हो । धनाढ्यहरुको सूचिको टपमा थुप्रै वर्ष रहेर अहिले दोस्रो स्थानमा झरेका बिल गेट्सँग ९० विलियन अमेरिकी डलर सम्पत्ति छ । उनको कमाईको मूख्य स्रोत माइक्रोसफ्ट कम्पनी हो । उनी यस कम्पनीका सहसंस्थापक हुन् । २०१४ मा कम्पनीको अध्यक्षबाट राजीनामा नदिँदासम्म उनी त्यहाँका सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी थिए । अहि
नेपालगन्जमा पौडीपोखरीको उद्घाटन

नेपालगन्जमा पौडीपोखरीको उद्घाटन

   
बाँके ६ असार : तत्कालिन यूवा तथा खेलकुद मन्त्री गणेश बहादुर नेपालीले विक्रम् सम्वत् २०६६ मा शिलान्यास गरेको पौडी पोखरीको शुक्रवार परीक्षण गरिएको छ । जिल्लास्तरिय पौडी प्रतियोगिता आयोजना गरि पौडी पोखरी परीक्षण गरिएको हो । दश बर्षअघि शिलान्यास भएपछि पौडी पोखरीले नौ जना मन्त्री र पाँचजना राष्ट्रिय खेलकुद परिषदका सदय सचिव पाएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यतामा पौडी पोखरीका
नेपालगन्जमा योग दिवशको झलक

नेपालगन्जमा योग दिवशको झलक

   
योग दिवशको अवसरमा आज बिहान नेपालगन्जमा प्रभातफेरी र योगा आयोजना गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल सहितको अगुवाईमा योगा कार्यक्रम आयोजना गरिएको थियो ।
दुव्र्यसन बिरुद्धको दिवशमा बाँकेमा यसरी साताव्यापी कार्यक्रम गरिदै

दुव्र्यसन बिरुद्धको दिवशमा बाँकेमा यसरी साताव्यापी कार्यक्रम गरिदै

   
नेपालगन्ज : लागुर्आषध बिरुद्धको दिवशको अवसरमा बिहिवारदेखि बाँकेमा साताव्यापी कार्यक्रम शुरु भएको छ । पहिलो दन नेपालगन्ज कारागारमा रहेका कैदीहरुलाई प्रशिक्षण दिनुका साथै एचआईभि परिक्षण गरियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको परिवर्तन समूहका अध्यक्ष प्रविण बिसीले जानकारी दिए । असार ११ गतेसम्म सन्चालन हुने कार्यक्रममा बिभिन्न गतिबिधि गरिने छ । जुन यस प्रकार रहेका
रंगशालाको पौडीपोखरी उद्घाटन हुँदै, अन्यत्रको भन्दा सस्तोमै नुहाउन पाइने

रंगशालाको पौडीपोखरी उद्घाटन हुँदै, अन्यत्रको भन्दा सस्तोमै नुहाउन पाइने

   
नेपालगन्ज ५ असार : निर्माण थालेको झण्डै एक दशकपछि नेपालगन्जमा पौडी पोखरी तयार भएको छ । १८ करोड लागतमा काठमाडौंबाहिर तयार भएको सबैभन्दा ठूलो पौडी पोखरीको उद्घाटन भोली शुक्रबार परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्ने छन् ।खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीले लामो समयदेखिको पर्खाईमा रहेको पौडी पोखरी तयार भएको बताए । २०६६ सालमा तत्कालीन खेलकुद मन्त्री गणेश नेपालीले सिलान्यास गरेक
सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु

सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु

   
सर्लाही : सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोलीबाट एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ। विप्लव माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिए। पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहर
नेपालीका लागि भारत आवत-जावत गर्न सहज वातावरण बनाइन्छ : मुख्यमन्त्री योगी

नेपालीका लागि भारत आवत-जावत गर्न सहज वातावरण बनाइन्छ : मुख्यमन्त्री योगी

   
लखनउ, भारत – भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधैँ साथ रहने बताउनु भएको छ । नेपाल फाउण्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ भएको नेपाली पत्रकारहरुसँगको भेटमा उहाँले नेपालको समृद्धि भए भारतसमेत सन्तुष्ट हुने बताउनुभयो । मुख्यमन्त्री योगीले नेपालीका लागि भारत आवत–जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ आफूले भारतको