भिडियो

वित्तीय साक्षरता नै विकासको आधार

वित्तीय साक्षरता नै विकासको आधार

   
 वित्तीय साक्षरता अर्थात फाइनान्सियल लिटरेसीलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि विगतदेखि नै वित्तीय साक्षरतासम्बन्धी कतिपय कार्यक्रमहरु संचालित छन् । नेपालको चालू तेर्हौं त्रिवर्षीय योजनाको आधारपत्रमा वित्तीय साक्षरता, बचत त
मूल्य अभिवृद्धि कर (भ्याट) मा तत्काल दर्ता गर्नुपर्ने

मूल्य अभिवृद्धि कर (भ्याट) मा तत्काल दर्ता गर्नुपर्ने

   
ऐनमा व्यवस्था आर्थिक अध्यादेश, २०७६ को दफा १(२) मा “यो ऐनको दफम १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, २०, २४, २५ र २७ तुरुन्त प्रारम्भ हुनेछन्  र अन्य दफाहरु सम्बत २९७६ साल साउन १ गते देखि प्रारम्भ हुनेछन्” भन्ने रहेको छ । आर्थिक अध्यादेश, २०७६ को दफा २४ मा मूल्य अभिवृद्धि कर (भ्याट) ऐनमा भएका संशोधनहरु रहेका छन् । तसर्थ तल उल्लेखित संशोधनहरुमा २०७६ जेष्ठ १५ गतेबाट नै लागू भएकाले अविलम्ब भ
राजस्व अनुसन्धान विभागले मालबाहक गाडी संचालनको लागी वेव पोर्टल सन्चालनमा ल्यायो

राजस्व अनुसन्धान विभागले मालबाहक गाडी संचालनको लागी वेव पोर्टल सन्चालनमा ल्यायो

   
काठमाडौं। राजस्व अनुसन्धान विभागले मालबाहक गाडी संचालनमा सहजीकरणको लागी वेव पोर्टल कार्यान्वयनमा ल्याएको छ। विभागले सोमबार पत्रकार सम्मेलन गरेर वेव पोर्टल कार्यान्वयनमा ल्याएको जानकारी दिएको हो। असारदेखि आंशिकरुपमा लागू आएको यो पोर्टल साउनबाट पूर्ण कार्यान्वयनमा आउनेछ। विभागका महानिर्देशक दीर्घराज मैनालीले पोर्टल पूर्ण रुपमा कार्यान्वयनमा आएपछि विभागका चेकपोष्ट नरहने जानकारी दिए। 'राजस्व चु
प्रहरी निरीक्षक नारायण डाँगी ‘पुलिस अफ् द मन्थ’बाट पुरस्कृत

प्रहरी निरीक्षक नारायण डाँगी ‘पुलिस अफ् द मन्थ’बाट पुरस्कृत

   
बाँके,२ असार : वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगी ‘पुलिस अफ् द मन्थ’बाट पुरस्कृत भएका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालयका डिआईजि पिताम्बर अधिकारीले डाँगीलाई उक्त उत्कृष्ट प्रहरीको प्रमाणपत्रबाट पुरस्कृत गरेका हुन । लगनशिल तथा कर्तव्यनिष्ठ भई जिम्मेवारी पुरा गरेको संगठीत प्रकृतीको अपराध अनुसन्धान तथा कारवाहीमा प्रभावकारी भूमिका खेलेको भन्दै जेष्ठ महिनामा उत्कृष्
‘एक घर एक टीभीएस’ अभियान शुरू : टीभीएसद्वारा मेकानिक बीमा तथा तालीम सञ्चालन

‘एक घर एक टीभीएस’ अभियान शुरू : टीभीएसद्वारा मेकानिक बीमा तथा तालीम सञ्चालन

   
काठमाडौं । नेपालका लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभर टीभीएस बाइक तथा स्कूटर पुर्‍याउन ‘एक घर एक टीभीएस’ अभियान शुरू गरेको छ । प्रालिले यस अभियान अन्तर्गत काठमाडौंमा नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा मेकानिक बीमा तथा तालीम कार्यक्रम गरेको छ । प्रालिले १० हजारभन्दा बढी मेकानिक्सलाई तालीम प्रदान गरिसकेको दाबी गरेको छ । साथै, यसले ‘साथ छ हा
बजेट आएको भोलीपल्ट प्रदेश ५ योजना आयोगका उपाध्यक्षले दिए राजीनामा

बजेट आएको भोलीपल्ट प्रदेश ५ योजना आयोगका उपाध्यक्षले दिए राजीनामा

   
कृष्ण मल्ल बुटवल : बजेट ल्याएको भोलिपल्ट प्रदेश ५ का योजना आयोग उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले आयोग अध्यक्षसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन्। जेठ १४ गते नै श्रेष्ठले राजीनामा दिएको भएको भएपनि प्रदेश सरकारको बजेट सार्बजनिक गर्नुअघि राजीनामाको बिषय गोप्य राखिएको थियो । डा. श्रेष्ठलाई २०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद बैठकले प्रादेशि
अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा ३ र २३ फाइनल प्रवेश

अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा ३ र २३ फाइनल प्रवेश

   
नेपालगन्ज : नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ३ र २३ फाइनलमा प्रबेश गरेका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा आइतबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं. ३ ले वडा नम्बर ८ लाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको आयोजक द ग्रुप अफ सिक्टिनका अध्यक्ष बिष्णु अर्यालले जानकारी दिए । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ३ ले १५ ओभरमा ७
कर्णाली प्रदेशमा छोरी जन्मे लगतै अब बैंक खाताः ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’

कर्णाली प्रदेशमा छोरी जन्मे लगतै अब बैंक खाताः ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले छोरी जन्मेलगतै बैंक खाता खोलिदिने योजना ल्याएको छ । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ नारा दिँदै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको हो । आइतवार सार्वजनिक गरिएको कर्णाली प्रदेशको बजेटमा छोरी जन्मेलगनै एक हजार रुपैयाँमा खाता खोलिदिने र प्रत्येक महिना ५ सय रुपैया जम्मा गरिदिने योजना ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताएका छ
जुस आयातमा भन्सार बढेपछि बंगलादेशी कम्पनी प्रानलाई ठूलो धक्का

जुस आयातमा भन्सार बढेपछि बंगलादेशी कम्पनी प्रानलाई ठूलो धक्का

   
काठमाडौं। फलफूलको रस लगायत चिसो पेय पदार्थको बजार माग बढिरहेका बेला सरकारले आयातलाई निरुत्साहित गरेपछि स्वदेशी उद्योगको बजार विस्तार हुने भएको छ। सस्तो मूल्यांकन र राजस्व छलेर भित्र्याइएको बंगलादेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धा गर्न नसक्दा बजार हिस्सा गुमाउँदै गएका स्वदेशी उद्योगले अब पुनः बजार विस्तारको अवसर पाउने भएका हुन्। विदेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धाकै कारण १५ देखि २० प्रतिशतको दरले
मन्त्री ईस्तियाक राईद्धारा लजिजोमा नेपालगन्ज फेस्टिबल उद्घाटन

मन्त्री ईस्तियाक राईद्धारा लजिजोमा नेपालगन्ज फेस्टिबल उद्घाटन

   
धम्बोझी,३२ जेठ : शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले काठमाण्डौंमा रहेको लजिजोमा नेपालगन्ज फेस्टिवल उद्घाटन गरेका छन् । लजिजो नेपालगन्जमा पाइने परिकारहरुको स्वाद पस्किने रेष्टुरेण्ट हो । सामाजिक क्षेत्रमा क्रियाशिल नेपालगन्जका युवा इर्शाद अहमद अन्सारीले झण्डै एक वर्षअघि लजिजो खोलेका हुन । जहाँ नेपालगन्जको बिरयानी,दही बडा, कोरमा, कोप्ता जस्ता खानाको स्वाद लिन सकिन्छ । आईतबारसम्म चल्ने फेस्ट