भिडियो

बाँकेमा सात महिनामा २१ सय ३७ राहादानी बितरण, मुख्य उदेश्य रोजगारी त्यसपछि विदेश पढ्ने

बाँकेमा सात महिनामा २१ सय ३७ राहादानी बितरण, मुख्य उदेश्य रोजगारी त्यसपछि विदेश पढ्ने

   
नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेबाट चालु आर्थिक वर्षको सात महिनामा २१ सय ३७ जनाले राहादानी बितरण भएको छ । गत साउनदेखि माघ महिनासम्म उक्त संख्यामा राहादानी बितरण भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी सुरेश सुनारले जानकारी दिए । माघ महिनामा मात्र ३ सय १४ वटा राहादानी बितरण भएका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेले केन्द्रमा राहादानीका लागि के
गाउँपालिकाको गतिविधि मोवाइल एप्सबाट

गाउँपालिकाको गतिविधि मोवाइल एप्सबाट

   
जानकी, ७ फागुन : बाँकेको जानकी गाउँपालिकाले आफ्नो सेवाप्रवाहलाई मोवाइल एप्स मार्फत प्रविधिमैत्री बनाएको छ । मोवाइल एप्सको आज एक समारोहकाबीच गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शुभारम्भ गर्नुभयो । मोबाइल एप्लिकेशन सार्वजनिकसँगै सबै वडाका जनताले गाउँपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो । ‘कुनैपनि योजनाको कार्यान्वयनको
कोकाकोलाको नयाँ योजना ल्यायो, दैनिक १० हजार रुपैयाँको रिचार्ज कार्ड, ग्यालेक्सी नोट-९ पनि पाउने

कोकाकोलाको नयाँ योजना ल्यायो, दैनिक १० हजार रुपैयाँको रिचार्ज कार्ड, ग्यालेक्सी नोट-९ पनि पाउने

   
    काठमाडौं। कोकाकोला नेपालले ‘स्प्राइट डबल डोज,रिफ्रेस पनि रिचार्ज पनि’ योजना ल्याएको छ।यो योजनामा स्प्राइट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल(आरजीबी) किनेर सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक १० रुपैयाँदेखि १० हजार रुपैयाँ जित्नसक्नेछन्। यो वाहेक दैनिक ग्यालेक्सी नोट ९ समेत दिने कम्पनीले जनाएको छ।योजनामा
बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती भाडामा दिन पूर्णरुपमा रोक

बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती भाडामा दिन पूर्णरुपमा रोक

   
बाँके : सरकारले मेला, महोत्सव जस्ता पर्वलाई हात्तीको भाडामा प्रयोग गर्न रोक लगाएको छ । नयाँ निर्देशन अनुसार गत असोज महिनाबाट निकुञ्ज बाहिर हात्तीको प्रयोगमा पूर्णरुपमा रोक लगाईको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी बिष्णु थपलियाले जानकारी दिए । ‘नयाँ निर्देशन प्राप्त भएपछि हामीले कहि कतै हात्ती पठाएका छैनौ ।’ थपलियाले भने–‘अब हात्ती निकुन्ज र संरक्षण क्षेत्रको काममा प्रयोग हुन्छ ।’ सरकारले
उद्योग मन्त्री यादवले भने,–‘उद्योगहरुको नविकरण छिट्टै हुन्छ’

उद्योग मन्त्री यादवले भने,–‘उद्योगहरुको नविकरण छिट्टै हुन्छ’

   
नेपालगन्ज : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादबले उद्योगहरुको नविकरण प्रक्रिया छिट्टै शुरु हुने बताएका छन् । दुई वर्षे म्याद गुज्रिएका उद्योगहरुको नवीकरण भएको छैन । नविकरण गर्न नपाएपछि उद्योगी व्यवसायीहरु मर्कामा परेका छन् । राज्यलाई ठुलो राजश्व घाटा परिरहेको र अर्को तिर उद्योगी व्यवसायीलाई काम कारोवार गर्न समस्या भइरहेको बिषयमा आफु जानकार रहेको मन्त्री यादवले बताए । कार्यक
मानसरोवरका लागि आक्रमक ‘मार्केटिङ्ग’को योजना बनाउँदै नेपालगन्जका होटल

मानसरोवरका लागि आक्रमक ‘मार्केटिङ्ग’को योजना बनाउँदै नेपालगन्जका होटल

   
बाँके : बाँके, बर्दियामा पुरानो व्यवसायिक घराना मानिने दिवाकर खनालले चौध वर्ष अमेरिका बसाई गरेर नेपालगन्ज फर्किएपछि होटल व्यवसायमा हात हालेका छन् । आईतबारबाट सन्चालनमा आएको खनाल कम्पलेक्स होटलका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनै खनालले मानसरोवर लक्षित धेरै योजनाहरु सुनाए । होटल सन्चालको प्रमुख उदेश्य मानसरोवरका तिर्थयात्रुलाई भित्राउनुरहेको उनले बताए । यहाँ सन्चालित होटलका
कोहलपुरस्थित सहकारी संस्थाको अध्यक्षमा पारसनाथ थारु बिजयी (कस्को कति मत हेर्नुहोस्)

कोहलपुरस्थित सहकारी संस्थाको अध्यक्षमा पारसनाथ थारु बिजयी (कस्को कति मत हेर्नुहोस्)

   
नेपालगन्ज : कोहलपुरस्थित सहकारी संस्था लिमिटेड ( साझा) को अध्यक्ष पदमा पारसनाथ थारु बिजयी भएका छन् । आठ हजार बढि शेयर सदस्य रहेको जिल्लाकै ठुलो सहकारीको आगामी चार वर्षे कार्यकालका लागि थारु शेयर सदस्यबाट बिजयी भए । आईतबार राती सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार थारु २३ सय ६ मत ल्याई अध्यक्षमा बिजयी भए । उनका प्रतिद्धन्ती जागेश्वर प्रसाद थारुले २१ सय १४ मत ल्याए । उक्त सहकारीको निर्वाचनले
वालुवाटारमा प्रधानमन्त्री र उद्योगी वार्ता, ब्याजमा हस्तक्षेप गर्न अर्थमन्त्रीलाई निर्देशन

वालुवाटारमा प्रधानमन्त्री र उद्योगी वार्ता, ब्याजमा हस्तक्षेप गर्न अर्थमन्त्रीलाई निर्देशन

   
        - अनन्तराज न्यौपाने/बिजमाण्डू  विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्क ऋणको ब्याज र वीमा कम्पनीले विभिन्न शीर्षकमा लिइरहेको प्रिमियममा हस्तक्षेप गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ११ बजेदेखि सबा २ बजेसम्म उद्योगी–व्यवसायीका गुनासा सुनेपछि प्रधानमन्त्रीले अर्थमन्त्री, गभर्नर र वीमा समितिका अध्यक्षलाई सम्बोधन
फाल्गुन १० र ११ गते नेपालगन्जमा ५ औं एजुकेशन फेयर हुने

फाल्गुन १० र ११ गते नेपालगन्जमा ५ औं एजुकेशन फेयर हुने

   
नेपालगन्ज : नेपालकै ठुलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्छा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेयर हुने भएको छ। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते नेपालगन्ज स्थित सिद्धार्थ कटेजमा सम्पन्न हुने भएको छ। उच्च शिक्षा हासि