भिडियो

सिद्धार्थ बैंकले पनि ल्यायो सहुलियतपूर्ण कर्जा, सस्तो ब्याजमा पाँच करोडसम्म ऋण दिने

सिद्धार्थ बैंकले पनि ल्यायो सहुलियतपूर्ण कर्जा, सस्तो ब्याजमा पाँच करोडसम्म ऋण दिने

   
काठमाडौं। सिद्धार्थ बैंकले सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ। बैंकले आफ्ना सबै शाखामार्फत यो कर्जा दिने जनाएको छ। बैंकले १५ लाख रुपैयाँसम्मको महिला उद्यमशिलता कर्जा, १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा व्यवसाय कर्जा पाँच लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय कर्जा दश लाख रुपैयाँसम्म, भूकम्प पीडित आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म, शिक्षित युव
प्रदेश राजधानीका लागि नेपालगन्जले दियो यि सुझाव

प्रदेश राजधानीका लागि नेपालगन्जले दियो यि सुझाव

   
बाँके : प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सुझाव संकलन समिति समक्ष नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनैपर्ने र नभए अन्य बिभिन्न बिकल्पका बारेमा राय दिईएको छ । सुझाव संकलन समितिले आईतवार जिल्ला समन्वय समिति बाँकेको सभाहलमा सर्बपक्षिय सुझाव संकलन कार्यक्रमको आयोजना गरेको हो । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने प्रमुखरुपमा सुझाव दिईएको थियो । ऐतिहासिक, सांस्कृतिक, पूर्वाधार लगाय
प्रदेश ५ को राजधानी र नामाकरण सिफारिस समितिसंग आज छलफल हुँदै, नेपालगन्जमा यस्तो छ तयारी

प्रदेश ५ को राजधानी र नामाकरण सिफारिस समितिसंग आज छलफल हुँदै, नेपालगन्जमा यस्तो छ तयारी

   
नेपालगन्ज :  प्रदेश ५ को नामाकरण र स्थायी राजधानी सिफारिस गर्न बनेको प्रदेश संसदिय समितिले आज आईतबार नेपालगन्जमा छलफल गर्दै छ । जिल्ला समन्वय समितिको सभाहलमा यहाँका छलफलको आयोजना गर्न लागिएको छ । अहिले प्रदेश संरचनाप्रति बाँके र बर्दियाका बहुसंख्यक सर्बसाधारण असन्तुष्ट छन् । अझ त्यसमा पनि प्रदेशको नामाकरण के हुने र राजधानी कहाँ हुने भन्ने बिषयलाई यहाँ निकै चासो पूर्वक हेरिएको छ । संसदिय
नेपाल रेफ्रिजेरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघको अध्यक्षमा सुफियान खान विजयी

नेपाल रेफ्रिजेरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघको अध्यक्षमा सुफियान खान विजयी

   
नेपालगन्ज : नेपाल रेफ्रिजेरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघको अध्यक्षमा सुफियान खान पठान १० मतको अन्तरले विजयी भएका छन् । नेपाल रेफ्रिजेरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघको शनिबार भएको चुनावमा सुफियान खान पठानले २५ मत पाएका थिए । भने संघको अध्यक्षका अर्का दावेदार तथा सुफियान खान पठानका प्रतिद्वन्दी अब्बदुल रहिम हल्वाईले १५ मत प्राप्त गरेका थिए । उपध्यक्षमा सानु खान २१ मत प्राप्त गरि विजयी
स्थापना दिवशमा रामारोशन सहकारीको रक्तदान कार्यक्रम

स्थापना दिवशमा रामारोशन सहकारीको रक्तदान कार्यक्रम

   
नेपालगन्ज : रामारोशन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो् आठौं स्थापनाको अवसरमा शनिबार रक्तदान कार्यक्रमकोे आयोजना गरेको छ । दिवशको अवसरमा सहकारीको प्रारागणमा बिहानदेखि रक्तदान कार्यक्रम सन्चालन भइरहेको अध्यक्ष टंक धामीले जानकारी दिए । अहिले सम्म सय बढिले रक्तदान गरिसकेका छन् । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उदेश्यले रक्तदानको कार्यक्रम आयोजना गरिएको धामीले बताए ।
नेपालगन्जले आधार सहित प्रदेश राजधानीको जोडदार माग गर्दै, अरु विकल्प नखोज्ने

नेपालगन्जले आधार सहित प्रदेश राजधानीको जोडदार माग गर्दै, अरु विकल्प नखोज्ने

   
बाँके : प्रदेश ५ को स्थायी राजधानी तोक्ने प्रयोजनका लागि गठन भएको संसदिय समिति सामू नेपालगन्जले राजधानीको दाबी प्रस्तुत गर्ने भएको छ । नेपालगन्ज राजधानी बन्ने आधार समेत प्रस्तुत गर्ने तयारी भइरहेको छ । प्रदेश ५ मा स्थायी राजधानी तोक्ने प्रयोजनका लागि गठन भएको संसदिय समिति छलफलका लागि नेपालगन्ज आउनु अघि शुक्रबार विकासका लागि नागरिक समिति बाँकेले छलफल चलाएको थियो । छलफलमा सहभागि यहाँका बिभिन्
‘कोठा सजाउने वालपेपरमा ४५ प्रतिशतसम्म छुट दिएका छौं’

‘कोठा सजाउने वालपेपरमा ४५ प्रतिशतसम्म छुट दिएका छौं’

   
नेपालगन्ज : धम्बोझीस्थित मेक वालपेपरले घरको कोठा सजाउन प्रयोग गरिने वालपेपरमा ४५ प्रतिशतसम्म छुट दिएको छ । बिशेष अफरका रुपमा वालपेपरमा छुट दिईएको सन्चालक नासिर शेषले जानकारी दिए । नेपाल बायुसेवा निगमको सटरमा रहेको मेक वालपेपरले वालपेपर डेकोरेसन, पी.यू.पी सिलिगं, हाउस पेन्ट बिक्री गर्दै आएको छ । आगामी माघ १५ गतेसम्म छुट सुविधा दिईएको शेषले जानकारी दिए । उनका अनुसार न्यू जेनेरेस बुक वालपेपरको प्
रानीतलाउँको पुजा टेन्ट हाउसमा आगलागी, एक जना सामान्य घाइते

रानीतलाउँको पुजा टेन्ट हाउसमा आगलागी, एक जना सामान्य घाइते

   
नेपालगन्ज : रानीतलाउँस्थित पुजा टेन्ट हाउसमा आज बिहिवार बिहान दश बजेपछि आगलागी हुँदा एक जना सामान्य घाईते भएका छन् । आगलागीका कारण टेन्ट हाउस पुर्णरुपमा जलेको छ । पवन बंशकारले सन्चालन गरेको टेन्ट हाउसमा आगलागी भएको हो । आगो निभाउने क्रममा सन्दिप बंशकार घाइते भएका छन् । उनको भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ । पुजा कोठामा बालेको दियो सल्किएर आगलागी भएको अनुमान गरेपनि प्रहरी आगलागीको कारण
बाबुराम भट्टराई पहिलो पटक दौरा सुरुवालमा सजिए, चिटिक्क सुहाएकाले संधै लगाउन सुझाव

बाबुराम भट्टराई पहिलो पटक दौरा सुरुवालमा सजिए, चिटिक्क सुहाएकाले संधै लगाउन सुझाव

   
नेपालगन्ज :  पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तीं नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो पटक ढाका टोपी र दौरा सुरुवालमा देखिएका छन् । नयाँ शक्तीकी नेतृ हिसिला यामीले बिहिवार बिहान दौरा सुरुवाल र ढाका टोपी लगाएको फोटो सामाजिक सन्जालमा शेयर गरेकी छन् । ‘मेरो श्रीमान डा बिआरबीले पहिलो पटक खास ठाउँमा खास दौरा सुरुवाल लगाउनुभएकोछ’ भन्दै यामीले पूर्व प्रधानमन्त्री भट्टराईको आर्कषक तस्बिर आफ्नो फे