भिडियो

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे प्रा.लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे प्रा.लि बीच सम्झौता

   
नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रा. लि. KHALTI (Digital Wallet) बिच सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गर्नुु भएको हो । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्न
जुनसुकै ब्राण्डका पुराना गाडी टाटाका कारसँग साट्न पाइने

जुनसुकै ब्राण्डका पुराना गाडी टाटाका कारसँग साट्न पाइने

   
काठमाडौं। टाटा मोटर्स र यसको नेपाली बिक्रेता सिप्रदी ट्रेडीङ प्रलिले मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा असार ४ गतेदेखि ८ गतेसम्म संचालन हुने। कार्यक्रममा ग्राहकले टाटा मोटर्सका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने छन्। जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध हुनेछ। क
१८.५ किलो चरेश बोक्ने सार्वजनिक

१८.५ किलो चरेश बोक्ने सार्वजनिक

   
नेपालगन्ज :  जिल्ला प्रहरी कार्यालय बाँकेले आ.व. २०७५/०७६ मा लाागुऔषध कारोवारी गर्ने २ सय २१ मुद्दा दर्ता गरेको छ । २०७४ मा १ सय ३७ र २०७५ मा १५४ गरि कुल २ सय २१ मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । जसमा ३ सय ३८ जना कारोवारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।   जसमा महिला ९, पुरुष ३२१ जना रहेका छन् । १४ भारतिय नागरि
लागुऔषध न्यूनिकरण बिरुद्ध सप्ताहव्यापी कार्यक्रम गरिने

लागुऔषध न्यूनिकरण बिरुद्ध सप्ताहव्यापी कार्यक्रम गरिने

   
असार ४ असार : लागु औषध न्युनिकरणका लागि सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरिने भएको छ । लागु औषध प्रयोगकर्ताको लागि विस्तृत एचआइभी एड्स कार्यक्रम अन्तरगत सरोकारवालाहरुसंग समन्वयात्मक बैठक मंगलवार नेपालगन्जमा बसी सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरिने बैठकले निर्णय गरेको हो । परिवर्तन समुह (चेन्ज टिम) को आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सरोकारवालाहरुसंग सम्मन्वयात्मक बैठक बसे
चुनावमा अन्तर्घात गर्ने बाँकेका यि नेतालाई कांग्रेसको कारबाही

चुनावमा अन्तर्घात गर्ने बाँकेका यि नेतालाई कांग्रेसको कारबाही

   
काठमाडौं- नेपाली कांग्रेसले २०७४ सालको स्थानीय/प्रदेशसभा/संघीय संसदको निर्वाचनमा अन्तरघात गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्दै उनीहरुको नाम पार्टीको अभिलेखबाटै हटाउने निर्णय गरेको छ। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई कारबाही गरिएको हो। केन्द्रीय अनुशासन समितिका संयोज
गुठी विधेयक फिर्ता

गुठी विधेयक फिर्ता

   
काठमाडौं। सरकारले गुठी विधेयक फिर्ता लिएको छ। गुठी समर्थकले बुधबार बृहत्त आन्दोलन गर्ने घोषणा गरेपछि सरकारले विधेयक फिर्ता दिएको हो। भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ताको घोषणा गरेकी छिन्। 'जनतालाई उत्तेजित र भ्रमित पार्न खोजिएको छ। सरोकारवालासँग छलफल गरेर अगाडि बढाइने छ' उनले भनिन्। सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको
हुण्डाइका गाडी किन्नेलाई एक लाख रुपैयाँसम्म नगद छुट, ल्यायो मनसुन डिलाइट योजना

हुण्डाइका गाडी किन्नेलाई एक लाख रुपैयाँसम्म नगद छुट, ल्यायो मनसुन डिलाइट योजना

   
काठमाडौं। हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ। योजना अन्तर्गत ग्राहकले स्क्राच कार्ड मार्फत् १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन्। योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प
कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

   
३ असार, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलावालुस्थित सडकबाट जीप कर्णाली  नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए । जीप र सवार सबै यात्रु बेपत्ता भएको  प्रहरी निरीक्षक सिंहको बताए ।  जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभएको प्