भिडियो

२० लाख रुपैया सहित भारतीय नागरिक पक्राउ

२० लाख रुपैया सहित भारतीय नागरिक पक्राउ

   
नेपालगन्ज : बाँकेको जमुनाह नाकाबाट २० लाख नेपाली रुपौयाँ सहित दुई भारतीय नागरिक प्रहरील् पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा उक्त रकम फेला पारेका हो । पक्राउ पर्नेमा भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका ब्यक्तिलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी प्रका
महिलाले आफ्नो पारिवारिक र व्यावसायिक जीवनलाई कसरी सँगसँगै लैजाने ?

महिलाले आफ्नो पारिवारिक र व्यावसायिक जीवनलाई कसरी सँगसँगै लैजाने ?

   
व्यवसायी महिलाहरूलाई आफ्नो घर परिवार सँगै सँगै आफ्नो व्यावसायिक जीवनलाई सन्तुलन राख्न गाह्रो परिरहेको हुन्छ | व्यावसायिक जीवनलाई मात्र ध्यान दिँदा घर परिवार सँग टाढा भएर परिवार सँगै छुटिनुपर्ने स्थिति आएको घटना पनि हामीले यदाकदा सुनेकै छौँ | त्यस्तै धेरैजसोले त आफ्नो जागिर वा व्यवसाय नै छोड्नुपर्ने स्थिति पनि आउँछ | आखिर दुवैलाई सन्तुलनमा लैजान सक्ने महिलाले नै सफल र सुखी जीवन बिताउन सक्छन्| यो
दाङमा सिमेन्ट उद्योगको ढलाई भत्किदा तीन मजदुरको मृत्य

दाङमा सिमेन्ट उद्योगको ढलाई भत्किदा तीन मजदुरको मृत्य

   
३२-जेठ /  दाङको लमही नगरपालिका वडा नं. ७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्नेक्रममा ढलाई भत्किदा तीन मजदुरको मृत्यु भएको छ । उद्योगको छैठौं तलामा नयाँ प्लान्ट निर्माणको क्रममा बिहान २ बजे ढलाइ भत्किदा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृतयु भको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । उक्त घटनामा अन्य तीनजना घाई
डकर्मी तालिम सम्पन्न, सीप सिकाए बिदेश जान नपर्ने

डकर्मी तालिम सम्पन्न, सीप सिकाए बिदेश जान नपर्ने

   
नेपालगन्ज : सेभ द चिल्ड्रेन र भिडिसेफको साझेदारीमा सँचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको समन्वयमा तिलागुफा नगरपालिका, नगहरीनाथ गांउपालिकाको आर्थिक सहयोग तथा इलाइत प्रविधिक सँस्थाको प्रविधिक सहयोगमा भिडिसेफ नेपालको ३ सय ९० घण्टे डकर्मी तालिम शुक्रबार सम्पन्न भएको छ। समापन कार्यक्रमको अध्यक्षता भिडिसेफ नेपालका अध्यक्ष मिन बहादुर बोगटी, प्रमुख अतिथी तिलागुफा नगरपालिकाका नगरप्रमुख रतन बहादुर शाही
सुनको मूल्य ६३ हजार पुग्यो

सुनको मूल्य ६३ हजार पुग्यो

   
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिए सँगै नेपालमा पनि सुनको भाउन पुनः बढ्न थालेको छ। शुक्रवार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर ६३ हजार रुपैयाँमा कारोबार भैरहेको छ। जेठ महिनामा सबैभन्दा कम ८ गते प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। गत ८ गतेयता बजार मूल्य लगातार बढ्ने क्रममा तीन हजार ८ सय रुपैयाँले बढेको हो। नेपालमा सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढावका
कोहलपुर नगरपालिका साक्षर घोषणा,५० लाख पुरस्कार

कोहलपुर नगरपालिका साक्षर घोषणा,५० लाख पुरस्कार

   
बाँके ३१ जेठ : बाँकेको कोहलपुर नगरपालिकालाई जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरलाई साक्षर घोषणा गरेका हुन । नेपाल सरकारले लिएको ‘साक्षर नेपाल’ को लक्ष्य अनुरुप कोहलपुरलाई साक्षर घोषणा गरिएको हो । बाँकेकै पहिलो साक्षर नगरपालिका भएको भन्दै कोहलपुर नगरपालिका पुरस्कृत हुने भएको छ । जिल्ला समन्वय समिति
मानव धर्म समितिद्धारा रक्तदान आयोजना

मानव धर्म समितिद्धारा रक्तदान आयोजना

   
नेपालगन्ज : नेपाल मानव धर्म समितिको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मानव धर्म समितिको भेरी अंचल आश्रमले बिश्व रक्तदाता दिवसको अवसरमा ८१ जनाले रक्तदान गरेको आश्रमका अभियानता तेजनारायण कँडेलले जानकारी दिए । उनका अनुसार ७१ जना पुरुष १० जना महिलाहरुको सहभागितामा रक्तदान गरिएको हो । कँडेलले असहाय बिरामीको सेवाका लागि रगत संकलन गरिएको बताउँदै आगामी दिनमा पनि सेवा गरिरहने जानका
गाडी आयात रोक्न ऋण नदिने ब्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन, डाउनपेमेन्ट बढ्न सक्ने

गाडी आयात रोक्न ऋण नदिने ब्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन, डाउनपेमेन्ट बढ्न सक्ने

   
काठमाडौं। मन्त्रीपरिषद्ले पारित गरेको 'ब्यापार घाटा न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्योजना' कार्यान्वयन भए सवारी साधन बिक्रेताहरु अप्ठेरोमा पर्ने भएका छन्। गत १३ गते मन्त्रीपरिषद्ले आयात नियन्त्रण गर्न कार्ययोजना पारित गर्दै कार्यान्वयनमा लैजाने घोषणा गरेको छ। कार्ययोजनामा विद्युतबाहेकका इन्धनबाट चल्ने गाडी आयातमा बैंकिङ ऋण नदिने भनिएको छ। सरकारले ल्याएको कार्ययोजना अनुसार राष्ट्र बैंकले आगामी
रिकन्डिसन बजारः ३० हजारबाटै पाइन्छ बाइक, यी हुन् धेरै खोजिने ब्रान्ड

रिकन्डिसन बजारः ३० हजारबाटै पाइन्छ बाइक, यी हुन् धेरै खोजिने ब्रान्ड

   
मोटरसाइकल आवश्यक भएका तर नयाँ किन्ने सोच नबनाएका उपभोक्तालाई रिकन्डिसनले राम्रो अवसर दिएको छ । काठमाडौंका रिकन्डिसन हाउसले न्युनतम ३० हजार रुपैयाँदेखि ४/५ लाख रुपैयाँसम्मका सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्दै आएका छन् । मोटरसाइकलको अवस्था, माइलेज, पार्ट, नयाँ वा पुरानो कस्तो मोटरसाइकल हो सोही आधारमा मोटरसाइकलको मूल्य निर्धारण हुने गरेको छ । ग्राहकबाट लिँदा र बेच्दा करिब ५ देखि २०/२५ हजार रुपै